Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री मंसिर २ देखिसिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री आगामी मंसिर २ गतेदेखि खुला हुने भएको छ। बन्दमुखी प्रकृतिको उक्त योजनामार्फत सर्वसाधारणबाट ८५ करोड रुपैयाँ बराबरको लगानी संकलन गरिनेछ। योजनाअन्तर्गत प्रतिइकाई १०…Read on Bizpati ↗
- स्नो रिभर्सको सामूहिक लगानी कोषको सेयर लक–इन अवधि मंसिर ११ मा सकिनेस्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४६ हजार ८७५ कित्ता साधारण सेयरको लक–इन अवधि आगामी मंसिर ११ गते समाप्त हुने भएको छ। कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको उक्त सेयर २०८३ जेठ १२ गते बाँडफाँट गरेको थियो।…Read on Bizpati ↗
- लगातार बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्यबुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…Read on Bizpati ↗
- खराब कर्जा बढ्दा नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक, कस्तो छ अन्य सूचक?काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा ऋणात्मक देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासम्म लघुवित्तको खुद नाफा २७ करोड ९९ लाख रुपैयाँ ऋणात्मक भएको हो। पोहोर सोही अवधिमा लघुवित्तले ५ करोड ५३ लाख नाफा गरेको…Read on Bizmandu ↗
- पुँजीबजार बिहानी अपडेट : आईपीओ निष्कासनदेखि ऋणपत्र निष्कासनसम्मपुँजीबजार बिहानी अपडेटमा आज हामीले प्राथमिक सेयर निष्कासन, सामूहिक लगानी कोषको इकाई बिक्री, ऋणपत्र निष्कासन, संस्थापक सेयर लिलामी तथा नगद लाभांश भुक्तानीसम्बन्धी गतिविधिहरू समेटेका छौँ। आईपीओ खुल्यो हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक…Read on Bizpati ↗
- खुल्यो हिम पर्वत हाइड्रोपावरको आईपीओ, क-कसले पाउँछन् भर्न ?हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ । पहिलो चरणमा दुई समूहका लागि कुल २१ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको हो।…Read on Bizpati ↗
- नेप्से-३० ल्याउन नसकेको स्टक एक्सचेञ्जमा फेरि बेञ्चमार्क इन्डेक्सको चर्चा, के भन्छ नेप्से ?केही समयअघि नेपालको पूँजीबजारमा नेप्से–३० सूचकांकको निकै चर्चा चलेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३० वटा कम्पनी समेटेर छुट्टै सूचकांक सञ्चालनमा ल्याउने उद्देश्यसहित कार्यविधिसमेत तयार पारेको थियो । तर, लामो समय बितिसक्दा पनि…Read on Bizpati ↗
- कामना सेवाको नाफा १७ प्रतिशत बढ्यो, इम्पेयरमेन्ट खर्च घट्दा सुधारकामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको समान अवधिको १९ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा नाफा १६.९९ प्रतिशत बढेको हो। खुद ब्याज आम्दानीमा…Read on Bizpati ↗
- चीनतर्फका नाकाको ६० अर्ब राजस्व लक्ष्य जोखिममा, कोरलाले धानेको भार कति दिगो?उत्तरी नाकामा बारम्बार आउने विपद् र चीनको अनिश्चित निर्णयले राजस्व लक्ष्यमात्र होइन, चाडपर्वको आपूर्ति र व्यवसायीको लगानी पनि जोखिममा पारेको छ।Read on Capital Nepal ↗
कामना सेवा विकास बैंकको खुद नाफा १७ प्रतिशतले बढ्यो, वित्तीय अवस्थामा गज्जबको प्रगति !काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकको खुद नाफा १६.९९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही…Read on Arthasarokar ↗- हिम पर्वत हाइड्रोको आईपीओ खुल्यो, कसले दिने आवेदन?Read on Capital Nepal ↗
हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, कहिलेसम्म छ आवेदन दिने म्याद ?काठमाडौँ । हिम पर्वत हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ जारी गर्न लागेको हो । कम्पनीलाई नेपाल…Read on Arthasarokar ↗- कामना सेवा विकास बैंकको नाफामा १७.०१% वृद्धि, खराब कर्जामा आयो सुधारकाठमाडौं। कामना विकास बैंकको नाफा बढेको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलाे त्रैमाससम्म बैंकको नाफा १७.०१ प्रतिशतले बढेर २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुगेकाे छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलाे त्रमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार…Read on Bizmandu ↗
