Market news
The share market, in the news.
858 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंकमुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगितामा सहकार्य गर्न बैंक र टोलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। बैंकले…Read on Bizpati ↗
सुनको मूल्य एकैदिन ११ हजार ७ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियोकाठमाडौँ । सुनको मूल्य ह्वात्तै घटेको छ । कार्तिक ८ गते आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको हो । यो घटोत्तरीसँगै नेपाली बजारमा सुन प्रतितोला दुई लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि कात्तिक २ गते…Read on Arthasarokar ↗- ग्लोबल आइएमई बैंकका यी शाखा आज खुला रहनेRead on Capital Nepal ↗
- बाढीले उत्पादन रोकिँदा पनि बढ्यो विद्युत् निर्यात, तीन महिनामा १६ अर्बको कारोबारबाढीले केही जलविद्युत् आयोजनाको उत्पादन बन्द हुँदा पनि नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको कारोबार गरेको छ। असोजमा मात्रै भारततर्फ ५ अर्ब ९२ करोड ५०…Read on Bizpati ↗
ब्रोकरहरुले वर्षौंदेखि गरिरहेका छन् १० लाखमाथिको सेयर कारोबारको रिपोर्टिङधितोपत्र बोर्डले अशोज ३० मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०८३ जारी गरेपछि १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गर्दा रिपोर्टिङ गर्नुपर्ने व्यवस्थाका विषयमा सामाजिक संजालमा चर्चा चुलिएको…Read on Bajar Ko Chirfar ↗
१० लाखमाथिको सेयर कारोबार रिपोर्टिङ नयाँ होइन, २०७६ कै निर्देशनमा थियो व्यवस्थाअसोज ३० मा धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८३ लागू गरिएको सूचना प्रकाशित गर्यो। ग्राहक पहिचान, १० लाख माथिको सेयर कारोबारको रिपोर्टिङ, उच्च पदस्थहरूको पहिचान र उनीहरूको…Read on Bajar Ko Chirfar ↗
थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]नेपालमा व्यवसाय गर्न कठिन रहेको र बजारमा पर्याप्त अवसर नभएको गुनासो सुनिने गरेको छ। तर, हस्पिटालिटी व्यवसायी सुदर्शन पौडेल भने नेपालमै अवसर खोजेर मेहनत गर्न सके सफल व्यवसाय निर्माण गर्न सकिने बताउँछन्। पछिल्लो करिब ६ वर्षमा उनले लभी…Read on Bajar Ko Chirfar ↗- हेब्रोनमा इजरायली सैन्य कारबाही, घर छाड्न बाध्य प्यालेस्टिनीको सङ्ख्या २ हजार २०० पुगेको दाबीइजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंकको हेब्रोनमा सैन्य कारबाहीका क्रममा ठूलो सङ्ख्यामा प्यालेस्टिनी घर छाड्न बाध्य भएका छन्। प्रारम्भिक विवरणमा करिब एक हजार २०० जना विस्थापित भएको जनाइएकामा नगरप्रमुख युसेफ अल–जबारीले अल जजिरालाई दिएको…Read on Bizpati ↗
- एआईको सुरक्षा र विकासमा बेलायतको जोड, जोखिम नियन्त्रणदेखि प्रविधि विस्तारसम्म लगानीRead on Capital Nepal ↗
कलाकार र उद्यमीको तस्विर राखेर ‘आइस फिसिङ’, क्लिक गर्दै जाँदा लाखौँ रुपैयाँ ठगीकाठमाडौं । एक घण्टामा नै ८ हजार रुपैयाँ कमाइ भयो। ३६ हजार लगानी गरे अझै कमाइ हुन्छ। यस्तै लेखिएका पोस्ट र भिडियो तपाईंको सामाजिक संजालमा कतिको आइरहेको छ? यदी आएको भए यसमा भनिए जस्तै लिंक खोलेर प्रवेश नगर्नु होला! पछिल्लो समय स्क्यामरहरुले…Read on Bizmandu ↗- पीएचपी सुरक्षा जोखिमपछि राष्ट्र बैंकसहित बैंकका वेबसाइट र अनलाइन सेवा बन्दप्रविधिमा देखिएको जोखिमलाई ध्यानमा राख्दै बैंकहरूले प्रणालीको सुरक्षा परीक्षण, प्राविधिक सुधार र सम्भावित अनधिकृत पहुँच नियन्त्रणका उपाय अघि बढाएका हुन्। जोखिमको प्रकृति र आफ्नो प्रणालीको अवस्थाअनुसार बैंकहरूले फरक फरक सेवा बन्द गरेका छन्।…Read on Capital Nepal ↗
- जुम्लाको स्याउले कमायो ५५ करोड, भारतबाट आयात रोकिँदा स्थानीय उत्पादनलाई बजारजुम्ला । जुम्लाबाट यो वर्ष ७ हजार ३३० मेट्रिक टन स्याउ अन्य जिल्लामा बिक्रीका लागि पठाइएको छ। कृषि विकास कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा उत्पादित स्याउ बिक्रीबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। भारतबाट आउने स्याउ…Read on Clickmandu ↗
