Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमतिपत्र दिन इप्पानको मागस्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ। इप्पानले मंगलबार विज्ञप्ति…Read on Bizpati ↗
- ब्रेकआउटको प्रतीक्षामा सेयर बजार, अबको सम्भावना कस्तो ?कात्तिक महिनाको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार आएको छ । परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ । यसअघि असोज ७ गते ६ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको बजारमा आज त्यसयताकै उच्च, करिब ६ अर्ब…Read on Bizpati ↗
- इनड्राइभको ड्राइभर गिभअवे अभियान, बम्पर उपहारमा रोयल इन्फिल्ड मोटरसाइकलराइड सेयरिङ तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनरका लागि ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियान घोषणा गरेको छ। चार साता सञ्चालन हुने अभियानमा योग्य ड्राइभरले लक्की ड्रमार्फत मोटरसाइकलदेखि इ–स्कुटरसम्मका…Read on Bizpati ↗
शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट उच्च खरिद, नासासहित ३ वटाबाट बिक्री दबाबआजको कारोबारमा शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट उच्च खरिद देखिएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री दबाब देखिएको छ। उच्च खरिद गर्ने ब्रोकर कम्पनीहरूमा भिजन सेक्युरिटिज, डाइनामिक मनी म्यानेजर, इम्पेरियल सेक्युरिटिज, सनी सेक्युरिटिज,…Read on Bizpati ↗- नेप्से पुनर्संरचनाका लागि बोर्डमा पहिलोपटक छलफल, ३० भन्दा बढी नियामकीय विषयमा सुधार अघि बढाइनेनेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना तथा दोस्रो बजार सुधारका विषयमा पहिलोपटक नेप्सेका पदाधिकारीसँग औपचारिक छलफल गरेको छ। छलफलमा नेप्सेको पूँजी तथा स्वामित्व संरचनाको पुनर्संरचना, संस्थागत सुशासन,…Read on Bizpati ↗
- तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षातिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने र त्यसबाट करिब ४८ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सयपत्री, मखमली, गोदावरी र मिश्रित फूलका मालाको माग तथा…Read on Bizpati ↗
- जावलाखेलमा १९औँ गोदावरी फूल मेला १२ गतेदेखि हुँदै, एक करोड ३० लाख कारोबार हुने अपेक्षाRead on Capital Nepal ↗
- सेयर बजार सामान्य बढ्दा ५ अर्ब ७९ करोड बढीको कारोबारनेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ० दशमलव ९४ अंकले बढेर २ हजार ६३० विन्दुमा कायम भएको छ । आज सेयर बजारमा १३६ कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घटेको छ । दिनभरिमा ३६० कम्पनीका १ करोड ५३ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा…Read on Bizpati ↗
- बैंकको कर्जामा उपभोगको हिस्सा सबैभन्दा ठूलो, व्यापारमा २५ अर्ब थपिँदा कृषिमा गिरावटचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा मौज्दात ६० खर्ब रुपैयाँ नाघेको छ। भदौ मसान्तसम्म कर्जा विस्तार हुँदा थोक तथा खुद्रा व्यापार र उत्पादन क्षेत्रमा उल्लेख्य वृद्धि भएको छ भने कृषि र लघुवित्त…Read on Bizpati ↗
- झिनो अंकले बढ्यो सेयर बजारRead on Capital Nepal ↗
टुच्च बढ्यो नेप्से, ५ अर्ब ७९ करोडमाथिको कारोबारकाठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर खरिद बिक्री हुँदा…Read on Arthasarokar ↗- सरकारको निर्णय नमान्ने गभर्नर पाैडेलको अडान, राहतमा दिएको अर्बौँ सिएसआरमा नगन्न निर्देशनमन्त्रिपरिषद्को निर्णय नमान्ने गभर्नर पौडेलको निर्देशनले राहत रकम नाफाबाट खर्च गर्नुपर्ने अवस्था, अर्थमन्त्री–गभर्नर शीतयुद्धको मूल्य सेयरधनी र सरकारी राजस्वले तिर्ने।Read on Capital Nepal ↗
खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ, स्क्रिन सेयर गर्न लगाएर बैंक खातामा पहुँच पुर्याएको खुलासा !काठमाडौँ । खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ परेका छन् । ‘खल्तीको कर्मचारी हुँ, केवाईसी अपडेट गर्नुपर्ने रहेछ’ भन्दै ठगी गर्ने ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेत…Read on Arthasarokar ↗- साइबर सुरक्षा जोखिमपछि राष्ट्र बैंकका चार अनलाइन सेवा बन्द, पत्राचारका लागि इमेलको व्यवस्थानेपाल राष्ट्र बैंकले पीएचपी सफ्टवेयरसँग सम्बन्धित साइबर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै गुनासो सुनुवाइ पोर्टलसहित चार अनलाइन प्रणालीका सेवा अस्थायी रूपमा बन्द गरेको छ। केन्द्रीय बैंकले कात्तिक ९ गते जारी गरेको सूचनाअनुसार गुनासो सुनुवाइ…Read on Bizpati ↗
- अप्पर लोहोरे खोलाका दुई आधारभूत सेयरधनीले २ लाख कित्ता सेयर बेच्नेअप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका दुई आधारभूत सेयरधनीले कुल २ लाख कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको सूचनाअनुसार आधारभूत सेयरधनी बिन्दिया प्रधानाङ्ग र सरला देवी…Read on Bizpati ↗
- एसियन लाइफमा सीईओपछि स्वतन्त्र सञ्चालकको पनि राजीनामा, कम्पनीभित्र के भइरहेको छ ?एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को राजीनामा स्वीकृत भएको दुई दिनपछि स्वतन्त्र सञ्चालकले पनि पद छाडेका छन्। छोटो अन्तरालमा व्यवस्थापन र सञ्चालक समितिका दुई महत्त्वपूर्ण पदाधिकारी बाहिरिएपछि कम्पनीभित्र के…Read on Bizpati ↗
- स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित प्रतिसेयर १६ रुपैयाँका दरले लाभांश प्रस्ताव गरेको हो। बैंकको सोमबार अपराह्न बसेको सञ्चालक…Read on Bizpati ↗
सुनको मूल्य ८ सयले बढ्यो, चाँदी भने घट्योकाठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला…Read on Arthasarokar ↗- वैदेशिक रोजगार ठगीका आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह, नआए बैंकिङ कारोबार रोक्कावैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ। वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका…Read on Bizpati ↗
- पुँजीबजार बिहानी अपडेट : ऋणपत्रमा आवेदन दिने अन्तिम दिनदेखि लाभांश घोषणासम्मपुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने पनि…Read on Bizpati ↗
- सुनको मुल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार?नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। उपलब्ध मूल्य विवरणअनुसार सुन प्रतितोला ८०० रुपैयाँले बढ्दा चाँदी २५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख…Read on Bizpati ↗
- निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्योRead on Capital Nepal ↗
- स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्नेRead on Capital Nepal ↗
- सिद्धार्थ बैंकको सेयर धितो कर्जा अनलाइन सेवा, ७० प्रतिशतसम्म कर्जा पाइनेRead on Capital Nepal ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.