Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- राष्ट्र बैंकबाट कर्जा लिनुअघि जारी पाँच ‘सी’ सिद्धान्त के हो? प्रतिफल र जोखिम बुझेर मात्रै कर्जा उपयोग गर्न सुझावनेपाल राष्ट्र बैंकले कर्जा लिने निर्णय गर्नुअघि त्यसको उद्देश्य, लागत, प्रतिफल र जोखिम विश्लेषण गर्न तथा आफ्नो भुक्तानी क्षमताअनुसार मात्रै कर्जा उपयोग गर्न सबैसँग आग्रह गरेको छ।Read on Capital Nepal ↗
- राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबीबएल डिबेन्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिनRead on Capital Nepal ↗
- एआई चिपको मागले दक्षिण कोरियाको अर्थतन्त्र अपेक्षाभन्दा बढी बढ्यो, घरेलु उपभोग भने कमजोरकृत्रिम बुद्धिमत्ता अर्थात् एआईमा प्रयोग हुने चिपको विश्वव्यापी माग बढ्दा दक्षिण कोरियाको अर्थतन्त्र तेस्रो त्रैमासमा अपेक्षाभन्दा बढी विस्तार भएको छ। निर्यात र औद्योगिक उपकरणमा लगानी बढे पनि घरेलु उपभोग भने कमजोर रहेको केन्द्रीय बैंकको…Read on Bizpati ↗
- एन्थ्रोपिकको आईपीओ तयारीले एसियाली सेयर बजारमा उछाल, ब्याजदरमा लगानीकर्ताको नजरकृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकले अमेरिकामा प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात् आईपीओका लागि आवेदन दिएपछि मङ्गलबार एसियाली सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। प्रविधि कम्पनीहरूको वित्तीय नतिजा र प्रमुख केन्द्रीय बैंकहरूको…Read on Bizpati ↗
- डलरदेखि युरो र पाउण्डसम्म महँगिए, अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ पनि बढ्योनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्रा महँगिएका छन्। अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो। युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, अस्ट्रेलियन…Read on Bizpati ↗
सिद्धार्थ बैंकबाट अब अनलाइनमै सेयर धितो कर्जाका लागि आवेदन दिन सकिनेसिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप BankSmart XP प्रयोग गरी सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार एपमा Easy Loan > Loan…Read on Bajar Ko Chirfar ↗
बजारको चिरफार Evening Walk – आज सेयरबजारमा केके भयो ?आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य…Read on Bajar Ko Chirfar ↗
मंगलबार नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बरुण हाइड्रोपावर लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो । बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन…Read on Bajar Ko Chirfar ↗
अप्पर लोहोरे खोला हाइड्रोपावरका दुई आधारभूत सेयरधनीले बेच्दैछन् सेयर, कसले कति कित्ता ?अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ लाख कित्ता सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार विन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आगामी तीन महिनाभित्र जनही १ लाख कित्ता सेयर…Read on Bajar Ko Chirfar ↗
सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन?सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी कृष्णबहादुर थापाले आफ्नो नाममा रहेको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्। संस्थाले सूचना जारी गर्दै उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन…Read on Bajar Ko Chirfar ↗
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणास्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते सोमबार बसेको सञ्चालक समितिको ४९४औँ बैठकले करसहित १६ प्रतिशत नगद लाभांश…Read on Bajar Ko Chirfar ↗
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज कात्तिक १० गते अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने भएका छन्। त्यसैले आजसम्म नेप्सेमा सेयर…Read on Bajar Ko Chirfar ↗
भोलिदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर, क-कसले भर्न पाउने ?हिम पर्वत हाइड्रोपावर लिमिटेडले भोलि कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक…Read on Bajar Ko Chirfar ↗- सिद्धार्थ बैंकको सेयर धितो कर्जामा अनलाइन आवेदन, मूल्याङ्कनको ७० प्रतिशतसम्म ऋणसिद्धार्थ बैंकले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा ल्याएको छ। ग्राहकले आफ्नो सेयर धितो राखेर कर्जा लिन बैंकको मोबाइल बैंकिङ एपमार्फत आवेदन दिन सक्ने भएका हुन्। बैंकका अनुसार ग्राहकले ‘बैंकस्मार्ट एक्सपी’ एपको ‘इजी लोन’…Read on Bizpati ↗
- सात वर्षमा १३ योजनामा झण्डै ११ लाख लगानीकर्ता आबद्ध, चार योजनामा मात्रै आधाभन्दा बढीएसआईपी चक्रवृद्धि (कम्पाउन्डिङ) सिद्धान्तमा आधारित हुन्छ। लगानीबाट प्राप्त प्रतिफल पुनः लगानीमा जोडिँदै जाने भएकाले समय जति लामो हुन्छ। प्रतिफल त्यति नै छिटो बढ्छ। त्यसैले एसआईपीमा लगानी गर्नुअघि यो सिद्धान्त बुझ्नु आवश्यक रहेको जानकारहरू…Read on Capital Nepal ↗
- धितोपत्र बजारमा भित्री कारोबार र क्लोजआउट भनेको के हो ? जरिवानाबाट कसरी जोगिने ?धितोपत्र बजारमा लगानी गर्दा लगानीकर्ताले नाफा र घाटाको जोखिमसँगै प्रचलित कानुनी व्यवस्था तथा कारोबारसम्बन्धी नियमहरूको पनि जानकारी राख्नुपर्छ । विशेषगरी भित्री कारोबार र क्लोजआउट धितोपत्र बजारमा लगानीकर्ताले बुझ्नैपर्ने दुई महत्त्वपूर्ण…Read on Bizpati ↗
- विश्व नवप्रवर्तन सूचकांक: नेपाल तीन स्थान माथि, मानव पुँजीमा ठूलो छलाङ, सुशासन र प्रविधि निर्यातमा पुछारमैनेपाल पहिलो पटक इनपुट र आउटपुट दुवैमा एकै स्थानमा पुगेको छ। तर लगानीको अनुपातमा नतिजा कम हुने प्रवृत्ति कायमै छ। यस प्रवृत्तिलाई तोड्न नीतिगत स्थिरता, अनुसन्धानमा लगानी र उद्योग-शिक्षा सहकार्य आवश्यक रहेको सूचकांकको तथ्यांकले देखाउँछ।Read on Capital Nepal ↗
सेयर बजार घट्नुपर्ने कारण छ र ?काठमाडौँ । सेयर बजारमा मूल्य घट्नु भन्दा पनि लगानीकर्ताको मनोबल घट्नु ठूलो समस्या हो । खासगरी अहिलेको अवस्था त्यस्तै हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकार बनेयताको सुरुवाती कदम र कार्यशैलीले आवरणमा सेयर बजारमा त्रासत्री…Read on Arthasarokar ↗- अमेरिकासँग अनुदानभन्दा लगानी साझेदारी बढाउन सभामुख अर्यालको जोडसभामुख डोलप्रसाद अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा सीमित नराखी लगानी तथा आर्थिक साझेदारी विस्तारतर्फ अघि बढाउनुपर्ने बताएका छन्। अमेरिकी प्रतिनिधिसभाको वेज एन्ड मिन्स कमिटीका सभापति जेसन स्मिथ नेतृत्वको संसदीय…Read on Bizpati ↗
- निक्षेप महँगिँदा भारतीय बैंक दबाबमा, कर्जा विस्तार सुस्ताउन सक्ने आकलनभारतको बैंकिङ क्षेत्र तरलतामा दबाब, बढ्दो निक्षेप लागत र ब्याजदर वृद्धिको सम्भावनाका कारण थप चुनौतीपूर्ण चरणमा पुगेको छ । एक्सिस बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चौधरीका अनुसार कर्जाको माग बलियो रहे पनि बैंकहरूले…Read on Bizpati ↗
दशैँपछिको पहिलो कारोबार दिन ४.३४ अंकले घट्यो नेप्सेकाठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४१ कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४…Read on Arthasarokar ↗- दसैंपछिको सेयर बजारः नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब माथिदसैंपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९ विन्दुमा कायम भएको हो । आज ९९ कम्पनीको शेयर मूल्य बढ्दा १७१ कम्पनीको मूल्य घटेको छ। दिनभरिमा ३४१ कम्पनीका १ करोड ३…Read on Bizpati ↗
- सर्बियामा विद्यार्थी आन्दोलनको जितपछि अर्थनीतिमा चासो, लगानीको विश्वास र रुससँगको सम्बन्ध मुख्य चुनौतीसर्बियाको संसदीय निर्वाचनमा विद्यार्थी आन्दोलनबाट अघि बढेको राजनीतिक समूहको विजयसँगै मुलुकको आर्थिक नीति, विदेशी लगानी र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धको भावी दिशाप्रति चासो बढेको छ। लामो समयदेखि प्रभावशाली रहेको सर्बियन प्रोग्रेसिभ…Read on Bizpati ↗
- दसैं बक्स अफिसः ‘आ बाट आमा २’ चम्किँदा पच्छाउँदै ‘छ माया छपक्कै २’, कुनकाे कारोबार कति?चलचित्र विकास बोर्डले सार्वजनिक गरेको एक साताको नेपाली चलचित्रहरुले व्यापारलाई आधार मान्दा ‘आ बाट आमा २’ निकै अगाडि देखिएको छ।Read on Capital Nepal ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.