Market news
The share market, in the news.
858 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- रसुवा बाढी प्रभावितलाई सलिकोको २६ करोड भुक्तानी, २३ करोडभन्दा बढी अग्रिमसगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढी प्रभावित बीमितलाई अग्रिमसहित २६ करोड नौ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरेको जनाएको छ। असोज २९ गतेसम्मको उक्त रकम बाढी गएको दुई महिना नपुग्दै उपलब्ध गराइएको…Read on Bizpati ↗
- मञ्जुश्री फाइनान्सको साधारणसभा कात्तिक २० मा, लाभांश पारित सहित एजेन्डामा के छन् ?मञ्जुश्री फाइनान्स लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कात्तिक २० गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव…Read on Bizpati ↗
- नेप्सेको पुँजी र स्वामित्वदेखि कारोबार प्रणालीसम्म सुधारको तयारी, ३० भन्दा बढी विषयमा काम गर्नेनेपाल धितोपत्र बोर्डले नेप्सेको पुँजी तथा स्वामित्व पुनर्संरचनासँगै दोस्रो बजारको सञ्चालन, व्यवस्थापन र सेवा विविधीकरणसम्बन्धी ३० भन्दा बढी विषयमा सुधार अघि बढाउने तयारी गरेको छ। यसका लागि बोर्ड र नेपाल स्टक एक्सचेञ्जका सञ्चालक तथा उच्च…Read on Bizpati ↗
- मञ्जुश्री फाइनान्सले ४० करोडको अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर करिब ९ प्रतिशतमञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको ३३९औँ बैठकले ८.७५ प्रतिशत लाभांश दर कायम भएको उक्त सेयर निष्कासन गर्ने प्रस्ताव…Read on Bizpati ↗
- अपर हेवाखोलाको ९१ प्रतिशत हकप्रद बोर्डको पाइपलाइनमा, साढे ५२ करोड जुटाउने प्रस्तावअपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ९१.३ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा परेको छ। कम्पनीले असोज १५ गते पेस गरेको आवेदन बोर्डमा प्रारम्भिक समीक्षाको चरणमा रहेको छ। कम्पनीले हाल कायम सेयरधनीका…Read on Bizpati ↗
साताका पाँचै दिन बढ्यो नेप्से, दसैँअघिको यस्तो सुधारले के संकेत गर्छ?दसैँअघिको अन्तिम साता सेयर बजारका पाँचै कारोबार दिन नेप्से बढेको छ। अघिल्लो साताको अन्तिम कारोबारमा २,५९१.८० बिन्दुमा रहेको परिसूचक शुक्रबार २,६३४.१७ बिन्दुमा पुगेको हो। बन्द बिन्दुको तुलनामा साताभर ४२.३७ अंक अर्थात् करिब १.६३ प्रतिशत…Read on Bizpati ↗- धितोपत्र बोर्डले फेरि माग्यो सुझाव, अब ‘बेञ्चमार्क इन्डेक्स’बारे कात्तिक १५ सम्म राय दिन आग्रहपुँजीबजारसम्बन्धी विभिन्न नीति र अवधारणापत्रमा सुझाव माग्दै आएको नेपाल धितोपत्र बोर्डले फेरि नयाँ विषयमा सार्वजनिक परामर्श खुलाएको छ। बोर्डले यसपटक ‘धितोपत्र बजारमा बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचनासम्बन्धी कार्यपत्र, २०८३’ सार्वजनिक गर्दै…Read on Bizpati ↗
- आधारभूत सेयरधनीको विवादपछि ठूला कारोबारमा निगरानीको निर्देशन, १० लाख पुगे विवरण बुझाउनुपर्नेआधारभूत सेयरधनीले सेयर बिक्रीअघि सूचना दिनुपर्ने व्यवस्थामाथि विवाद भइरहेका बेला नेपाल धितोपत्र बोर्डले ठूला धितोपत्र कारोबारको रिपोर्टिङ र रकमको स्रोत अभिलेखीकरणसम्बन्धी व्यवस्था समेटिएको नयाँ निर्देशन लागू गरेको छ। असोज ३० देखि लागू…Read on Bizpati ↗
- माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, बैंकको सञ्जालबाट रेमिट्यान्स भुक्तानी लिन सकिनेमाछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सहकार्यसँगै युनाइटेड रेमिटमार्फत विदेशबाट नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकको सेवा सञ्जालबाट भुक्तानी लिन सकिने भएको…Read on Bizpati ↗
- उपहार विवादमा लगानी बोर्डको स्पष्टीकरण: ‘अनुमति र जानकारीबिनै मिठाइका टोकरी ल्याइयो’निजी परियोजनाबाट प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीले उपहार लिएको आरोप सार्वजनिक भएपछि लगानी बोर्डको कार्यालयले त्यसको खण्डन गरेको छ। बोर्डले शुक्रबार प्रेस नोट जारी गर्दै आफ्नो अनुमति र जानकारीबिनै परियोजनाका प्रतिनिधिले कार्यालयमा…Read on Bizpati ↗
- राष्ट्र बैंकले दसैं अघि १ खर्ब रुपैयाँ बजार पठायोः विगतभन्दा तेब्बर बढी, चलनचल्तीको मुद्रा ९ खर्ब नाघ्नेकाठमाडौं । बडादसैंको अवसरमा यस वर्ष बजारमा करिब १ खर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दसैं लक्षित खर्च, लामो सार्वजनिक बिदा तथा हालैको बाढी–पहिरोलगायतका कारण यस वर्ष बजारमा चलनचल्तीका मुद्रा (करेन्सी इन…Read on Clickmandu ↗
