Market news
The share market, in the news.
858 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
भोटेकोशी–त्रिशूली बाढी : निर्जीवन बीमा कम्पनीमा २० अर्ब ९० करोडको दाबी, भुक्तानी २३ करोड मात्रैभोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण १८ निर्जीवन बीमा कम्पनीमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार बाढीबाट भएको क्षतिबापत २ हजार ४२७…Read on Bizpati ↗- शेयर धितो कर्जा १५.२७ प्रतिशतले बढ्यो, कुल कर्जा १ खर्ब ६७ अर्बचालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा १५.२७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा शेयर धितोमा १ खर्ब ६७ अर्ब ८५ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।…Read on Bizpati ↗
- दसैं-तिहार बीचमै नेप्सेको सीईओ नियुक्त हुने, नयाँ नेतृत्वसामु चुनौतीको चाङनेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भएको छ। छनोट समितिका संयोजक महेश आचार्यका अनुसार सर्टलिस्टमा परेका…Read on Bizpati ↗
शीर्ष १० ब्रोकर कम्पनीमध्ये ६ वटाबाट खरिद दबाबआज सेयर कारोबारमा शीर्ष १० ब्रोकर कम्पनीमध्ये ६ वटाबाट खरिद दबाब देखिएको छ भने ४ वटाबाट बिक्री दबाब देखिएको छ। आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, क्यापिटल…Read on Bizpati ↗- सामूहिक लगानी कोषमा नयाँ लगानी उपकरण थप्ने तयारी, सेबोनले माग्यो सुझावनेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोषलाई दीर्घकालीन पुँजी परिचालनको माध्यमका रूपमा विकास गर्ने उद्देश्यसहित तयार पारिएको सामूहिक लगानी कोष नीति, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले प्रस्तावित नीतिमा सुधारका क्षेत्र…Read on Bizpati ↗
- नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनRead on Capital Nepal ↗
भोटेकोशी बाढीः हालसम्म १८ कम्पनीमा २१ अर्बको बीमा दाबी, सबैभन्दा धेरै हिमालयन एभरेष्टमा !काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबापत हालसम्म झण्डै २१ अर्बको बीमा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार हालसम्म १८ वटा बीमा कम्पनीमा २ हजार ४ सय २७ बीमितबाट २० अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको हो । हालसम्म परेको…Read on Arthasarokar ↗- दुई महिनामा निजी क्षेत्रको कर्जा साढे ९३ अर्ब बढी, कृषिमा भने घट्योचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ९३ अर्ब ५२ करोड रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तको तुलनामा १.६ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा निजी क्षेत्रको…Read on Bizpati ↗
- बाढीको क्षति बीमा दाबी २१ अर्ब पुग्दा भुक्तानी २३ करोडमा सीमितRead on Capital Nepal ↗
- सेयरबजारमा संस्थागत लगानीकर्ता बढाउँन बढाउन सेबोनको प्रस्तावित नीति सार्वजनिक, माग्यो सुझाबनेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवार सहभागिता विस्तार गर्न ‘संस्थागत लगानीकर्ता नीति, २०८३’को प्रस्ताव सार्वजनिक गरेको छ। बोर्डले प्रस्तावित नीतिमा सरोकारवाला तथा सम्बन्धित पक्षबाट सुझाव…Read on Bizpati ↗
- नेप्से लगातार छैटौँ दिन बढ्यो, कारोबार करिब ४ अर्ब ७१ करोडसेयर बजार लगातार छैटौँ कारोबार दिन बढेको छ। बुधबार २१.३२ अंकले उकालो लागेको नेप्से बिहीबार पनि सामान्य बढेर २६२५ विन्दुमाथि कायम भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार चार अर्ब १३ करोड रुपैयाँको कारोबार भएकामा…Read on Bizpati ↗
- महँगी ६.३४ प्रतिशत पुग्यो, घ्यू-तेलको मूल्य करिब १७ र फलफूलको १६ प्रतिशत बढ्योनेपालमा वार्षिक उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार भदौमा खाद्यान्न, यातायात र दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। अघिल्लो…Read on Bizpati ↗
नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुटकाठमाडौँ । नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त…Read on Arthasarokar ↗- स्वदेशी र विदेशी लगानी छरितो भित्र्याउन सरकारले ल्यायो लगानी एक्सप्रेस, कार्यविधि अन्तिम चरणमासरकारले स्वदेशी र विदेशी लगानीलाई सहज रुपमा भित्र्याउन सरकारी प्रक्रिया छरितो बनाउने उद्देश्यले लगानी एक्सप्रेस अवधारणा अगाडि सारेको हो।Read on Capital Nepal ↗
लक्ष्मी सनराइज क्यापिटलको ११ प्रतिशत नगद लाभांश पारितकाठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको १६औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण…Read on Arthasarokar ↗- रासायनिक मल कारखाना खोल्न लगानीकर्ता खोज्दै सरकार, कृषि मन्त्रालयले माग्यो प्रस्तावकाठमाडौं। रासायनिक मलको आयातमा निर्भरता घटाउन सरकारले देशमा वार्षिक ५ लाख मेट्रिक टन हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग प्रस्ताव मागेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले बिहीबार सूचना जारी…Read on Bizmandu ↗
- नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुटRead on Capital Nepal ↗
- नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुटकाठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त…Read on Clickmandu ↗
- दुई महिनामा भित्रियो दुई खर्ब २१ अर्ब रेमिट्यान्सकाठमाडौं । चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’…Read on Clickmandu ↗
- सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति?काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा एक वर्षमा ३४ वटा कम्पनी थपिएका छन्। नेप्सेमा सूचीकृत कम्पनीको संख्या चालु आर्थिक वर्षको भदौ मसान्तमा आइपुग्दा ३०५ पुगेको छ। सूचीकृत २०८२ भदौमा सूचीकृत कम्पनीको संख्या २७६ थियो। हालसम्म सूचीकृत कम्पनीमध्ये…Read on Bizmandu ↗
- बैंकले दुई महिनामा गरे ९३.५२ अर्ब कर्जा लगानी, खनिज क्षेत्रतर्फ १०.४ प्रतिशतले वृद्धिकाठमाडौं। बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २ महिनामा निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार कर्जा लगानी १.६ प्रतिशतले वृद्धि भई हालसम्म ५९ खर्ब ५० अर्ब ५८ रुपैयाँ पुगेको छ।…Read on Bizmandu ↗
- विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, महँगी ६.३४ प्रतिशत र व्यापार घाटा पनि बढ्योनेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ। रेमिट्यान्स बढेसँगै बाह्य क्षेत्रमा बचत कायम रहे पनि उपभोक्ता मूल्यवृद्धि र व्यापार घाटामा दबाब देखिएको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले देखाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को…Read on Bizpati ↗
एक महिनामै नेपाल भित्रियो २ खर्ब २१ अर्ब रेमिट्यान्सकाठमाडौँ । भदौ महिनामा रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको…Read on Arthasarokar ↗- कस्तो छ देशको आर्थिक अवस्था ?काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा देशको अर्थतन्त्रका बाह्य सूचकहरू उत्साहजनक देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिना (२०८३ भदौसम्म) को आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विप्रेषण…Read on Clickmandu ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.