Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
तिन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?ग्लोबल आइएमई बैंक, आईसीएफसी फाइनान्स र नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज असोज २ गते अन्तिम दिन रहेको छ। यी तीनवटै कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज ५ गते बुक क्लोज गर्ने भएका छन्। यसअनुसार आजसम्म कायम सेयरधनीले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन्। ग्लोबलRead on bajarkochirfar.com ↗
नेप्से २२.८५ अंकले बढ्यो, कारोबार ६ अर्ब ७४ करोडशेयर बजारमा शुक्रबार खरिद चाप बलियो देखिँदा नेप्से परिसूचक २२.८५ अंक अर्थात् ०.८७ प्रतिशतले बढेर २,६४७.२२ बिन्दुमा बन्द भएको छ।Read on arthakendra.com ↗
गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको २०८३ असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपछिRead on bajarkochirfar.com ↗
जनमतको अध्यक्षमा सिके राउत निर्विरोधजनमत पार्टीले दोस्रो महाधिवेशनका लागि अध्यक्षमा डा. सीके राउतसहित १०३ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।Read on arthakendra.com ↗
कस्ता कम्पनीलाई मात्र आईपीओ जारी गर्न दिने? धितोपत्र बोर्डलाई दिनुहोस् आफ्नो सुझावआईपीओ जारी गर्ने कम्पनीका लागि नयाँ योग्यता मापदण्ड प्रस्ताव गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामाथि बोर्डले सरोकारवालासँग राय, सुझाव र प्रतिक्रिया मागेको छ। बोर्डले सार्वजनिक निष्काशन प्रणालीलाई निष्पक्ष, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गर्दैRead on bajarkochirfar.com ↗
आईपीओ निष्काशनका लागि नयाँ योग्यता मापदण्ड ल्याउँदै धितोपत्र बोर्डनेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। प्रस्तावित निर्देशिकाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न चाहने कम्पनीका लागि सामान्य तथा वित्तीय योग्यता, संस्थागत सुशासन, संस्थापक सेयरधनी, सञ्चालक तथा व्यवस्थापनको योग्यता लगायतकाRead on bajarkochirfar.com ↗
गुराँस लघुवित्तले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश दिनेगुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।Read on arthakendra.com ↗
सिटिजन्स बैंकले ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश दिनेसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।Read on arthakendra.com ↗
अपर हेवाखोलाले इंखु खोला जलविद्युत आयोजनामा ६ करोड ८ लाख बढी लगानी गर्योअपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले इंखु खोला जलविद्युत आयोजना (२७.९ मेगावाट) को विकासका लागि ६ करोड ८ लाख २५ हजार रुपैयाँ लगानी गरेको छ। कम्पनीले विद्युत नियमन आयोगलाई दिएको जानकारीअनुसार आ.व. २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट वितरण गरिएको १५ प्रतिशत बोनस सेयरबाट बचत भएको नगद रकम आयोजना विकास तथा सर्वेक्षणमा खर्चRead on bajarkochirfar.com ↗
लाभांश पारित गर्न सर्वोत्तम पेन्ट्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा असोज २५ गते बोलाएको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको ८६औँ बैठकले दिउँसो १ बजे कैलालीको गोदावरी–२, अत्तरियास्थित होटल जंगल स्पामा सभा गर्ने निर्णय गरेको हो। सभाका लागि कम्पनीले असोज १३ गते सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् बुक क्लोज गर्नेRead on bajarkochirfar.com ↗
आईपीओमा कडाइ गर्दै सेबोन, नयाँ निर्देशिकाको मस्यौदामा सात दिनभित्र सुझाव मागनेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न चाहने कम्पनीका लागि वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवस्थापन र रकम उपयोगसम्बन्धी विस्तृत योग्यता तोक्ने प्रस्ताव गरेको छ।Read on arthakendra.com ↗
विकास हाइड्रोपावरले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर वितरण गर्नेRead on bajarkochirfar.com ↗
अपर हेवाखोला हाइड्रोपावरका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार बन्दना कुमारी खड्काले ५९ हजार ६०१ कित्ता र अर्जुन प्रसाद गौतमले ७५ हजार कित्ता सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन्। दुवैले आगामी ३ महिनाभित्र उक्त सेयर बिक्री गर्ने जनाएका छन्।Read on bajarkochirfar.com ↗
कहिले हुँदैछ बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड ?बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले असोज ६ गते मंगलबार आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ। कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ६३ हजार २०० कित्ता सेयरRead on bajarkochirfar.com ↗
डिजिटल संसदमा अचम्मको ‘गोपनीयता’: सांसदको हाजिरी देखिने, प्रधानमन्त्री र मन्त्रीको किन लुकाइयो?संघीय संसद्का गतिविधि नागरिकसम्म सहज रूपमा पुर्याउने उद्देश्यले ...Read on arthakendra.com ↗
विकास हाइड्रोपावरले १०.५२६३ प्रतिशत लाभांश प्रस्तावविकास हाइड्रोपावर कम्पनी लिमिटेड (BHCL) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।Read on arthakendra.com ↗
सिद्धार्थ बैंकद्वारा सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्तावसिद्धार्थ बैंक लिमिटेड (SBL) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।Read on arthakendra.com ↗
आजदेखि नबिल बैंकको यो ब्रान्च मर्ज हुँदैभोटेकोशीमा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको नबिल बैंक लिमिटेडको टिमुरे शाखा आज असोज १ गते देखि धुन्चे शाखामा समायोजन हुने भएको छ। बैंकले ग्राहकलाई नियमित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टिमुरे शाखालाई धुन्चे शाखामा समायोजन गर्न लागेको हो। २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवाको टिमुरेमाRead on bajarkochirfar.com ↗
एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न काठमाडौँ महानगरको प्रस्ताव आह्वानकाठमाडौँ महानगरपालिकाले आफ्नो एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न इच्छुक स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको छ।Read on arthakendra.com ↗
दिल्ली पुगे अर्थमन्त्री डा. वाग्लेअर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्योनेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।Read on arthakendra.com ↗
घटेको पूँजीगत लाभकर कहिलेदेखि लागू हुन्छ?सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरे पनि नयाँ करको दर तत्कालै लागू हुने छैन। मन्त्रिपरिषद्को निर्णयपछि नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै नयाँ दर कार्यान्वयनमा आउनेछ। अर्थ मन्त्रालयको सक्रियता हेर्दा अबको २–३ दिनमै राजपत्रमा सूचना प्रकाशित हुन सक्ने देखिएको छ। मन्त्रिपरिषद्ले ३६५ दिन वा सोभन्दा कमRead on bajarkochirfar.com ↗
सेयर कारोबारको पूँजीगत लाभकर घट्योआज बसेको मन्त्रिपरिषद् बैठकले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत सोमबार सार्वजनिक गरेको पूँजीबजार सुधारसम्बन्धी २१ बुँदे योजनामा पनि पूँजीगत लाभकर घटाउने विषय समेटिएको थियो। नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्ने लगानीकर्ताले ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दाRead on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.