पिएचपीमा गम्भीर सुरक्षा जोखिम, राष्ट्र बैंकको वेबसाइट ‘डाउन’, बैंकहरुको अनलाइन सेवा पनि अस्थायी रुपमा बन्द !काठमाडौँ । वेब प्रविधि (पिएचपी) मा गम्भीर सुरक्षा जोखिम देखिएको छ । पिएचपीमा विश्वव्यापी रुपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकको वेबसाइट नै ‘डाउन’ भएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले पिएचपीमा देखिएको सुरक्षा…Read on Arthasarokar ↗- नेपालका बैंकिङ सेवासम्म असर पारेको पीएचपी प्रोग्राम के हो ? अहिले देखिएको समस्या के हो ?नेपाल राष्ट्र बैंकसहित नेपाली बैंकका केही अनलाइन सेवा अस्थायी रूपमा बन्द भएपछि वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रविधि पीएचपी चर्चामा आएको छ। यसमा भेटिएका दुई गम्भीर सुरक्षा कमजोरीले प्रभावित सर्भरमा आक्रमणकारीले टाढैबाट नियन्त्रण जमाउन…Read on Bizpati ↗
- साउदीमा हुथी आक्रमणको असर तेल बजारमा, ब्रेन्ट पाँच महिनायताकै उच्चस्तरनजिकसाउदी अरबमा हुथी समूहको निरन्तर आक्रमणले विश्व ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ताबीच अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै उच्चस्तरनजिक कायम छ। बिहीबार तीव्र वृद्धि भएको मूल्य शुक्रबारको प्रारम्भिक एसियाली कारोबारमा…Read on Bizpati ↗
- पीएचपीमा सुरक्षा जोखिमपछि नेपालको बैंकिङ क्षेत्रमा असर, राष्ट्र बैंकसहित अनलाइन सेवा अस्थायी बन्दवेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई कारण देखाउँदै नेपाल राष्ट्र बैंकले वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। नबिल बैंक र एनआईसी एसिया बैंकले पनि सुरक्षा मूल्याङ्कन तथा प्राविधिक सुधारका लागि…Read on Bizpati ↗
- तलबी खातादेखि क्यूआर प्रयोगकर्तासम्म, बैंकको फोन लोनमा कसले कति ऋण पाउँछन्?काठमाडौं । बैंकबाट ऋण लिन अब धितो खोज्नुपर्दैन, कागजपत्र बोकेर शाखा धाउनुपर्दैन। मोबाइलमा बैंकको एप खोलेर आवेदन दिएकै भरमा खातामा पैसा आउन सक्छ। ग्राहकले बैंकमा गरेको कारोबारका आधारमा प्रणालीले नै ऋणको सीमा निर्धारण गर्छ। यस्तो ‘फोन लोन’…Read on Bizmandu ↗
- बैंक तथा वित्तीय संस्थालाई पीएचपी सुरक्षा जोखिम सतर्कता बढाउन राष्ट्र बैंकको निर्देशनRead on Capital Nepal ↗
- उद्योगहरुमा रुफटफ सोलार : जलविद्युतको छेलोखेलोबीच उद्योगीहरुले किन थप्दैछन् ऊर्जा विकल्प?काठमाडौं। विद्युत् आपूर्तिमा बारम्बार हुने ट्रिपिङ र महँगो जेनेरेटरको विकल्प खोज्दै नेपाली उद्योगीहरू आफ्नै परिसर र छतमा सोलार प्रणाली जडान गर्न आकर्षित भएका छन्। विद्युत् उत्पादन क्षमता बढे पनि आपूर्तिको विश्वसनीयता र गुणस्तरमा समस्या…Read on Bizmandu ↗
- धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबारRead on Capital Nepal ↗
- PHP Alert: बैंकका एप र वेबसाइटको सुरक्षा बनाइँदै, प्राविधिक सुधारका लागि केही फिचर बन्दकाठमाडौं । नेपालमा संचालित अधिकांश वाणिज्य बैंकहरुको बेवसाइट र अनलाइन सेवाहरु हालका लागि बन्द गरिएको छ। पीएचपीमा देखिएको समस्याका कारण ती सेवाहरु अस्थायी रुपमा अफलाइन भएका हुन्। एआई को सहयोगमा वेबसाइट निर्माणमा व्यापक रुपमा प्रयोग हुने…Read on Bizmandu ↗
- चाडपर्वमा पैसाको चक्र, बैंकदेखि बजारसम्म अर्थतन्त्र चलायमानचाडपर्व मनाउन उपभोक्ताले बैंकमार्फत पैसा निकालेर बजारबाट दैनिक उपभोग्य वस्तु किनमेल गर्दा व्यापार व्यवसायमा चहलपहल बढ्दै जान्छ र त्यो पैसा पुनः बैंकमै फर्किंदा चक्र (साइक्लिङ)का रूपमा चलायमान हुँदै जान्छ।Read on Capital Nepal ↗
- तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चार झोलुंगे पुनर्निर्माण हुने, १७ करोड लागतRead on Capital Nepal ↗
- कात्तिक ४ सम्म बजेट खर्च १८.६५ प्रतिशत, तीन महिनामा ३ खर्ब १ अर्ब २८ करोड राजस्व संकलनमहालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८३/८४ को कात्तिक ४ सम्मको सरकारको खर्च विवरण सार्वजनिक गरेको छ। तथ्यांकअनुसार सरकारले यस अवधिमा १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेकामा ३ खर्ब १ अर्ब २८ करोड १६…Read on Capital Nepal ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.