Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
वाइकोले ब्रोकर एसोसिएसनलाई पठाएको थियो साइबर आक्रमण भएको पत्र (पत्रसहित)डाटा हब प्रालिको डाटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएको भन्दै वाइको नेपालले स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई पत्र पठाएको छ। वाइकोले डाटा हबबाट प्राप्त आधिकारिक जानकारीका आधारमा डाटा सेन्टरमा भएको र्यान्समवेयर घटनाले टीएमएस, सीडीएससीसँग सम्बन्धित प्रणाली, पेमेन्ट गेटवे तथा अन्य जोडिएका सेवाहरू प्रभावित भएको जनाएको छ। र्यान्समवेयर आक्रमण भनेको कम्प्युटर वाRead on bajarkochirfar.com ↗
हाथवे इन्भेष्टमेन्टका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई आधारभूत सेयरधनीले आफूसँग रहेको सेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसाय व्यक्त गरेका छन्। कम्पनीका अनुसार सुमित प्रधानले ३ लाख ४८ हजार ६८६ कित्ता र मनिष ढकालले ३ लाख ३७ हजार ६१ कित्ता सेयर बिक्री गर्न चाहेका छन्। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वाRead on bajarkochirfar.com ↗
नेप्सेको प्रणालीमा समस्या, साइबर आक्रमण भएको हुन सक्ने आशंकानेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्या देखिएपछि सोमबारको नियमित सेयर कारोबार स्थगित गरिएको छ। नेप्सेका अनुसार ७२ वटा ब्रोकर कम्पनीको सर्भर रहेको डाटा हब प्रालिमा आइतबार बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या अझै समाधान नभएको र यही अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछिRead on bajarkochirfar.com ↗
‘प्राविधिक समस्या’भित्र र्यानसमवेयरको त्रासः ब्रोकरको आग्रहमा नेप्से बन्द, सेबोनले थाल्यो छानबिन९२ मध्ये ७२ ब्रोकरको प्रणाली राखिएको डाटा सेन्टर प्रभावित भएपछि कारोबार रोकियो; सेबोनले पाँच सदस्यीय टोली गठन गर्दै नेप्सेसँग सात दिनभित्र प्रतिवेदन माग्योRead on arthakendra.com ↗
बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान आईपीओको बाँडफाँड सम्पन्न गरेको हो। कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो।Read on bajarkochirfar.com ↗
थ्रीस्टार हाइड्रोपावरको ३ आर्थिक वर्षको साधारण सभा एकैपटक बस्दै, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावथ्रीस्टार हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा असोज २७ गते बोलाएको छ। सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरवार प्रा.लि.मा बिहान १० बजे हुनेछ। सभामा तीन आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा सञ्चालकRead on bajarkochirfar.com ↗
खगेन्द्र सुनारको प्रश्न- संसदको फाइभ स्टार क्यान्टिन कसले ल्यायो ?राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद भवन परिसरमा भएको महँगो क्यान्टिन हटाउन माग गरेका छन् ।Read on arthakendra.com ↗
हिमालयन बैंकका ४ जना संस्थापक सेयरधनीले सेयर बेच्दै, सर्वसाधारणले पनि किन्न पाउनेहिमालयन बैंक लिमिटेडले चारजना संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बिक्रीमा राखिएको सेयरमा अमिर रत्न डंगोलको १ लाख, मिना महर्जनको ३ लाख ९३ हजार ६६९, त्रिरत्न महर्जनको ३ लाख १७ हजार ४७३ र विश्वेश श्रेष्ठको ३८ हजार ९८२.५७ कित्ताRead on bajarkochirfar.com ↗
बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ बाँडफाँड आज असोज ५ गते सोमबार बिहान ९ बजे गर्ने तयारी गरिएको हो। कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाखRead on bajarkochirfar.com ↗
प्राविधिक समस्याका कारण आज नेप्सेको कारोबार स्थगितनेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मिति २०८३/०६/०५ गतेको नियमित कारोबार स्थगित गरेको छ।Read on arthakendra.com ↗
जेलेन्स्की र ट्रम्पबीच न्यूयोर्कमा भेटवार्ता हुनेयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी साता न्यूयोर्कमा भेटवार्ता हुने भएको छ ।Read on arthakendra.com ↗
काठमाडौं उपत्यकामा राति यी रुटमा ३० वटा बस चल्नेकाठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ। यसका लागि उपत्यकाका ९ वटा स्थानीय तह र साझा यातायातबीच सहकार्यसम्बन्धी समझदारी भएको छ। समझदारीमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका सहभागी छन्। साझा यातायातका तर्फबाट अध्यक्षRead on bajarkochirfar.com ↗
बेनी हाइड्रोपावर आइपीओ भोली बाँडफाँड हुदैबेनी हाइड्रोपावरको सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) भोली बाँडफाँड हुने भएको छ ।Read on arthakendra.com ↗
धनगढीका प्रमुख गोपाल हमाल अस्वस्थ, काठमाडौँ ल्याइदैधनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बिरामी परेका छन् ।Read on arthakendra.com ↗
कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउनेकालिका लघुवित्त वित्तीय संस्थाले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो। कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरेको थियो। तोकिएको अवधिमा कुनै पनि लिखित आवेदन नपरेपछि संस्थापक सेयर अन्य इच्छुकRead on bajarkochirfar.com ↗
नेप्सेमा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल ल्युब आयल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेपाल ल्युब आयल लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको शुक्रबार अन्तिम कारोबार मूल्य २७७.४० रुपैयाँRead on bajarkochirfar.com ↗
धितोपत्र बोर्डबाट राष्ट्रिय वाणिज्य बैंकले पायो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन अनुमति, कति पाइन्छ ब्याजदर?नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई ‘आरबीबीएल डिबेन्चर–२०८९’ निष्काशनका लागि स्वीकृति दिएको हो। अनुमति पाएसँगै बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। बैंकले कुल ऋणपत्रमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि निष्काशन गर्नेछRead on bajarkochirfar.com ↗
नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरुसरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।Read on arthakendra.com ↗
मेची-महाकाली पदयात्रा गर्ने रास्वपा सांसद डा. अमरेश कुमारको घोषणाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य बढ्योनेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।Read on arthakendra.com ↗
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किएअर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमण सम्पन्न गरी आज काठमाडौँ फर्किएका छन् ।Read on arthakendra.com ↗
नेशनल लघुवित्तका ७ संस्थापक सेयरधनीले सेयर बेच्दै, सर्वसाधारणले पनि किन्न पाउनेनेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ जना संस्थापक सेयरधनीले ४६ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्। संस्थाले असोज २ गते दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै उक्त संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो। यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरिए पनि तोकिएको अवधिमा सेयरRead on bajarkochirfar.com ↗
लाभांश पारित गर्न निफ्राले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले लाभांश पारित गर्न असोज २३ गते आठौँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकको असोज १ गते बसेको सञ्चालक समितिको १९३औँ बैठकले साधारणसभा असोज २३ गते शुक्रबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्डRead on bajarkochirfar.com ↗
कालिञ्चोक हाइड्रोपावरको ४१ हजार बढी कित्ता सेयरको लक–इन सकिँदैकालिञ्चोक हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४१ हजार २५० कित्ता सेयरको लक–इन अवधि समाप्त हुने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सार्वजनिक निष्काशनमार्फत जारी साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो। सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६Read on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.