Market news
The share market, in the news.
858 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- सुनचाँदीको मूल्यमा पुन वृद्धि, कतिमा हुदैछ कारोबार ?नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघलाई उद्धृत गर्दै प्राप्त विवरणअनुसार छापावाल सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार…Read on Bizpati ↗
- युवा उद्यमीलाई सीप, पुँजी र प्रविधिसँग जोड्नुपर्नेमा सम्मेलनको जोडयुवा उद्यमीलाई सीप, पुँजी, प्रविधि र बजारसँग जोडेर उत्पादन तथा रोजगारी बढाउनुपर्नेमा जोड दिँदै पाँचौँ नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ सम्पन्न भएको छ। नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल…Read on Bizpati ↗
- आरबिबि मर्चेन्ट बैंकिङको २० प्रतिशत नगद लाभांश पारितआरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको एघारौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको २० प्रतिशत अर्थात् करसहित चार करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको कम्पनीले आर्थिक वर्ष २०८२/८३…Read on Bizpati ↗
- एनसीएचएलको १५ प्रतिशत बोनस पारित, प्रविधि विकासका लागि छुट्टै कम्पनी खोल्ने तयारीनेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को १५औँ वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। असोज २८ गते काठमाडौंमा सम्पन्न सभाले वित्तीय प्रविधि तथा सफ्टवेयर…Read on Bizpati ↗
- गरिमा क्यापिटल र सभापोखरी हाइड्रोपावरबीच आइपीओ निष्काशन सम्बन्धमा सम्झौताRead on Capital Nepal ↗
- महालक्ष्मी बैंकका ग्राहकलाई केटीएम सिटीका १७ आउटलेटमा छुटमहालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीका १७ वटै आउटलेटमा पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। ग्राहकलाई छुट उपलब्ध गराउन बैंक र केटीएम सिटीबीच सम्झौता भएको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड…Read on Bizpati ↗
- सिटिजन्स बैंकका ग्राहकलाई होटल र साइकल खरिदमा छुटसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दुई होटलको सेवा तथा साइकल खरिदमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिसँग छुटसम्बन्धी समझदारी गरेको हो। बैंकका अनुसार रामाडा…Read on Bizpati ↗
- लक्ष्मी सनराइज क्यापिटलको शुभ लक्ष्मी कोषको अधिकृत आकार तीन अर्ब बनाउन स्वीकृतिलक्ष्मी सनराइज क्यापिटलले व्यवस्थापन गर्दै आएको खुलामुखी म्युचुअल फन्ड ‘शुभ लक्ष्मी कोष’को अधिकृत आकार एक अर्बबाट बढाएर तीन अर्ब रुपैयाँ कायम गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ। कम्पनीका अनुसार बोर्डबाट असोज १९ गते उक्त स्वीकृति…Read on Bizpati ↗
- नागरिक लगानी कोषका सहभागीलाई एभरेस्ट अस्पतालमा २० प्रतिशतसम्म छुटनागरिक लगानी कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यले एभरेस्ट अस्पतालमा उपचार गराउँदा तोकिएका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउन कोष र अस्पतालबीच सम्झौता भएको हो।…Read on Bizpati ↗
- गरिमा क्यापिटल र सभापोखरी हाइड्रोपावरबीच आइपीओ निष्काशन सम्बन्धमा सम्झौतासभापोखरी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको १० करोड ७५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ। दुई कम्पनीबीच असोज २८ गते भएको सम्झौताअनुसार प्रतिकित्ता १००…Read on Bizpati ↗
- प्रहरीले गोली चलाएर समात्यो गाँजा कारोबारीRead on Capital Nepal ↗
- नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा, फोनपे क्यूआरमा भुक्तानी गर्न सकिनेनबिल बैंकले एनबैंक एपबाट प्राप्त गरी फोनपे मर्चेन्ट क्यूआरमा भुक्तानी गर्न सकिने ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि उपलब्ध सेवामार्फत योग्य ग्राहकले मोबाइल बैंकिङ एपबाटै क्रेडिट सुविधा उपयोग गर्न सक्ने बैंकले…Read on Bizpati ↗
