Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउRead on Capital Nepal ↗
- बबरमहलको आकाशे पुल यसै सातादेखि सञ्चालनमा आउने, साढे २ करोड लगानीRead on Capital Nepal ↗
‘सेयर बजारमा १० लाखको सीमा प्रतिबन्ध होइन, लगानी गर्दा डराउनुपर्दैन’- मनोज ज्ञवालीकाठमाडौँ । पछिल्लो समय सेयर बजारमा १० लाखको सीमा ‘हट इस्यु’ बनेको छ । एक दिनमै १० लाख वा सो भन्दा बढीको सेयर कारोबार गर्दा अनिवार्य रुपमा कारोबारको प्रतिवेदन पठाउनुपर्ने भएपछि बजारमा यो व्यवस्थाको चर्चा व्यापक छ । अझ कतिपयले माहोल बन्दै…Read on Arthasarokar ↗- सीवाईसीको रकम अपचलन गरेको आरोपबीच हिमालय नेपाल कृषि कम्पनीको साधारण सभा, असुलीको विषय बाँकीसीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाबाट अनियमित रूपमा लगानी गरिएकाे रकम लगानी गरिएको आरोपबीच हिमालय नेपाल कृषि कम्पनी लिमिटेडले प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीका प्रबन्ध सञ्चालक डोलेन्द्रप्रसाद शर्माबाट रकम असुल गर्न…Read on Bizpati ↗
- प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात, बाढीपछि सहयोग जुट्ने क्रम जारीप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न बैंक खातामा आज बिहान ९ बजेसम्म १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ बराबर मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। रसुवाको भोटेकोसी…Read on Bizpati ↗
- ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक अवार्ड’ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सबाट सन् २०२६ को ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ। बैंकका अनुसार सन् २०२४ र २०२५ पछि लगातार तेस्रो वर्ष उक्त सम्मान प्राप्त भएको हो। थाइल्यान्डको राजधानी बैंककमा…Read on Bizpati ↗
- ग्लोबल आइएमई बैंक लगातार तेस्रोपटक ‘बेस्ट बैंक अवार्ड’ बाट सम्मानितRead on Capital Nepal ↗
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्योकाठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैंकका खातामा आज बिहान…Read on Arthasarokar ↗- बाढीपछि बन्द माथिल्लो माछाखोला जलविद्युत पुनः सञ्चालनमाRead on Capital Nepal ↗
एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठले दिए राजीनामाएशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिको कात्तिक ८ गते बसेको २२३औँ बैठकले श्रेष्ठको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत…Read on Bizpati ↗
सुनको मूल्य ३ हजारले बढ्यो, तोलाको कति ?काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला…Read on Arthasarokar ↗- १० लाखको सेयर कारोबारमा प्रतिवेदन अनिवार्य, वैध लगानीमा डराउनुपर्ने व्यवस्था होइननबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले १० लाख रुपैयाँ वा सोभन्दा बढीको सेयर कारोबार हुँदैमा त्यसलाई स्वतः अवैध वा शङ्कास्पद मान्न नहुने बताएका छन्। निश्चित सीमा पुगेको कारोबारको प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थालाई लगानीमाथिको…Read on Bizpati ↗
- बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि कालोसूचीमा पर्नेको संख्या डेढ लाख पुग्योRead on Capital Nepal ↗
- पुँजीबजार बिहानी अपडेट : दसैंपछिको कारोबार खुल्दै, लाभांश घोषणा र आईपीओ आउँदैपुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । दशैंको लामो बिदापछि आजदेखि नेपालको शेयर बजार पुनः सञ्चालनमा आउँदैछ । यस्तै भिजन लुम्बिनी ऊर्जाले नगद लाभांश घोषणा गरेको छ भने हिम पर्वत हाइड्रोपावरले आयोजना प्रभावित…Read on Bizpati ↗
- टिसर्ट बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा खर्च गर्ने चितवन राइनोजको घोषणानेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी चितवन राइनोजले टिसर्टलगायत आफ्ना सामग्री बिक्रीको पाँच प्रतिशत रकम दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा लगानी गर्ने भएको छ। गैँडाको नाम र पहिचानसँग जोडिएको क्लबले क्रिकेटसँगै संरक्षण अभियानमा योगदान गर्ने…Read on Bizpati ↗
- चौथो कार्यकालका लागि निर्वाचित ब्राजिलका राष्ट्रपति ८० वर्षीय लुलासामु पाँच आर्थिक चुनौतीब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि निर्वाचित वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भासामु बढ्दो सार्वजनिक ऋण, उच्च ब्याजदर, नागरिक तथा व्यवसायको ऋणभार, सुधारका लागि संसदीय समर्थनको अभाव र कर प्रणाली कार्यान्वयनका पाँच प्रमुख…Read on Bizpati ↗
- लामाे दसैं बिदापछि आज खुल्दै सेयर बजार, घट्ला कि बढ्ला?Read on Capital Nepal ↗
- डलर स्थिर रहँदा स्विस फ्र्याङ्क सस्तियो, अस्ट्रेलियन र क्यानेडियन डलर महँगियोनेपाल राष्ट्र बैंकले २०८३ कात्तिक ९ गतेका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा स्विस फ्र्याङ्क, बेलायती पाउण्ड र क्यानेडियन डलर सस्तिएका छन् भने अस्ट्रेलियन डलर, युरो र सिङ्गापुर…Read on Bizpati ↗
सकियो दशैँ बिदा, ९ दिनपछि खुल्दै सेयर बजार, के होला ?काठमाडौँ । नेपालीहरुको महान् चाड दशैँको बिदा आज (कात्तिक ९ गते) देखि सकिएको छ । आइतबार कोजाग्रत पूर्णिमा मनाइएसँगै दशैँको समापन भएको छ भने दशैँ बिदा पनि सकिएको छ । बिदा सकिएसँगै आज (सोमबार) देखि देशभरका सरकारी कार्यालय, विद्यालय,…Read on Arthasarokar ↗- डेढ अर्बको कारोबार अनुमानसहित आजदेखि एनपीएल, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दैकरिब एक अर्ब ५० करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमानसहित नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे हुने उद्घाटन खेलमा साविक विजेता…Read on Bizpati ↗
- दुर्लभ एक सिंगे गैंडा संरक्षणमा ‘चितवन राइनोज’, ब्रान्ड विज्ञापनको केही हिस्सा गैंडामा लगानीRead on Capital Nepal ↗
- बिमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी, वित्तीय विवरण थप पारदर्शी बन्ने अपेक्षानेपालको बिमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको नयाँ लेखाप्रणाली मापदण्ड एनएफआरएस १७ अनिवार्य रूपमा लागू गर्ने विषय सतहमा आएपछि बिमा कम्पनीहरूको वित्तीय विवरणलाई थप पारदर्शी र विश्वव्यापी मापदण्डसँग मेल गर्ने विश्वास गरिएको हो।Read on Capital Nepal ↗
बजारको चिरफार Evening Walk – सोमबार, १० कार्तिक २०८३ (२६ अक्टोबर २०२६)आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य…Read on Bajar Ko Chirfar ↗
माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनस र नगद ?माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश…Read on Bajar Ko Chirfar ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.