Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
रास्वपा सभापति लामिछानेले संसदमा सम्बोधन गर्दैराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्योनेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।Read on arthakendra.com ↗
लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?ग्लोबल आइएमई बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने १० प्रतिशत लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको साधारण सभा असोज १६ गते शुक्रबार नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ९ बजे बस्नेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित)Read on bajarkochirfar.com ↗
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।Read on arthakendra.com ↗
प्राइम कमर्सियल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबार सुरु हुने ?प्राइम कमर्सियल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले जारी गरेको १० वर्षे अवधिको ‘प्राइम बैंक डिबेन्चर, २०९३’ भदौ २२ गते नेप्सेमा सूचीकृत भएको हो। उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको छ। प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३०Read on bajarkochirfar.com ↗
गभर्नर पौडेल र बोर्ड अध्यक्ष भट्टलाई मन्त्रालय बोलाएर अर्थमन्त्रीले भने: सेयर बजार सुधारमा कानुनी अड्चन के छन्? सुझाव दिनुहोस्अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारको विकास र सुधारका लागि आवश्यक कानुनी उपाय पहिचान गरी पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग भएको छलफलमा मन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्। बैठकमा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, सेबोनRead on bajarkochirfar.com ↗
सुपर मादी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?सुपर मादी हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य ५२७ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५८.२६ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।Read on bajarkochirfar.com ↗
मुक्तिनाथ विकास बैंकले दुई कम्पनीलाई प्राप्ति गर्ने, आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेलाई पठायो पत्रमुक्तिनाथ विकास बैंक लिमिटेडले आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई अनुरोध गरेको छ। बैंकले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रारम्भिक सम्झौता गरेपछि आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न पत्र पठाएको हो। मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकासRead on bajarkochirfar.com ↗
सर्वसाधारणले आजदेखि बेनी हाइड्रोपावरको आईपीओ भर्न सक्ने, कहिलेसम्म दिन सकिन्छ आवेदन ?बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणतर्फ ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री हुन बाँकी सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारीRead on bajarkochirfar.com ↗
मुक्तिनाथ क्यापिटलले असोज १ गतेदेखि १० करोड इकाईको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्काशन गर्दैमुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्काशन गर्ने भएको छ। क्यापिटलले योजनाको इकाई सर्वसाधारणमा निष्काशन गर्न प्रक्रिया अघि बढाएको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्काशन गर्न लागेको छ। कुल इकाईमध्ये १५ प्रतिशत अर्थात्Read on bajarkochirfar.com ↗
सोनापुर मिनरल्सको १ करोड ८४ लाख बढी कित्ता सेयरको लकइन खुल्दैसोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेदेखि समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयरमध्ये उक्त सेयर विगत तीन वर्षदेखि लकइनमा रहेको थियो। अब लकइनRead on bajarkochirfar.com ↗
नबिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ७१२औँ बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाखRead on bajarkochirfar.com ↗
सुनचाँदीको मुल्य घट्योनेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।Read on arthakendra.com ↗
स्वरोज़गार र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरुस्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।Read on arthakendra.com ↗
एक लघुवित्त कम्पनीको सेयर कारोबार रोक्कास्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया पूरा गरेसँगै विन नेपालको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विन नेपाल लघुवित्तको सेयर कारोबार आज भदौ २१ गतेदेखि लागू हुने गरी रोक्का गरिएको हो। प्राप्ति प्रक्रिया पूरा भएपछि सोहीRead on bajarkochirfar.com ↗
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि ६ विमानस्थल बन्द, सयौँ उडान प्रभावितइन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि ज्वालामुखीको खरानीका कारण आइतबार ६ वटा विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ ।Read on arthakendra.com ↗
बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]पछिल्लो समय आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि प्रभावित आयोजनाको पुनर्निर्माण, बीमा दाबी, प्रसारण लाइन निर्माण तथा आगामी दिनमा यस्ता प्राकृतिक विपद्बाट आयोजना कसरी सुरक्षित बनाउने भन्ने विषयमा बहस सुरु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो घटना सामान्य बाढी नभई असाधारणRead on bajarkochirfar.com ↗
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयोबाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ ।Read on arthakendra.com ↗
चिलिमे जलविद्युतको सुरुङमा ६ जना फसेको आशंका, उद्धारका लागि संयुक्त टोली खटियोरसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।Read on arthakendra.com ↗
परेवाभिरमा मर्मत गर्न पृथ्वी राजमार्ग आज साँझसम्म बन्दभोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।Read on arthakendra.com ↗
फेरी बढ्यो अण्डाको मुल्यनेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।Read on arthakendra.com ↗
१० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले असोज १२ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैङ्क्वेटमा साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायमRead on bajarkochirfar.com ↗
लाभांश पारित गर्न आईसीएफसी फाइनान्सको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित १०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्न २३औँ वार्षिक साधारण सभा बोलाएको छ। फाइनान्स सञ्चालक समितिले असोज १३ गते मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा साधारण सभा गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजे सुरु हुनेछ। सभामाRead on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.