- सिटिजन्स बैंक लुप नेटवर्कमा जोडिँदै, कार्डबाट गरेको खरिद भुक्तानी किस्तामा बदल्न सकिनेसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउन सिटीटेक ग्रुपसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंक लुप नेटवर्कमा कर्जा जारी गर्ने अर्थात् इसुअर बैंकका रूपमा आबद्ध हुने भएको हो।…Read on Bizpati ↗
- निक्कीको अध्यक्षमा कुनाल कायल सर्वसम्मत, साधारणसभामा कसले के भने ?काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औं वार्षिक साधारणसभाबाट आगामी सन् २०२६–२०२८ कार्यकालका लागि कुनाल कायलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । काठमाडौंस्थित द एभरेस्ट होटलमा असोज २९ गते (१५…Read on Clickmandu ↗
- सिद्धार्थ बैंकको एपमा क्रिकेट गेम, रन र विकेटअनुसार लोयल्टी पोइन्ट पाइनेसिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ ल्याएको जनाएको छ। गेममार्फत प्रयोगकर्ताले ब्याटिङ र बलिङ गर्दै सिद्धार्थ लोयल्टी पोइन्ट संकलन गर्न सक्नेछन्।…Read on Bizpati ↗
दशैँको माहोलमा नक्कली नोट चलाउनेहरू सक्रिय, कसरी चिन्ने नक्कली र सक्कली नोट ? (भिडियोसहित)काठमाडौँ। बजारमा दशैँको माहोल छ, गाउँघरदेखि शहरसम्म किनमेल गर्नेहरूको भीड छ। तर, दशैँको यही चहलपहल र बढ्दो नगद कारोबारको मौका छोपेर नक्कली नोट चलाउनेहरू पनि सक्रिय हुन थालेका छन्। दशैँमा बजारमा पैसाको कारोबार निकै बढ्छ, व्यापारीहरू…Read on Arthasarokar ↗- सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता, ग्राहकलाई अब डिजिटल माध्यमबाट सहजै कर्जाकाठमाडौं। सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता भएको छ। बैंकले ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको हो। सम्झौतासँगै आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने…Read on Bizmandu ↗
सरकारले तोकेकै भाडादरमा पठाओ सञ्चालन, अरु कम्पनीको खुलेआम ‘लुट’मा छैन नियमन !काठमाडौँ । पछिल्लो समय राइड सेयरिङ एपहरुले ग्राहकसँग चर्को शुल्क असुली गर्ने गरेको गुनासो बढ्दै गएको छ । छोटो दूरीको राइडमा पनि अत्याधिक महँगो शुल्क देखाउने र एपमा एउटा भाडादर देखाएर गन्तव्यमा पुगेपछि अतिरिक्त शुल्क लिने गर्न थालेपछि…Read on Arthasarokar ↗- निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न आशयपत्र दिइनेसरकारले निजी कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको पूर्वतयारी गर्न आशयपत्र जारी गर्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयबाट निजी क्षेत्रले सम्भावित बजार खोज्न,…Read on Bizpati ↗
- दसैं बिदाअघि सेयर बजारले लगानीकर्तालाई पारेन निराश, नेप्से ८.२३ अंकले उकालोकाठमाडौं। दसैं बिदाअघिको सेयर बजार सूचक ८.२३ अंकले उकालो लागेको छ। नेप्से सूचक लगातार सातौं दिन बढेर शुक्रबार २६३४.१७ विन्दुमा पुगेको हो। वित्त, लगानी, निर्जीवन बीमा व्यापार र अन्य बाहेकका सूचकले नेप्से बढाएका हुन्। १७४ कम्पनीको सेयर मूल्य…Read on Bizmandu ↗
शुक्रबार ८.२३ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६३४.१७ बिन्दुमाकाठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता सेयर खरिद बिक्री हुँदा…Read on Arthasarokar ↗- टक्सार पिखुवालाई होल्डिङ कम्पनी बनाउने प्रस्ताव पारित, चार सञ्चालक निर्वाचितटक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभाले कम्पनीलाई होल्डिङ कम्पनीमा रूपान्तरण गर्ने प्रयोजनका लागि नाम परिवर्तन तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ। अन्य कम्पनीमा लगानी गर्न सहज…Read on Bizpati ↗
- कामना सेवा विकास बैंकले सुरु गर्यो एआईमा आधारित ‘केएस मित्र’ सेवाकाठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ । बैंकका अनुसार यस सेवामार्फत…Read on Clickmandu ↗
- नेप्सेमा ८.२३ अंकको वृद्धि, अब बजार कात्तिक ९ गते मात्रै खुल्नेकाठमाडौं । दसैं अगाडिको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ४.६७…Read on Clickmandu ↗
सुनको मूल्य १७ सय रुपैयाँले बढ्योकाठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको…Read on Arthasarokar ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.