Market news
The share market, in the news.
858 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्दा २१ कम्पनीलाई सवा ४४ करोड रुपैयाँ जरिवानातोकिएको समयभित्र वित्तीय प्रतिवेदन नबुझाउँदा अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले नेपाली रुपैयाँमा करिब ४४ करोड २३ लाख बराबर जरिवाना तिरेका छन्। अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) का अनुसार कम्पनीहरूले कुल ४१…Read on Bizpati ↗
- स्पेसएक्स र टेस्ला जोड्ने तयारीमा मस्क, सम्भव भए इतिहासकै ठूलो मर्जरएलन मस्क नेतृत्वका स्पेसएक्स र टेस्लाले सम्भावित मर्जरको अध्ययन सुरु गरेका छन्। अन्तरिक्ष, विद्युतीय सवारी र कृत्रिम बुद्धिमत्ता व्यवसायलाई एउटै संरचनामा ल्याउन सक्ने यो प्रस्ताव कार्यान्वयन भए इतिहासकै ठूलो कर्पोरेट मर्जर बन्न सक्नेछ।…Read on Bizpati ↗
- यी हुन् दसैँअघि लाभांश दिने कम्पनी , सेयरधनीको चाडपर्व खर्चमा नगदको साथदसैँअघि नगद लाभांश पर्खिएका सेयरधनीका लागि केही बैंक तथा कम्पनीले चाडपर्वकै समयमा प्रतिफल उपलब्ध गराएका छन्। आर्थिक वर्ष २०८२/८३ सकिएको केही महिनाभित्रै साधारणसभा सम्पन्न गरी नगद वितरण अघि बढाएका कम्पनीले लगानीकर्तालाई सेयर बिक्री नगरी…Read on Bizpati ↗
घुम्ती व्यापारमा रमाएका पन्त, साइकलमा बेच्छन् ‘ड्रागन फ्रुट’, दैनिक कमाउँछन् १२ सय नाफा !कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय…Read on Arthasarokar ↗- दसैंमा कसरी गर्ने नयाँ नोटको जतन ?, यस्ता छन् राष्ट्र बैंकको सुझावनेपाल राष्ट्र बैंकले दसैंमा टीका, जमरा र दक्षिणाका लागि प्रयोग गरिने बैंक नोटको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहून् भन्ने उद्देश्यले बैंकले नोटको सुरक्षित प्रयोगमा ध्यान दिन आग्रह गरेको हो। राष्ट्र…Read on Bizpati ↗
- दसैंमा डिजिटल ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह, अपरिचित लिंक नखोल्न सुझावनेपाल राष्ट्र बैंकले दसैंको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाका सेवा सीमित हुने अवस्थाको फाइदा उठाउँदै डिजिटल ठगी गर्नेहरू सक्रिय हुन सक्ने भन्दै बैंकले…Read on Bizpati ↗
- दसैं बिदामा पनि खुलेका छन् यी बैंकका शाखाRead on Capital Nepal ↗
- नेपाल–भारत चेम्बरको नेतृत्वमा कुनाल कायल, को–को आए नयाँ कार्यसमितिमा ?नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरको अध्यक्षमा कुनाल कायल सर्वसम्मत निर्वाचित भएका छन्। चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले सन् २०२६–२०२८ कार्यकालका लागि कायलसहित कार्यसमितिका सबै सदस्य सर्वसम्मत निर्वाचित भएको घोषणा…Read on Bizpati ↗
- सिटिजन लाइफको लगानी करिब ३३ अर्ब, नवौँ वार्षिकोत्सवमा डिजिटल सेवामा जोडसिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो लगानी करिब ३३ अर्ब रुपैयाँ पुगेको जनाएको छ। नवौँ वार्षिकोत्सवका अवसरमा जारी शुभकामना सन्देशमा कम्पनीले वित्तीय आधार सुदृढ बनाउँदै डिजिटल र ग्राहककेन्द्रित सेवा विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त…Read on Bizpati ↗
- दसैँको दक्षिणा सुनचाँदीमा लगानी गर्ने कि आईपीओमा ? यसरी बनाउनुहोस् वित्तीय योजनादसैँमा टीका, जमरा र आशीर्वादसँगै प्राप्त हुने दक्षिणालाई बचत तथा लगानीको सुरुवात बनाउन सकिन्छ। रकम थोरै भए पनि नियमित बचत गर्ने र त्यसलाई योजनाबद्ध रूपमा लगानीमा रूपान्तरण गर्ने बानीले दीर्घकालीन आर्थिक आधार तयार गर्न सहयोग पुर्याउँछ।…Read on Bizpati ↗
