Market news
The share market, in the news.
857 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- बिमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी, वित्तीय विवरण थप पारदर्शी बन्ने अपेक्षानेपालको बिमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको नयाँ लेखाप्रणाली मापदण्ड एनएफआरएस १७ अनिवार्य रूपमा लागू गर्ने विषय सतहमा आएपछि बिमा कम्पनीहरूको वित्तीय विवरणलाई थप पारदर्शी र विश्वव्यापी मापदण्डसँग मेल गर्ने विश्वास गरिएको हो।Read on Capital Nepal ↗
बजारको चिरफार Evening Walk – सोमबार, १० कार्तिक २०८३ (२६ अक्टोबर २०२६)आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य…Read on Bajar Ko Chirfar ↗
माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश…Read on Bajar Ko Chirfar ↗
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद ?माउन्टेन इनर्जी नेपाल लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रस्तावित लाभांश तथा बोनस सेयर सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारणसभा प्रयोजनका लागि भोलि कात्तिक १० गते बुक क्लोज…Read on Bajar Ko Chirfar ↗
बाढीले बन्द भएको विकास हाइड्रोपावरको ४.५५ मेगावाट आयोजना पुनः सञ्चालनमाविकास हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालन गरिरहेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ। बाढीका कारण क्षति पुगेको प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न भएपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु…Read on Bajar Ko Chirfar ↗
माउन्टेन इनर्जीको ४२ मेगावाटको मिष्ट्री खोला आयोजनाबाट विद्युत् प्रसारण पुनः सुरुमाउन्टेन इनर्जी नेपाल लिमिटेडले सञ्चालन गरिरहेको ४२ मेगावाट क्षमताको मिष्ट्री खोला जलविद्युत आयोजनाबाट विद्युत् प्रसारण पुनः सुरु भएको छ। कालीगण्डकी नदीमा आएको बाढीपहिरोका कारण क्षति पुगेको २२० केभी दाना–कुश्मा प्रसारण लाइनका टावर मर्मत…Read on Bajar Ko Chirfar ↗
नेपालले असोजमा भारतलाई बेच्यो झण्डै ६ अर्बको बिजुली, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरुनेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। गत वर्षको असोजको तुलनामा यस वर्ष निर्यातबाट भएको कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको हो। प्राधिकरणको…Read on Bajar Ko Chirfar ↗
भिजन लुम्बिनी ऊर्जाले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख…Read on Bajar Ko Chirfar ↗- फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश प्रस्ताव, सेयरधनीलाई १४ करोड ८६ लाख बाँड्नेफर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ११.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावअनुसार संस्थाले सेयरधनीलाई करिब १४ करोड ८६ लाख रुपैयाँ वितरण गर्नेछ। असोज २७ गते बसेको सञ्चालक…Read on Bizpati ↗
- प्रतिबन्ध छल्न क्रिप्टो प्रयोग गर्ने नेतन्याहुको प्रस्ताव, आफ्नै केन्द्रीय बैंकले जनायो असहमतिइजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्भावित अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धबाट जोगिन क्रिप्टोकरेन्सी प्रयोग गर्ने प्रस्ताव अघि सारेका छन्। तर इजरायलको केन्द्रीय बैंकले त्यसमा असहमति जनाउँदै राजनीतिक नेतृत्वले प्रतिबन्ध लाग्न…Read on Bizpati ↗
- एनपीएलमा डेढ अर्ब रुपैयाँको आर्थिक कारोबार हुने अनुमाननेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा क्यान र फ्रेन्चाइज टोलीका…Read on Bizpati ↗
- पहिलो वर्षमै हिमालय कृषि कम्पनी नाफामाRead on Capital Nepal ↗
- एनपीएल अब १५० करोडको बजार: तेस्रो संस्करणमा लिग स्तरको कारोबार मात्रै ७५ करोड पुग्ने अनुमानसन् २०२४ को नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको पहिलो एनपीएलको आय-व्यय विवरण क्यानले गत साउनमा सार्वजनिक गरेको थियो। त्यसअनुसार पहिलो संस्करणबाट कुल २७ करोड ६९ लाख ६४ हजार ८१८…Read on Capital Nepal ↗
- कात्तिक महिनामा सेयर बजार १२ दिन मात्रै खुल्नेयस वर्षको कात्तिक महिनामा सेयर बजार जम्मा १२ दिन मात्रै खुल्ने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को क्यालेन्डरअनुसार दसैं, तिहार र छठ पर्वको बिदाका कारण कात्तिक महिनामा सेयर कारोबार हुने दिन कम भएका हुन्। क्यालेन्डरअनुसार कात्तिक १…Read on Bizpati ↗
- अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्नेRead on Capital Nepal ↗
- भारतमा जलविद्युत् आयोजना निर्माणको विरोधमा हिंसात्मक प्रदर्शन, ४० प्रहरी घाइतेभारतको अरुणाचल प्रदेशमा प्रस्तावित ११ हजार २०० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा करिब ४० जना प्रहरी घाइते भएका छन्। चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा…Read on Bizpati ↗
- पुरानै डिजाइनमा बनाए फेरि दोहोरिन्छ भोटेकोसीचिलिमे जलविद्युत् गृहको सुरुङ प्रवेशद्वारको एउटा तस्बिर म बारम्बार हेर्छु। पहाडको फेदमा बनेको, रातो-सेतो रङ लगाइएको, बलियो देखिने संरचना। हामीले यो सुरक्षित छ र राम्रोसँग बनेको छ भन्ने सोचेका थियौं।Read on Capital Nepal ↗
- दोस्रो बजारमा सेयर किन्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ मुख्य विषयसेयर बजार जोखिम र प्रतिफल दुवै बराबर हुने बजार हो । दोस्रो बजारमा प्रतिफलसँगै सधैँ जोखिम पनि हुने गर्छ । सेयर किन्दा लगानीकर्ताहरुले आधारभूत रुपमा विभिन्न पक्षहरुलाई केलाएर अध्यायन गरेर मात्रै बलिया कम्पनीहरुमा लगानी गर्नुपर्ने हुन्छ…Read on Bizpati ↗
- चालू आवका लागि १३ जलविद्युत् कम्पनीको लाभांश घोषणा, कसको कति?Read on Capital Nepal ↗
- सेयर किन्न ब्रोकरबाटै ऋण, १४ कम्पनीले सुरु गरे मार्जिन कारोबार सुविधाधितोपत्र दलाल १४ कम्पनीले मार्जिन कारोबार सुविधा सुरु गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को विवरणअनुसार विभिन्न १४ ब्रोकर कम्पनीले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन थालेका हुन्। मार्जिन कारोबार सुविधाअन्तर्गत…Read on Bizpati ↗
- मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसानRead on Capital Nepal ↗
- अम्बानीको जिओ प्लेटफर्म्सको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, भारतकै इतिहासमा सर्वाधिक मागRead on Capital Nepal ↗
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात, बंगलादेशतर्फको विद्युत निर्यात पुनः सुरुकाठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ रु पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको…Read on Arthasarokar ↗- जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंकमुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगितामा सहकार्य गर्न बैंक र टोलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। बैंकले…Read on Bizpati ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.