धितोपत्र बोर्डद्वारा ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक, संस्थागत लगानीलाई व्यवस्थित बनाउने लक्ष्य !काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई विस्तार तथा व्यवस्थित गर्न ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक गरेको हो । बोर्डले उक्त…Read on Arthasarokar ↗- अमेरिकाको दोस्रो ठुलो बैंकलाई इतिहासकै तेस्रो ठुलो जरिवाना, नेपालको बैंकिङ क्षेत्रले सिक्नुपर्ने पाठ के ?अमेरिकाको दोस्रो ठूलो बैंक ‘बैंक अफ अमेरिका’माथि सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा आर्थिक प्रतिबन्धसम्बन्धी कानुन उल्लङ्घनमा भएको कारबाहीले नेपालको बैंकिङ क्षेत्रलाई पनि कारोबार निगरानी र अनुपालन प्रणालीको प्रभावकारिता जाँच्नुपर्ने पाठ…Read on Bizpati ↗
- थप चार पालिकामा भूमि बैंक स्थापनाको स्वीकृति, संख्या नौ पुग्योभूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहलाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। यससँगै भूमि बैंक स्थापनाको स्वीकृति पाउने स्थानीय तहको संख्या नौ पुगेको छ। नयाँ स्वीकृति पाउनेमा गुल्मीका…Read on Bizpati ↗
- अमेरिकी डलर लगातार ओरालो गतिमा, कस्तो छ अरु मुद्राको आजको विनिमय दर ?नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर लगातार दोस्रो दिन सस्तिएको छ। अस्ट्रेलियन डलरको बिक्रीदरमा एक रुपैयाँभन्दा बढी गिरावट आएको छ भने युरो र स्विस फ्र्याङ्क महँगिएका छन्। राष्ट्र बैंकका…Read on Bizpati ↗
दसैँ, तिहार र छठमा डिजिटल वालेटमा पैसा जम्मा गर्ने सीमा बढ्योनेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार असोज ३१ देखि कात्तिक ८ गतेसम्म तथा कात्तिक…Read on Bajar Ko Chirfar ↗
ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]चितवनको सामान्य किसान परिवारमा जन्मिएर बाल्यकालमै ज्याला मजदुरी गर्दै पढेका तिलक कोइराला नेपाली पुँजी बजारमा परिचित नाम हुन्। पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गरेका उनले संघर्ष, जोखिम र असफलताबीच सेयर बजारमा आफ्नो पहिचान बनाएका छन्।…Read on Bajar Ko Chirfar ↗
नेप्से सुधारका लागि बोर्ड र सञ्चालक समितिबीच छलफल, ३० भन्दा बढी विषयमा सुधार गर्ने तयारीनेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीबीच स्टक एक्सचेन्जको पुनर्संरचना तथा दोस्रो बजार सुधारका विषयमा छलफल भएको छ। बोर्डको कार्यालयमा असोज २९ गते भएको छलफलमा नेप्से पुनर्संरचनासम्बन्धी सुझाव समिति, २०८२…Read on Bajar Ko Chirfar ↗
लाभांश गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको सञ्चालक समितिको…Read on Bajar Ko Chirfar ↗
दसैँमा ९ दिन बन्द हुँदैछ सेयर बजार, नेप्से कहिले खुल्छ ?यस वर्षको बडादसैँका अवसरमा सेयर लगानीकर्ताहरूले लामो बिदा पाउने भएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार भोलि असोज ३१ गते शनिबार फूलपातीदेखि कात्तिक ८ गते आइतबारसम्म लगातार ९ दिन बन्द रहने भएको हो। यस वर्ष असोज ३१ गते…Read on Bajar Ko Chirfar ↗- दसैंको मुखमा बजारमा ६३ अर्ब रुपैयाँ थपियो, नगद प्रवाह ८ खर्ब ५७ अर्बदसैंको मुखमा बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा ६३ अर्ब रुपैयाँ बराबरको नगद थपिएको हो । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ…Read on Bizpati ↗
- वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति ११.१५ प्रतिशतले वृद्धि, कुनको कति ?खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंकमा ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँबराबरको…Read on Bizpati ↗
- कर्जा र निक्षेप दुवैको ब्याजदर घट्योबैंकिङ प्रणालीमा पर्याप्त तरलता र सहज वित्तीय वातावरणका कारण बैंक तथा वित्तीय संस्थाहरूको आधार दर, निक्षेप र कर्जाको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आर्थिक तथा वित्तीय…Read on Bizpati ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.