Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
धनुषाका थप ३६५ परिवारले पाए लालपुर्जाधनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाउँ विकास समिति) का ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।Read on arthakendra.com ↗
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराइनेऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र घटनाक्रम पत्ता लगाउन उच्चस्तरीय वैज्ञानिक अध्ययन अघि बढाउने भएको छ ।Read on arthakendra.com ↗
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउनेनारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६५ हजार ६२८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ। बैंकले उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा कम्पनीबाट आवेदन माग गरेको हो। यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको थियो। तोकिएको समयमा संस्थापक सेयरधनीबाट कुनै आवेदन प्राप्त नभएपछि अब अन्य व्यक्ति तथाRead on bajarkochirfar.com ↗
पञ्चकन्या माई हाइड्रोपावरको ९.९८ मेगावाट विद्युत उत्पादन बन्दपञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्दै आएको ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। अत्यधिक वर्षाका कारण आयोजनाको टनेल आउटलेट क्षेत्रमा रहेका एक्सपान्सन जोइन्टबाट ठूलो मात्रामा पानी चुहावट भएपछि उत्पादन रोकिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक्सपान्सन जोइन्टको मर्मत गर्न टनेल पूर्ण रूपमा खाली गर्नुपर्नेRead on bajarkochirfar.com ↗
रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइतेरुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।Read on arthakendra.com ↗
बढी रकम लिएर ग्यास विक्री गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनीकाठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य बढ्योनेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।Read on arthakendra.com ↗
माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले चुक्ता पुँजी तथा सेयर प्रिमियम खातामा उपलब्ध रकमबाट साधारण सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिकोRead on bajarkochirfar.com ↗
सुस्त पूँजी बजार सुधार्न १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउनेछौँ: अर्थमन्त्री वाग्लेअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्लो समय पूँजी बजार सुस्त बनेको स्वीकार गरेका हुन्। विगतमा भएकाRead on bajarkochirfar.com ↗
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइनेऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगले बाढी तथा अन्य विपद्बाट क्षतिग्रस्त जलविद्युत् तथा पूर्वाधारको पुनर्निर्माणलाई सुरक्षित र जलवायु उत्थानशील बनाउने गरी एकीकृत योजना अघि बढाउने सहमति गरेका छन् ।Read on arthakendra.com ↗
रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णयभूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ।Read on arthakendra.com ↗
युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावरको लाभांश घोषणायुनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२Read on bajarkochirfar.com ↗
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?सांग्रिला डेभलपमेन्ट बैंकले ७ हजार ५१० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनले आफ्नो नाममा रहेको उक्त सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो। बैंकका अनुसार उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदनRead on bajarkochirfar.com ↗
जैविक हतियार विकासमा प्रयोग हुन सक्ने एआई दुरुपयोग रोकेको एन्थ्रोपिकको दाबीएआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई प्रणालीलाई जैविक तथा अन्य घातक हतियार विकासमा सहयोग पुग्ने गरी प्रयोग गर्ने प्रयासहरू पहिचान गरी रोकिएको जनाएको छ ।Read on arthakendra.com ↗
प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको मागराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन् ।Read on arthakendra.com ↗
महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दियो- डा. तोसिमा कार्कीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजमा महिलाले सडकमा बच्चा जन्माएको घटनाले समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको टिप्पणी गरेकी छन् ।Read on arthakendra.com ↗
प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै होटेल सारथीहोटेल सारथी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्तावसहित असोज ४ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभा धुलिखेलस्थित कम्पनीको आफ्नै सभाहलमा दिउँसो १२ बजे बस्नेछ। साधारणसभामा चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र २.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै कम्पनीको पुँजी संरचना परिवर्तन गर्नेRead on bajarkochirfar.com ↗
सर्वसाधारणले बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजारRead on bajarkochirfar.com ↗
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दैनेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।Read on arthakendra.com ↗
प्रधानमन्त्री शाहको व्यवसायीहरुसँग आर्थिक अवस्थाबारे छलफलप्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरेका छन् ।Read on arthakendra.com ↗
बेनी हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै, २५.७ गुणाभन्दा बढी आवेदनबेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।Read on arthakendra.com ↗
बुद्ध रिजेन्सी होटलको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललुम्बिनीको सिद्धार्थनगर (भैरहवा) मा सञ्चालित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरी १५ करोड रुपैयाँ संकलन गर्नेछ। आईपीओ निष्काशनसम्बन्धीRead on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.