Market news
The share market, in the news.
858 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्योकाठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार उक्त सञ्चिति…Read on Clickmandu ↗
बिहीबार ४.५६ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६२५.८२ बिन्दुमाकाठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा रू.…Read on Arthasarokar ↗- सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबारकाठमाडौं। सेयर बजार सूचक लगातार छैटौं दिन बढेको छ। नेप्से परिसूचक बिहीबार ४.६७ अंकले बढेर २६२५.९३ विन्दुमा पुगेको हो। बैंक, उत्पादनमूलक, व्यापार र अन्य बाहेकका उपसमूहले नेप्से घट्नबाट रोके। फाइनान्सको सूचक सबैभन्दा धेरै १.०३ प्रतिशतले…Read on Bizmandu ↗
- मुकेश अम्बानीको जियो प्लेटफर्म्सको ३० हजार २१३ करोड भारुको ऐतिहासिक आईपीओएजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लेटफर्म्स लिमिटेडको ३० हजार २१३ करोड भारुको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) विशिष्ट छ । निष्काशन आकारको हिसाबले यो भारतकै सबैभन्दा ठूलो हुने भएकाले मात्र नभई हुन्डाई मोटर इन्डिया…Read on Clickmandu ↗
- विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढ्यो, २०.९ महिनाको वस्तु आयात धान्न पर्याप्तविदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा ४०६५ अर्ब ७८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति बढेको हो।Read on Capital Nepal ↗
- अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेर ४० खर्ब नाघ्योकाठमाडौं। आन्तरिक अर्थतन्त्र सुस्त रहे पनि बाह्य सूचक थप बलियो स्थितिमा देखिएका छन्। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय स्थिति अनुसार चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिको…Read on Bizmandu ↗
- ई–वेस्टमा हरित लगानी र रोजगारीको अवसर खोज्न आग्रह, उत्पादक उत्तरदायित्वमा जोडविद्युतीय फोहोरको सुरक्षित संकलन, मर्मत, पुनःप्रयोग र पुनर्चक्रणमा लगानी विस्तार गरी हरित उद्यमशीलता तथा रोजगारी सिर्जना गर्न सरोकारवालाले जोड दिएका छन्। काठमाडौंमा आयोजित ‘ग्रीन डिजिटल नेपालः इ–वेस्ट संवाद २०२६’ मा सहभागीले विद्युतीय…Read on Bizpati ↗
- बूढीगण्डकी बाढी प्रभावितलाई ग्रीन डेभलपमेन्ट बैंकको राहत सहयोगग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गोरखाको बूढीगण्डकी क्षेत्रमा असोज २५ गते आएको बाढीपहिरोबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लत्ताकपडा, खाद्यान्न, ग्यास चुल्हो तथा…Read on Bizpati ↗
- शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड र चालू खाता १६९ अर्ब ४ करोडले बचतमाआर्थिक वर्ष २०८३/८४ को दुई महिना (२०८३ भदौसम्म) चालू खाता १६९ अर्ब ४ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १३० अर्ब ९७ करोडले…Read on Capital Nepal ↗
- चाडपर्वका कारण बढ्यो रेमिटेन्स, भदौमा भित्रियो २.२१ खर्ब, साउनमा भन्दा १५ अर्ब बढीकाठमाडौं। चाडपर्वका कारण रेमिटेन्स बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पोहोर भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।…Read on Bizmandu ↗
- नियमित किस्ता तिरे पनि कर्जा दुरूपयोग गरेको पाइए प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न पाउनेकाठमाडौं । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटको दायरा, सक्षम अदालतको अनुमतिले अनुसन्धानको सिलसिलामा रहेको थुना उपर बन्दीप्रत्यक्षीकरणको रिट आकर्षित हुने र आकर्षित नहुने समेतका प्रश्नहरु निरुपण गर्ने महत्त्वपूर्ण फैसला गरेको छ ।…Read on Clickmandu ↗
- अल्पकालीन ऋणको धराप र मौद्रिक नीतिको कठोर बाटोएजेन्सी । विश्वव्यापी आर्थिक संकट र कोभिड महामारीको दोहोरो मारपछि विश्वभर सार्वजनिक ऋणको पारो इतिहासकै अभूतपूर्व विन्दुमा पुगेको छ । यसै पृष्ठभूमिमा बढेको अनपेक्षित मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले विगत केही वर्षयता…Read on Clickmandu ↗
