Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- टक्सार पिखुवा खोला हाइड्रोपावर होल्डिङ कम्पनी बन्ने, नाम फेर्ने प्रस्ताव पारितटक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी होल्डिङ कम्पनीमा रूपान्तरण गर्ने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ। अन्य कम्पनीमा लगानी गर्न सहज बनाउने उद्देश्यले उक्त प्रस्ताव पारित गरिएको…Read on Bizpati ↗
अपी पावरको लाभांश घोषणा, सेयरधनीलाई ५.२६३२ नगद लाभांश वितरण प्रस्तावRead on Capital Nepal ↗
युनिलिभर नेपालको खुद नाफा १६ प्रतिशतले घट्यो, सञ्चित नाफा ५ अर्ब २७ करोडRead on Capital Nepal ↗- जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारले दिए आवेदन, अव्यवस्थित बसोबासी ४१ हजारझापा। भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ। समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन…Read on Bizmandu ↗
- नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा गम्भीर गडबडी, नियम कुल्चिएर बाहिरी व्यक्तिलाई सेयरकाठमाडौं। नारायणी डेभलपमेन्ट बैंकले निष्कासन गरेको हकप्रद सेयर वितरणमा गडबडी गरेको भेटिएको छ। आवश्यक प्रक्रियाविनै सेयरधनीबाहेकलाई हकप्रद सेयर वितरण गरेको भेटिएको हो। बैंकले विद्यमान सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्दा पालना…Read on Bizmandu ↗
राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचनमा लज्जास्पद हारको जिम्मेवारी लिए, अमेरिकी सेयर बजारमा ऐतिहासिक उछालRead on Capital Nepal ↗- ट्रंपको पार्टी रिपब्लिकनको हारपछि मस्कलाई धक्का, टेस्ला र स्पेसएक्सको सेयरको मूल्य घट्योअमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि अर्बपति एलन मस्कको राजनीतिक लगानी र उनका कम्पनीको विस्तार योजना दबाबमा परेका छन् । डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्दा मस्कका टेस्ला र स्पेसएक्सको मुख्य…Read on Bizpati ↗
बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्तकाठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । अर्थ मन्त्रालयले गठन गरेको प्राधिकरणको अध्यक्ष छनोट समितिको सिफारिसका आधारमा सरकारले…Read on Arthasarokar ↗
नेप्सेको सिइओमा प्रताप सुवेदी नियुक्तकाठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओमा प्रताप सुवेदी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नेप्सेको सिइओ नियुक्त गरेको हो । नेप्सेको सिइओ नियुक्तीलाई गठन गरिएको सिफारिस समितिले सुवेदीसहित तीन जनाको नाम…Read on Arthasarokar ↗- राष्ट्र बैंकले आजदेखि सुनको असर्फी र चाँदीका सिक्का बेच्दै, परिचयपत्रको प्रतिलिपि चाहिनेनेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी बिहीबारदेखि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्दैछ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहीबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री हुनेछ । बिक्री हुने दिन बिहान करिब ११ बजेपछि…Read on Bizpati ↗
डेढ करोड बैंकिङ कसुर मुद्दाका फरार आरोपी सुविन बैदार पक्राउRead on Capital Nepal ↗- बढ्यो स्वीस फ्र्यांकसँगै स्वीडिश र डेनिस क्रोनरको भाउ, यस्तो छ आजको विनिमय दरकाठमाडौं। बिहीबार स्वीस फ्रयांक, स्वीडिश क्रोनर र डेनिस क्रोनरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १ स्वीस फ्रयांकको खरिददर १८५.१५ रुपैयाँ र बिक्रीदर १८५.८९ रुपैयाँ छ। बुधबार १ स्वीस फ्रयांकको खरिददर…Read on Bizmandu ↗
- अमेरिकी डलर सस्तियो, युरो र पाउण्ड महँगिँदा कुवेती दिनारको भाउ घट्योनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर सस्तिएको छ भने युरोपियन युरो र बेलायती पाउण्ड महँगिएका छन्। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको बिक्रीदर १६ पैसाले घट्दा युरो ९८ पैसा र बेलायती पाउण्ड १…Read on Bizpati ↗
- राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियोम्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५…Read on Clickmandu ↗
- निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्तकाठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो। बुधबार मन्त्रालय आयोजित एक…Read on Clickmandu ↗
- नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्तकाठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार अर्थ…Read on Clickmandu ↗
धितोपत्र बजारमा चौबीसै घन्टा साइबर खतरा निगरानी व्यवस्था, सूचना प्रविधि नीति लागूRead on Capital Nepal ↗- कति छ आज डलर सहितका विदेशी मुद्राको विनिमयदर ?काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७०…Read on Clickmandu ↗
छिमेक लघुवित्तले लाभांश गर्यो, कति दिँदैछ बोनस र नगद ?छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको ३४५औँ बैठकले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस…Read on Bajar Ko Chirfar ↗
अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका…Read on Bajar Ko Chirfar ↗
आँखुखोला जलविद्युतले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेआँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजी बराबरकै हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो। कम्पनीको कात्तिक १८…Read on Bajar Ko Chirfar ↗
कालंगा हाइड्रोको १ लाख ७५ हजार बढी कित्ता सेयरको लकइन सकिँदैकालंगा हाइड्रो लिमिटेडको १ लाख ७५ हजार कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर २६ गते समाप्त हुने भएको छ। कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको ५ प्रतिशत बराबरको सेयर…Read on Bajar Ko Chirfar ↗
आँखुखोला जलविद्युतले दुधकोशी–२ आयोजनामा १ अर्बसम्म लगानी गर्नेआँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँसम्म लगानी गर्ने भएको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले दुधकोशी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको…Read on Bajar Ko Chirfar ↗
सानो लगानी बाटै महिनामा 2/3 लाख कमाउन गाह्रो छैन [भिडियोसहित]नेपालमा कृषि व्यवसाय गर्न ठूलो पुँजी, आधुनिक संरचना र करोडौँ रुपैयाँको लगानी नै चाहिन्छ भन्ने सोच धेरैमा छ। तर थोरै लगानीबाट पनि कृषि व्यवसाय सुरु गर्न सकिने र त्यसलाई विस्तार गर्दै राम्रो आम्दानीको स्रोत बनाउन सकिने कृषि व्यवसायी अनिल…Read on Bajar Ko Chirfar ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.