Market news
The share market, in the news.
853 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
लाभांश पारित गर्न अपि पावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस सेयरको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत आगामी वार्षिक साधारणसभामा पेस गर्ने…Read on Bajar Ko Chirfar ↗
इमर्जिङ नेपालका आधारभूत सेयरधनी अग्रवालले बेच्दै १ लाख २५ हजार कित्ता सेयरइमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनी शशिकान्त अग्रवालले आफ्नो नाममा रहेको कम्पनीको सम्पूर्ण सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार अग्रवालले आफूसँग रहेको १ लाख २५ हजार १० कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने आशय व्यक्त…Read on Bajar Ko Chirfar ↗
आशुतोष इनर्जीले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?आशुतोष इनर्जी लिमिटेडले १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशनका लागि कार्तिक २० गते स्वीकृति दिएको हो। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले…Read on Bajar Ko Chirfar ↗- पाराग्वेमा बैंक ‘कोल्याप्स’ हुँदा सर्वसाधारणको १ खर्ब बढी बचत जोखिममा, राष्ट्रपतिको राजीनामापाराग्वेको प्रमुख डिजिटल बैंक ‘उएनो बैंक’ को ‘कोल्याप्स’ भएपछि राष्ट्रपति सान्टियागो पेन्याले बिहीबार पदबाट राजीनामा दिएका छन्। उएनो बैंक वित्तीय संकटमा फसेसँगै त्यहाँको केन्द्रीय बैंकले त्यसलाई नियन्त्रणमा लिएको जनाइएको छ। त्यसपछि राजधानी…Read on Bizmandu ↗
- शेयर बजारबाट तीन महिनामा उठ्यो १ अर्ब ७५ करोड कर, कसले कति तिरे ?सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा पूँजीबजारबाट १ अर्ब ७५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांकअनुसार साउन महिनामा ६२ करोड ४९ लाख रुपैयाँ, भदौ महिनामा ६३ करोड २७ लाख…Read on Bizpati ↗
इनमले सुनेको आधारमा दिएको ‘बयान’मा टेकेर कांग्रेस सभापति थापालाई पक्राउ गर्न मिल्छ?काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरू पक्राउ परे। पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण तथा टोपबहादुर रायमाझीसम्म पक्राउ प्रकरणमा शरणार्थी बनाएर लैजाने प्रमुख गिरोहले दिएको बयान र बैंकिङ कारोबारको आधार हेरिएको…Read on Bizmandu ↗- कृषि, पशुधन र जडीबुटी बिमाको जिम्मा अब प्रदेशलाई, किसानले कति अनुदान पाउँछन्?कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको प्रिमियममा सरकारले उपलब्ध गराउँदै आएको अनुदान कार्यान्वयनको जिम्मेवारी अब प्रदेश सरकारमा आएको छ। नयाँ कार्यविधि लागू भएसँगै अनुदान वितरण, बजेट व्यवस्थापन तथा भुक्तानी प्रक्रियाको व्यवस्थापकीय जिम्मेवारी…Read on Bizpati ↗
- ५९ ऐनका ४९४ दफा फेरिँदै, नेपालमा लगानीको बाटो खोल्ने सरकारको तयारीसरकारले नेपालमा लगानी तथा पूर्वाधार विकासका लागि कानुनी अवरोध हटाउन ५९ वटा ऐनका ४९४ दफा संशोधन गर्ने तयारी गरेको छ। आगामी मङ्सिर २३ र २४ गते आयोजना हुने नेपाल पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै सरकारले लगानी, पूर्वाधार, वित्त, कर, भूमि, वन…Read on Bizpati ↗
- इन्ट्राडे कारोबारका लागि कानुनी व्यवस्था गरिंदै, नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझावकाठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ)का लागि कानुनी व्यवस्था गर्न लागेको छ। सेबोनले पुँजी बजारमा कारोबारको गति, तरलता र मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरदिवसीय…Read on Bizmandu ↗
नयाँ नेतृत्वसामु सुशासनको परीक्षा : बिमा क्षेत्रलाई पारदर्शी र पहुँचयोग्य बनाउन विज्ञको जोडनेपाल बिमा प्राधिकरणमा नयाँ अध्यक्षको आगमनसँगै समग्र बिमा क्षेत्रलाई पारदर्शी, सुशासित र पहुँचयोग्य बनाउनुपर्ने सम्बद्ध अधिकारीले बताएका छन्। विगत केही वर्षयता नीतिगत अन्यौलका कारण सुस्त बनेको बिमा क्षेत्रलाई नयाँ दिशा दिन नयाँ नेतृत्वले…Read on Capital Nepal ↗- धनतेरसमा कति होला सुनचाँदीको कारोबार? अर्डरबाट आशावादी छैनन् व्यवसायीकाठमाडौं। यसपालि धनतेरसमा सुनचाँदीको कारोबार विगतका वर्षमा जस्तो नहुने भएको छ। सुनचाँदी व्यवसायीका अनुसार अर्डर नै कम रहेका कारण यसपालि धनतेरसका दिन विगतमा जस्तो कारोबार नहुने भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष दियेश…Read on Bizmandu ↗
शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट बिक्री दबाबआज सेयर बजारका शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट बिक्री दबाब देखिएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ। यसले बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गरेको छ। आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, सनी सेक्युरिटिज र…Read on Bizpati ↗
विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधारमा लगानी गर्नुस्ः मन्त्री लम्सालRead on Capital Nepal ↗
लगानीमा बाधा पुर्याउने ५९ वटा ऐन पूर्वाधार सम्मेलनअघि संशोधन गर्ने तयारीRead on Capital Nepal ↗
२५ आयोजनामा २५ खर्बको लगानी खोज्दै सरकार, निजगढ विमानस्थलदेखि एआईसम्मसम्मेलनमा जलविद्युत, सडक, हवाई पूर्वाधार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित डाटा सेन्टरसम्मका परियोजना प्रस्तुत गरिने छन्।Read on Capital Nepal ↗- राष्ट्र बैंकका ९ निर्देशकको सरुवा, बैंक सुपरिवेक्षण विभागका घिमिरे र पोखरेल कहाँ पुगे?काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। बैंकले ९ जना निर्देशकको विभाग परिवर्तन गरेको छ। मानव संशाधन विभागका अनुसार बैंक सुपरिवेक्षण विभागका निर्देशक सुवाशचन्द्र घिमिरे नियमन विभागमा सरुवा भएका छन्। बैंक…Read on Bizmandu ↗
- नेपाल रि र हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्यमा वृद्धि एक दिन पनि टिकेन, घट्यो भाउकाठमाडौं। एकाएक उचालिएको नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य ओरालो लागेको छ। नेपाल रि-इन्स्योरेन्सको हकप्रद सेयरमा लगानी गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई सहमति दिएको भोलिपल्ट बुधबार उच्च दरमा वृद्धि भएको दुवै…Read on Bizmandu ↗
- सेयर बजारमा इन्ट्राडे कारोबार लागू गर्ने तयारी, नियमावलीको मस्यौदामा सुझाव मागनेपालको पुँजी बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यसका लागि नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३ को प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालासँग राय तथा सुझाव…Read on Bizpati ↗
- कान्तिपुर फर्मासुटिकल्सलाई आईपीओ निष्काशन अनुमति, १७ करोडको सेयर आउँदैकान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक १९ गते कम्पनीलाई आईपीओ निष्काशनका लागि स्वीकृति दिएको हो । कम्पनीले प्रतिकित्ता १००…Read on Bizpati ↗
- सेयर बजार १२.९५ अंक घट्यो, सूचक २६५२ विन्दुमा आउँदा ४ अर्ब ७२ करोडको किनबेचकाठमाडौं। सेयर बजार घटेको छ। नेप्से परिसूचक बिहीबार १२.९५ अंक ओरालो लागेर २६५२.५८ विन्दुमा झरेको छ। कारोबारमा आएका माइक्रो फाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन। विकास बैंकको सूचक सबैभन्दा धेरै ०.७० प्रतिशतले घटेको छ। बजारमा २२१…Read on Bizmandu ↗
- कान्तिपुर फर्मास्युटिकल्सले १७ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो स्वीकृतिकाठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ । बोर्डले कम्पनीलाई विवरणपत्र प्रकाशन तथा सेयर निष्कासनका लागि २०८३…Read on Clickmandu ↗
पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका आयोजना गरिने, ५९ वटा कानुन संशोधनको तयारीकाठमाडौं। सरकारले लगानीको सुरक्षा, बजारको सुनिश्चितता र आयोजना कार्यान्वयनमा देखिने अवरोध हटाउन भन्दै ५९ वटा कानुन संशोधन गर्ने तयारी गरेको छ। सरकारले मंसिर अन्तिम साता हुने पूर्वाधार सम्मेलनअघि कानुन संशोधन गर्ने तयारी गरेको हो। कानुनको…Read on Bizmandu ↗
घट्यो सेयर बजार, झण्डै पाँच अर्बमा खुम्चियो कारोबार रकमRead on Capital Nepal ↗- बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले पदभार, आन्तरिक सुशासन र पहुँच विस्तारमा जोडकाठमाडाैं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले आज पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्दै उनले प्राधिकरणका कर्मचारीहरूलाई आन्तरिक सुशासन कायम राख्न र देशभर बीमाको पहुँच विस्तारमा केन्द्रित हुन निर्देशन दिएका…Read on Clickmandu ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.