- अब बिमा क्षेत्रमा एनएफआरएस१७ अनिवार्यRead on Capital Nepal ↗
- लक्ष्मी सनराइज क्यापिटलको लाभांश पारित, दशैंको मुखैमा शेयरधनीलाई ५ करोड ३८ लाख वितरण !लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १६औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले करसहित पाँच करोड ३८ लाख रुपैयाँ नगद…Read on Bizpati ↗
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्दाबीच भेटवार्ता, विपद्पछिको पुनर्निर्माणमा मागे सहयोगकाठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सघाउन एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा…Read on Bizmandu ↗- सिद्धार्थ बैंकको चुक्ता पुँजी डेढ अर्ब थपियो, विके अग्रवाल एण्ड कम्पनीलाई लेखापरीक्षणको जिम्माकाठमाडौं। सिद्धार्थ बैंकको चुक्ता पुँजी करिब डेढ अर्ब रुपैयाँ थपिएको छ। बैंकको २५औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पुँजी १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ…Read on Bizmandu ↗
- उपत्यकामा खसीबोकाको कारोबार बढ्योबडादसैँ सुरु भएसँगै काठमाडौं उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको खरिद–बिक्री बढेको छ। काठमाडौंको कलंकीस्थित खसीबजार र भक्तपुरको सल्लाघारीलगायत स्थानमा उपभोक्ताको चहलपहल बढेको हो। व्यापारीका अनुसार जिउँदो खसीबोका प्रतिकिलो ९०० देखि ९५०…Read on Bizpati ↗
डिजिटल बैंकिङ ठगी रोक्न स्थानीय सरकारको भूमिकाकाठमाडौँ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट, कनेक्ट आईपीएस, क्यूआर भुक्तानी तथा अन्य विद्युतीय माध्यमबाट गरिने वित्तीय कारोबार गर्ने प्रणालीनै डिजिटल बैंकिङ हो । छिटो, सहज र सुलभ कारोबारको लागी डिजिटल माध्यमको विकासले चेक र नगद…Read on Arthasarokar ↗- विपन्न क्षेत्रमा कर्जा प्रवाह १२.९९ प्रतिशतले वृद्धि, ग्रामीण अर्थतन्त्र चलायमान हुन थालेको हो?काठमाडौं। विपन्न क्षेत्रमा कर्जा प्रवाह उच्च दरले बढेको छ। पछिल्लो एक महिनामा यस क्षेत्रमा कर्जा प्रवाह १२.९९ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब ६ करोड रुपैयाँ पुगेको हो। जबकि यसै अवधिमा सम्रग कर्जाको वृद्धिदर जम्मा १.१८ प्रतिशत छ। समग्र कर्जा…Read on Bizmandu ↗
बिहीबार पनि घट्यो सुनको मूल्य, प्रतितोला कति ?काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन बिहीबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको…Read on Arthasarokar ↗
लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्तकाठमाडौँ । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई बैंकको सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । बैंकको सञ्चालक समितिले उनलाई कार्तिक १५ गतेदेखि लागू…Read on Arthasarokar ↗
नेप्सेको नयाँ सिइओ बन्ने लाइनका ४ जनाकै अन्तर्वार्ता सकियो, नियुक्ति दशैँपछि !काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि सर्टलिस्टमा परेका ४ जनाको अन्तर्वार्ता सकिएको छ । सर्टलिस्टमा परेका प्रताप सुवेदी, अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटाको अन्तर्वार्ता सकिएको…Read on Arthasarokar ↗
कर्णाली प्रदेशका धनी अर्थमन्त्रीः ३१ ठाउँमा जग्गा, ७० तोला सुनचाँदी, विभिन्न कम्पनीमा करोडौँको सेयर !काठमाडौँ । कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईको ३१ ठाउँमा जग्गा रहेको पाइएको छ । पछाईले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गा रहेको उल्लेख छ । सम्पत्ति विवरणमा पछाईले ७० तोला सुनचाँदी (२० तोला…Read on Arthasarokar ↗
हरित लघुवित्तः जलवायु जोखिमलाई अवसरमा रुपान्तरण गर्ने मार्गकाठमाडौँ । नेपालको लघुवित्त क्षेत्रमा जलवायु वित्त केवल वातावरण संरक्षण वा सामाजिक उत्तरदायित्वको मात्र विषय होइन । यो ग्राहकको व्यवसायको संरक्षण, कर्जा जोखिम न्युनिकरण र संस्थाको दीर्घकालीन स्थायीत्वसंग जोडिएको रणनीतिक अवसर हो । जलवायु…Read on Arthasarokar ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.