Market news
The share market, in the news.
851 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
तिहारको मिठास बेचेर आत्मनिर्भर निर्मला, चार हजार लगानीबाट सुरु उद्यम १० हजार घरपरिवारसम्मकाठमाडौं। तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, देउसी-भैलो, फूलमाला र सेलरोटीको सम्झना आउँछ। घरघरमा पाक्ने सेलरोटीको बास्नाले चाडपर्वको रौनक नै थप्छ। तर बदलिँदो जीवनशैली र व्यस्तताका कारण पछिल्लो समय घरमै परम्परागत परिकार बनाउने चलन घट्दै…Read on Bizmandu ↗
अमेरिकी सेयर बजारमा ठूलो गिरावट, एसियाली आईटी कम्पनीका लगानीकर्ताले गुमाए अर्बौं डलरRead on Capital Nepal ↗
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमाकाठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित…Read on Arthasarokar ↗
रिलायन्स स्पिनिङ मिल्सको खुद मुनाफा ३४२.६ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचकRead on Capital Nepal ↗- तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृह निर्माण ८० प्रतिशत पूरा, उपकरण जडान तीव्रतनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको छ। आयोजना अन्तर्गतको प्याकेज–२ मा विद्युत्गृह, सुरुङ तथा सम्बन्धित…Read on Bizpati ↗
- अमेरिकी डलर सस्तियो, युरो र पाउण्ड पनि घटे, १९ मुद्राको भाउ ओरालोनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्रा सस्तिएका छन्। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको बिक्रीदर २६ पैसाले घटेको छ भने युरोपियन युरो ७१ पैसा र बेलायती पाउण्ड ७९…Read on Bizpati ↗
सेयर कारोबारी दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा !काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा छुटेका छन् । अदालतमा विचाराधीन पुरानै मुद्दामा उपस्थित गराउन पक्राउ परेका अग्रवाल धरौटीमा रिहा भएका हुन् । अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार उनको…Read on Arthasarokar ↗- अमेरिकामा डेमोक्रेटलाई बहुमतसँगै प्रविधि क्षेत्रमा संशय, टेक कम्पनीको सेयर मूल्यमा भारी गिरावटअमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक भएसँगै विश्वव्यापी प्रविधि तथा एआई कम्पनीले सेयर बजारमा खर्बौं रुपैयाँ गुमाएका छन्। अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटले बहुमत हासिल गरेपछि प्रविधि क्षेत्रका लगानीकर्ताहरुमा संशय…Read on Bizmandu ↗
- तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृहको काम ८०% सकियोदमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण…Read on Clickmandu ↗
धितोपत्र बोर्डद्वारा इन्ट्राडे ट्रेडिङ नियमावलीको मस्यौदा तयार, ब्रोकरलाई न्यूनतम २० करोड चुक्तापुँजी अनिवार्यRead on Capital Nepal ↗- एक डलरको १५१.४७ रुपैयाँ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ?काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ…Read on Clickmandu ↗
वित्तीय साइबर ठगी नियन्त्रणः बैंकहरूलाई २४सै घन्टा ‘सम्पर्क अधिकृत’ तोक्न राष्ट्र बैंकको निर्देशनRead on Capital Nepal ↗- प्रेमप्रसाद आचार्यको अधुरो प्रश्न: देशमै उद्यम गर्नेहरू किन टिक्न सक्दैनन् ?विदेशमा कमाएको पैसा, समय र अनुभव आफ्नै देशमा लगानी गरेर केही नयाँ गर्ने सपना सबैले देख्न सक्दैनन्। त्यसका लागि जोखिम उठाउने साहस, श्रमप्रतिको विश्वास र आफ्नो समाजप्रतिको जिम्मेवारीबोध चाहिन्छ। प्रेमप्रसाद आचार्यले यही विश्वासका साथ विदेशको…Read on Bizmandu ↗
स्टक सकिएपछि राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने, चाँदीको मेडालियनको मूल्य कति ?नेपाल राष्ट्र बैंकले सुनका असर्फीको मौज्दात सकिएपछि आज शुक्रबार बिक्री नगर्ने भएको छ। तिहारलाई लक्षित गर्दै बिहीबारदेखि बिक्री सुरु गरिएको सुनका असर्फी पहिलो दिनमै सकिएका हुन्। राष्ट्र बैंकले बिहीबार पहिलो दिन कर्मचारीसमेतलाई गरी ४ हजार…Read on Bajar Ko Chirfar ↗
दुई कम्पनीको संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण, कुनको कति कित्ता ?प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ठूलो परिमाणको सेयर सर्वसाधारण समूहमा रूपान्तरण भएको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४४ लाख ९३ हजार ८३३.३४ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा…Read on Bajar Ko Chirfar ↗
मिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनीले बेच्दैछन् २ लाख कित्ता सेयरमिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनी दिपेन्द्र बहादुर साउदले २ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार साउदले आगामी ३ महिनाभित्र उक्त सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका…Read on Bajar Ko Chirfar ↗
सेयर बजारमा इन्डिकेटरको सही प्रयोग कसरी गर्ने ? [भिडियोसहित]सेयर बजारमा लगानी तथा कारोबार गर्दा कम्पनीको मूल्य बढ्दै छ वा घट्दै छ भन्ने मात्रै हेरेर पुग्दैन। बजार कुन दिशामा अघि बढिरहेको छ, मूल्यमा कति गति छ र बजारको ट्रेन्ड परिवर्तन हुने सम्भावना छ कि छैन भन्ने कुरा पनि बुझ्न आवश्यक हुन्छ। यसका…Read on Bajar Ko Chirfar ↗
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी मंसिर ३ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको ६८औँ बैठकको निर्णयअनुसार विराटनगरमा विशेष साधारणसभा आयोजना गर्न लागिएको हो । कम्पनीको विशेष साधारणसभा…Read on Bajar Ko Chirfar ↗
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, कति पाइन्छ बोनस र नगद ?महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कात्तिक २० गते शुक्रबार बसेको सञ्चालक समितिको ६५७औँ बैठकले हाल कायम चुक्ता पुँजीको ७.४८ प्रतिशत लाभांश…Read on Bajar Ko Chirfar ↗
ग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ४६ लाखभन्दा बढी कित्ता सेयर बेच्नेग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीका आधारभूत सेयरधनीसमेत रहेको ग्लोबल आइएमई बैंकले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री…Read on Bajar Ko Chirfar ↗
सानीगाड हाइड्रोको २ लाख बढी कित्ता सेयरको लकइन खुल्दैसानीगाड हाइड्रो लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको २ लाख ८५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २९ गते समाप्त हुने भएको छ। कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि…Read on Bajar Ko Chirfar ↗
माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो वार्षिक साधारणसभा, केके छन् प्रस्तावहरु ?माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले आगामी मंसिर २१ गते तेह्रौँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको…Read on Bajar Ko Chirfar ↗
लाभांश पारित गर्न अपि पावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत आगामी वार्षिक साधारणसभामा पेस गर्ने…Read on Bajar Ko Chirfar ↗
इमर्जिङ नेपालका आधारभूत सेयरधनी अग्रवालले बेच्दै १ लाख २५ हजार कित्ता सेयरइमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी शशिकान्त अग्रवालले आफ्नो नाममा रहेको कम्पनीको सम्पूर्ण सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार अग्रवालले आफूसँग रहेको १ लाख २५ हजार १० कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने आशय व्यक्त…Read on Bajar Ko Chirfar ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.