Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लक–इन अवधि सकिँदैएपोलो हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि समाप्त हुने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ४७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको थियो। कम्पनीको सर्वसाधारणतर्फको सेयर २०८३ वैशाखRead on bajarkochirfar.com ↗
बिहिबार नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बिहिबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । माछापुच्छ्रे बैंक लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो । माछापुच्छ्रे बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य २५८.५० रुपैयाँ अनुसार मूल्य समायोजनRead on bajarkochirfar.com ↗
भोलिदेखि लगातार ३ दिन बन्द हुँदै सेयर बजारसेयर बजार लगातार तीन दिन बन्द हुने भएको छ। भोलि असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म लगातार सार्वजनिक तथा साप्ताहिक बिदा परेकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित सेयर बजार सञ्चालन नहुने भएको हो। सरकारले इन्द्र जात्राको अवसरमा असोज ९ गते शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। संघीय राजधानीRead on bajarkochirfar.com ↗
असोज १६ गतेसम्म सेयर किन्दा पाइन्छ यी ४ कम्पनीको लाभांश, कुनले कति दिँदैछ?विकास हाइड्रोपावर, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र सानिमा मिडिल तमोर हाइड्रोपावरले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १९ गते बुक क्लोज गर्ने भएका छन्। त्यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन्। विकास हाइड्रोपावरलेRead on bajarkochirfar.com ↗
आँखुखोला जलविद्युतले ४४ मेगावाटको अपर आँखुखोलामा ५ करोड लगानी गर्नेआँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीको २०८३ असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्द्धन गर्न लागेको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो। अपर आँखुखोला जलविद्युत आयोजनाRead on bajarkochirfar.com ↗
नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबारनेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ ।Read on arthakendra.com ↗
सानिमा मिडिल तमोर हाइड्रोपावरले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको २०८३ असोज ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट करसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असोज १९ गतेRead on bajarkochirfar.com ↗
अनियन्त्रित एआई बारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफलतीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न सम्भावित जोखिमबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भएको छ ।Read on arthakendra.com ↗
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद?आज असोज ८ गते बिहीबार माछापुच्छ्रे बैंक र कालिञ्चोक दर्शन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। कालिञ्चोक दर्शन लिमिटेडले भोलि अर्थात् असोज ९ गतेRead on bajarkochirfar.com ↗
रोशी खोलामा बस बीचमै फस्यो, यात्रुको उद्धारकाभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुवाहक बस खोला तर्ने क्रममा बीचमै फसेको छ।Read on arthakendra.com ↗
नेपाल र भारतसहित ४७ देशका नागरिकलाई रुसी सेनामा प्रयोग गरिएको जेलेन्स्कीको दाबीयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन्।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्योनेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।Read on arthakendra.com ↗
नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मूल्य ४२८ रुपैयाँ अनुसारRead on bajarkochirfar.com ↗
जलविद्युत आयोजनाको आईपीओमा सुरक्षाकर्मीलाई २ प्रतिशत हिस्सा दिने कानुनी प्रक्रिया अघि बढ्योऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सुरक्षाकर्मीले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद खोज तथा उद्धार कार्यमा खेलेको भूमिकाकोRead on bajarkochirfar.com ↗
लक्ष्मी सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबार सुरु हुने ?लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्काशन गरेको ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज र लक्ष्मी सनराइज बैंकबीच बुधबार १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो। प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित तथा चुक्ता मूल्य रहेकोRead on bajarkochirfar.com ↗
अप्पर लोहोरे खोला हाइड्रोपावरका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले आफूसँग रहेको सेयर बिक्री गर्ने भएका छन्। कम्पनीले आधारभूत सेयरधनीबाट प्राप्त सेयर बिक्रीसम्बन्धी मनसायको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो। नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूसँग रहेको ५ प्रतिशत वा सोभन्दा बढीRead on bajarkochirfar.com ↗
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिलप्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गरेका छन्।Read on arthakendra.com ↗
कालिकोटमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायरकालिकोटमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा धिरबहादुर बमसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।Read on arthakendra.com ↗
लाभांश पारित गर्न दुई वाणिज्य बैंकको साधारणसभा असोज २८ गते बस्दै, बुक क्लोज कहिले ?कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका छन्। दुवै बैंकको साधारण सभा असोज २८ गते बुधबार हुने भएको छ। कुमारी बैंकले असोज २८ गते सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण सम्शेर सडक, काठमाडौंमा २६औँRead on bajarkochirfar.com ↗
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद ?आज असोज ७ गते बुधबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले भोलि अर्थात् असोज ८ गते बुक क्लोज गर्दैछन्। यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले सांग्रिला डेभलपमेन्टRead on bajarkochirfar.com ↗
हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेशनेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पूर्ववत् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।Read on arthakendra.com ↗
एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्डको ६ करोड ८० लाख इकाइको बिक्री आजदेखि खुलाएनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’का इकाइ आज असोज ७ गतेदेखि बिक्री खुला भएको छ। योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ निष्काशन गर्न लागेको हो। कुल इकाइमध्ये १ करोड २० लाख इकाइ बीज पुँजीका रूपमा कोष प्रवर्द्धकRead on bajarkochirfar.com ↗
हिउँदको विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले थाल्यो तयारी, पाँच सदस्यीय समिति गठननेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ।Read on arthakendra.com ↗
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका असोज १६ गतेसम्म, असोज १९ गते बुक क्लोजसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले प्रस्तावित लाभांश पारित गर्न २०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।Read on arthakendra.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.