- २१ दिनपछि खुल्यो विद्युत् प्रवाहको बाटो, पाँच जलविद्युत् आयोजना फेरि राष्ट्रिय प्रणालीमाबाढीपहिरो र नदी कटानबाट क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ। यससँगै प्रसारण अवरोधका कारण प्रभावित निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा…Read on Bizpati ↗
- सुनचाँदी दुवैको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार?नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको…Read on Bizpati ↗
- कालीगण्डकी करिडोर प्रसारण लाइनमा इआरएस टावर प्रयोग, २१ दिनपछि सञ्चालनमाप्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन। लाइन सञ्चालनमा आएसँगै उक्त आयोजनाबाट…Read on Capital Nepal ↗
- आज डलर साट्दा कति पाइन्छ ? यस्तो छ पाँच प्रमुख मुद्राको विनिमय दरनेपाल राष्ट्र बैंकले आज आइतबार, कात्तिक १ गतेका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा निर्धारण गरेको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा छ। बेलायती…Read on Bizpati ↗
- कतारमा ‘आजाद भिसा’को कारोबार गर्नेलाई कडा कारबाहीको घोषणा, कैद र नगद जरिवानाको सजायकतारको गृह मन्त्रालयले अवैध भिसा कारोबारमा संलग्न नहुन रोजगारदाता तथा आप्रवासीलाई चेतावनी दिएको छ। यस्तो कारोबारमा संलग्न व्यक्तिलाई पहिलो कसुरमा तीन वर्षसम्म कैद र ५० हजार कतारी रियालसम्म जरिवाना वा यीमध्ये कुनै एक सजाय हुन सक्ने कानुनी…Read on Bizpati ↗
- राष्ट्र बैंकले डिजिटल कारोबारको सीमा बढायो, अब दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिनेRead on Capital Nepal ↗
- लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट पक्राउRead on Capital Nepal ↗
- दिपक भट्टका दाजु सुशील भट्ट पक्राउ, के विषयमा हुँदै छ अनुसन्धान ?लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन्। प्रहरीले उनलाई शनिबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले भट्ट पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको…Read on Bizpati ↗
दशैँमा अब ‘डिजिटल दक्षिणा’, दैनिक ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने !काठमाडौँ । चाडपर्वका बेला वालेटमा दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । विशेषगरी दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै यस्तो व्यवस्था…Read on Arthasarokar ↗
धितोपत्र बोर्डको नयाँ निर्देशनः दैनिक १० लाख बढीको सेयर कारोबार गर्नेमाथि निगरानी गरिने !काठमाडौँ । सेयर बजारमा १० लाख वा सो भन्दा बढीको कारोबार गर्नेमाथि निगरानी गरिने भएको छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३’ जारी गर्दै बोर्डले १० लाख रुपैयाँ वा सो भन्दा बढीको सेयर…Read on Arthasarokar ↗- बाढी र मन्दीको असर, दसैं बजारमा छैन रौनकविगत वर्षमा चाडपर्व नजिकिएसँगै मानिसको घुइँचो लाग्ने उपत्यकाका व्यापारिक केन्द्रमा यस वर्ष ग्राहक चहलपहल निकै पातलो देखिएको छ। दसैंको मुख्य समयमा हुने कारोबारबाट मनग्य आम्दानी गर्ने सपना बुनेका व्यापारीका लागि यस वर्षको बजारले निरास…Read on Capital Nepal ↗
- दसैं–तिहारमा डिजिटल कारोबार गर्दा अनलाइन ठगीको जोखिम, सर्तक रहन राष्ट्र बैंकको आग्रहRead on Capital Nepal ↗
- सेयर बजारको लगानीमा थप कडाइ, १० लाखमाथिको कारोबार बोर्डको निगरानीमाबाेर्डकाे निर्देशनले विशेषगरी अस्वाभाविक कारोबार, शंकास्पद वित्तीय गतिविधि र वास्तविक स्वामित्व लुकाएर गरिने कारोबार नियन्त्रणमा जोड दिएको छ।Read on Capital Nepal ↗
- डिप्रोक्स लघुवित्त बन्यो एससीटी कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्थाRead on Capital Nepal ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.