Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
कुमारी बैंकको बुक क्लोज मिति तय, २.१०५३% नगद लाभांश पाउन कहिलेसम्म शेयर किन्नुपर्ने?कुमारी बैंक लिमिटेड (KBL) ले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको नगद लाभांश वितरणका लागि असोज १९ गते बुक क्लोज गर्ने भएको छ।Read on arthakendra.com ↗
फ्लाई दुबईको पोखरा- दुबईको उडान आजदेखिआजदेखि फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गर्न लागेको छ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।Read on arthakendra.com ↗
दुई कम्पनीका आधारभूत सेयरधनीले सेयर बेच्दै, कसले कति कित्ता ?दुई कम्पनीका आधारभूत सेयरधनीले आफूसँग रहेको सेयर बिक्री गर्ने भएका छन्। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका आधारभूत सेयरधनीले आफूसँग रहेको सेयर बिक्री गर्ने भएका हुन्। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ। सोहीRead on bajarkochirfar.com ↗
पुष्पलाल इन्भेष्टमेन्टले १५ करोड रुपैयाँको आईपीओ जारी गर्नेपुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौताअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। यसबाट कम्पनीलेRead on bajarkochirfar.com ↗
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेशसर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।Read on arthakendra.com ↗
लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको २५औँ वार्षिक साधारण सभा असोज २८ गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा बस्नेछ। सभाले लाभांश, वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथाRead on bajarkochirfar.com ↗
मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको २०८३ असोज ५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृतिRead on bajarkochirfar.com ↗
ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहारको गम्भीर समीक्षा हुनुपर्छ- सांसद धितालराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन्।Read on arthakendra.com ↗
नेप्सेले भन्यो, ‘डाटा हबको प्राविधिक समस्या समाधान भयो, आजदेखि नियमित कारोबार हुन्छ’नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ। समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आज असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् रूपमा सेयर कारोबार सञ्चालन हुने भएको छ। नेप्सेले सूचना जारी गर्दै डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएकालेRead on bajarkochirfar.com ↗
दुई नबिल म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनआज असोज ६ गते मंगलबार नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनका लागि दुवै फण्डले भोलि अर्थात् असोज ७ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्दैछन्। बुकक्लोजअघि आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) माRead on bajarkochirfar.com ↗
हिमालयन ८०–२० को मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?असोज ६ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को इकाईमूल्य समायोजन भएको छ। फण्डले प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले १५ प्रतिशत नगद लाभांशलाई आधार मानेर मूल्य समायोजन गरेको हो। समायोजनपछि फण्डको इकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ। नेप्सेले गत शुक्रबारको अन्तिम कारोबार मूल्यकाRead on bajarkochirfar.com ↗
सिद्धार्थ बैंकको बुक क्लोज मिति तय, असोज १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेसिद्धार्थ बैंक लिमिटेड (SBL) ले आफ्नो वार्षिक साधारणसभा (AGM) प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द (Book Close) गर्ने मिति तय गरेको छ।Read on arthakendra.com ↗
मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा, बोनस कति र नगद कति ?मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्योनेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।Read on arthakendra.com ↗
साइबर आक्रमणपछि रोकिएको सेयर कारोबार आजदेखि सञ्चालनडेटा हबको समस्या समाधान भएको नेप्सेको जानकारी, नियमित समयअनुसार बिहान ११ बजेदेखि कारोबार खुल्नेRead on arthakendra.com ↗
यस्ताे पाराले कहिले बन्ला ‘एसियाकै दोस्रो राम्रो सेयर बजार’?करिब एक महिनाअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी सेयर बजार बनाउने लक्ष्य कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका थिए। तर अहिले ७२ वटा ब्रोकरको प्रणाली राखिएको डेटा हबमा र्यान्समवेयर आक्रमण भएपछि कारोबार नै रोक्नुपर्ने अवस्था आएको छ। डेटा हबको पूर्वाधारमा आइतबार बिहान करिब ५:३०Read on bajarkochirfar.com ↗
पुँजीगत लाभकर घटेको सूचना राजपत्रमा प्रकाशितसरकारले सेयर बजारका व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर घटाएको निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित सूचनासँगै घटाइएको करको दर औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार अब ३६५ दिन वा सोभन्दा कम होल्ड गरिएको सेयरमा ५% र ३६५ दिनभन्दा बढी होल्ड गरिएको सेयरमा ३.७५% पूँजीगतRead on bajarkochirfar.com ↗
सेयर कारोबारमा नयाँ करदर राजपत्रमा प्रकाशित, दीर्घकालीनलाई ३.७५% र अल्पकालीनलाई ५%सरकारले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्ने अग्रिम करको नयाँ दरसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको छ।Read on arthakendra.com ↗
साईबर आक्रमणको घटनाबारे धितोपत्र बोर्डले खोल्यो मुख, के गर्यो ?७२ वटा ब्रोकर कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि नेप्सेको कारोबार रोकिएको घटनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले छानबिन अघि बढाएको छ। आज कारोबार नै रोक्नुपर्ने अवस्था सिर्जना भएको विषयमा सेबोनले गम्भीर चासो जनाउँदै समस्या के कारणले आयो, कारोबार किन रोकियो र भविष्यमा यस्तो घटना दोहोरिन नदिन केRead on bajarkochirfar.com ↗
भोटेकोशी बाढीपीडितका लागि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारीमा सरकाररसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ ।Read on arthakendra.com ↗
साइबर आक्रमणको घटना लुकाउन खोज्दा आज बजार बन्द, लगानीकर्ताले व्यहोरेको क्षतिको जिम्मेवार को?डाटा हब प्रालिको डाटा सेन्टरमा हिजो बिहान करिब ५ः३० बजे र्यान्समवेयर आक्रमण भएको थियो। तर घटना भएको केही घण्टामै सरोकारवाला र नियामकलाई जानकारी गराउनुको सट्टा सम्बन्धित पक्षले पहिले आफ्नै तहमा समस्या समाधान गर्ने प्रयास गरेको देखिन्छ। समस्या समाधान हुन नसकेपछि मात्रै आज आक्रमणको विषय बाहिर आएको छ। नतिजा—आज नेपाल स्टकRead on bajarkochirfar.com ↗
ओरियण्टल होटल्सले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?ओरियण्टल होटल्स लिमिटेडले २९औँ वार्षिक साधारण सभा असोज २९ गते गर्ने भएको छ। सभा जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस हुनेछन्। साधारण सभा प्रयोजनका लागि कम्पनीले असोजRead on bajarkochirfar.com ↗
र्यान्समवेयर आक्रमण भनेको के हो? कसरी हुन्छ र किन खतरनाक छ?आज नेप्सेको कारोबार नै रोकियो। कारण बन्यो-डाटा हबको डाटा सेन्टरमा र्यान्समवेयर आक्रमण। पछिल्लो समय साइबर आक्रमणका घटनामा ‘र्यान्समवेयर’ शब्द बारम्बार सुनिन थालेको छ। तर र्यान्समवेयर वास्तवमा के हो र यसले कुनै संस्था वा व्यक्तिको कम्प्युटर प्रणालीमा पसेपछि के गर्छ? सरल भाषामा भन्नुपर्दा, र्यान्समवेयर भनेको कम्प्युटर, सर्भर वा त्यसमा रहेका फाइललाईRead on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.