- नेप्सेमा मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोको सेयर मूल्य समायोजनRead on Capital Nepal ↗
- डलर सस्तियो, युरो घट्दा पाउण्ड र स्विस फ्र्याङ्कको भाउ पनि घट्योनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्रा सस्तिएका छन्। अघिल्लो दिन बढेका डलर, युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलर र क्यानेडियन डलरको मूल्य आज…Read on Bizpati ↗
उन्नति सहकार्य लघुवित्तले गर्यो १ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणतउन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६८ हजार ६५४.७२५६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ। सेयर रूपान्तरणपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५५.५८ : ४४.४२ कायम भएको छ।Read on Bajar Ko Chirfar ↗
जलवायु विपद पूर्वतयारीका लागि यूएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा नेपालले राख्यो तीन प्रस्तावनेपालले जलवायु परिवर्तनबाट उत्पन्न हुने विपद्को जोखिम निगरानी र पूर्वसूचना प्रणाली सुदृढ बनाउन एसिया प्रशान्त क्षेत्रीय अन्तरिक्ष सहकार्यका लागि तीनवटा प्रस्ताव अघि सारेको छ। थाइल्याण्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा…Read on Bajar Ko Chirfar ↗
ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल लिन महासंघको आग्रहग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ। महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको निर्णयले ग्यासको कारोबारलाई थप…Read on Bajar Ko Chirfar ↗
एनआईसी एशिया बैंकको यी ७ वटा ब्रान्च मर्ज हुँदै, कुन कहाँ गाभिने ?एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न जिल्लामा सञ्चालनमा रहेका ७ वटा शाखा कार्यालय एकआपसमा समायोजन गर्ने भएको छ। बैंकले २०८३ माघ १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गर्न लागेको हो। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौँ, भक्तपुर,…Read on Bajar Ko Chirfar ↗
सिटिजन्स सुपर म्युचुअल फण्ड मंसिर २ गतेदेखि खुल्नेसिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो। कुल…Read on Bajar Ko Chirfar ↗
स्नो रिभर्सको ४६ हजार बढी कित्ता सेयरको लक-इन अवधि सकिँदैस्नो रिभर्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४६ हजार ८७५ कित्ता साधारण सेयरको लक-इन अवधि आगामी मंसिर ११ गते समाप्त हुने भएको छ। कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको…Read on Bajar Ko Chirfar ↗
रिलायबल भेन्चर क्यापिटलको संस्थापक सेयर लिलामीमा, प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ मात्रैरिलायबल भेन्चर क्यापिटल लिमिटेडले ८० हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसामा सेयर बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार संस्थापक सेयरधनीबाट प्राप्त निवेदनका आधारमा…Read on Bajar Ko Chirfar ↗
हिम पर्वत हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, क-कसले भर्न पाउने ?हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कात्तिक ११ गते बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा यी दुई समूहका लागि कुल २१ लाख १२ हजार ५०० कित्ता…Read on Bajar Ko Chirfar ↗- भोटेकोशी बाढीको २० अर्ब ९० करोड बिमा दाबी, कुन कम्पनीले कति अग्रिम भुक्तानी दिए ?भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिका लागि बिमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको दाबी परे पनि असोज ३० गतेसम्म ८२ करोड १३ लाख रुपैयाँ मात्रै अग्रिम भुक्तानी भएको छ। नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा…Read on Bizpati ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.