Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट बिक्री दबाबसाताको तेस्रो कारोबार दिन सेयर बजारमा उच्च कारोबार भए पनि शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट बिक्री दबाब देखिएको छ। आज शीर्ष बिक्री गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट…Read on Bizpati ↗- कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्नेकाठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को खेल तालिका (टाई-सिट ड्र), जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक गरिएको छ । बैंकले कात्तिक ११ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताको…Read on Clickmandu ↗
- कामना सेवा विकास बैंकद्वारा हुने कामना सेवा फुटसल कप ‘सिजन ६’को तयारी पूराRead on Capital Nepal ↗
- सिटिजन्स बैंकका ग्राहकलाई बालकुमारीको एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुटकाठमाडौं। सिटिजन्स बैंकका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन बैंकले एथलिट ल्यान्डसँग सम्झौता गरेको छ। सम्झौता अनुसार आफ्ना कार्डबाहक र…Read on Bizmandu ↗
एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौताकाठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तराष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा…Read on Arthasarokar ↗- एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प, भिजासँग सम्झौताकाठमाडौं। एनएमबि बैंकले आफ्ना ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प ल्याएको छ। बैंकले भिजासँग ’भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ। यो सम्झौता पश्चात् आफ्ना ग्राहकलाई विदेशमा रकम पठाउने नयाँ विकल्प उपलब्ध भएको बैंकले…Read on Bizmandu ↗
- सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्णमा, ‘होल इन वन’ गर्ने पहिलो खेलाडीलाई टाटा नेक्सनसगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आगामी शनिबार, अक्टोबर ३१ मा ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ आयोजना गर्ने भएको छ। गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने प्रतियोगितामा करिब १०० जना एमेच्योर खेलाडी सहभागी हुने अपेक्षा…Read on Bizpati ↗
- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एथलीट ल्यान्ड प्रा. लि. बिच समझदारीसिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र एथलीट ल्यान्ड प्रा.लि. बालकुमारी, खरीबोट, ललितपुर बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग…Read on Bizpati ↗
- प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य, अस्पतालमा १५ हजार उत्पादन वितरणउपभोग्य वस्तुहरू उत्पादन गर्ने अग्रणी कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात…Read on Bizpati ↗
- राष्ट्र बैंकमा आज एकैपटक ३१ जना कर्मचारीले पाए अवकाश, असारसम्म १६१ जना बाहिरिँदैकाठमाडौं । नेपाल राष्ट्र बैंकबाट बुधबार एकै दिन ३१ जना कर्मचारीले अवकाश पाएका छन्। करिब १ हजार २०० हाराहारी कर्मचारी रहेको राष्ट्र बैंकबाट असार मसान्तसम्म १६१ जना अवकाश हुनेछन्। राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागका अनुसार आज बुधबार…Read on Bizmandu ↗
बंगलादेशी अमिनुलले मलेसिया रोजगारीमा खडा गरेको साम्राज्य : नेपालीबाट उठेको पैसा खोज्दै बालेन सरकारकाठमाडौं। मलेसियामा आप्रवासी श्रमिक व्यवस्थापनको आकर्षक कारोबारमा प्रभावशाली बनेका बंगलादेशी मूलका व्यवसायी अमिनुल इस्लाम अब्दुल नोर पुनः विवादको केन्द्रमा आएका छन्। श्रमिक भित्र्याउने सरकारी प्रणाली संचालन गर्ने कम्पनी बेस्टिनेटका…Read on Bizmandu ↗
बंगलादेशी अमिनुलले खडा गरेको साम्राज्य: मलेसिया जाने गरिब नेपालीको पैसा व्यापारी, नेता र प्रशासकसम्मकाठमाडौं। मलेसियामा आप्रवासी श्रमिक व्यवस्थापनको आकर्षक कारोबारमा प्रभावशाली बनेका बंगलादेशी मूलका व्यवसायी अमिनुल इस्लाम अब्दुल नोर पुनः विवादको केन्द्रमा आएका छन्। श्रमिक भित्र्याउने सरकारी प्रणाली संचालन गर्ने कम्पनी बेस्टिनेटका…Read on Bizmandu ↗- सेयर बजारमा हरियाली, कारोबार ७ अर्ब ४५ करोडमाथिनेपाली सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर २ हजार ६६४ को विन्दुमा कायम भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ । दिनभरिमा ३४८…Read on Bizpati ↗
- नेप्से ३३.२९ अंकले बढ्दा ७ अर्ब ५४ करोडको कारोबारकाठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार नेप्से ०.९४ अंकले बढेको थियो भने सोमबार ४.३४ अंकले घटेको…Read on Clickmandu ↗
- प्राधिकरणले शैक्षिक योग्यतामा प्रश्न उठाएपछि एसियन लाइफका स्वतन्त्र सञ्चालक कार्कीको राजीनामानेपाल बीमा प्राधिकरणले शैक्षिक योग्यताबारे प्रश्न उठाएपछि एसियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले राजीनामा दिएको खुलेको छ । प्राधिकरणका निर्देशक तथा कानुन महाशाखा प्रमुख शाम्भराज लामिछानेले बिजपाटीसँग कुरा…Read on Bizpati ↗
- सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्योRead on Capital Nepal ↗
बुधबार ३३.२९ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६६४.०६ बिन्दुमाकाठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर खरिद बिक्री हुँदा रू.…Read on Arthasarokar ↗- व्यापारबाहेक सबै क्षेत्रका कम्पनीका लगानीकर्ताले कमाए, नेप्से ३३.२९ अंक बढ्यो, ७.४५ अर्बको किनबेचकाठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। नेप्से बुधबार ३३.२९ अंकले बढेको हो। व्यापारबाहेकका सबै सूचकले नेप्से बढाएका हुन्। दसैं बिदापछिको पहिलो दिन नेप्से ४.३४ अंकले घटेकामा त्यसपछिका दुई दिन बढेको छ।…Read on Bizmandu ↗
- बिमा अभिकर्ताको इन्सेन्टिभ कटौतीले असन्तुष्टि, नियमावली संशोधन गर्न संघको मागसंघका अनुसार नियमावलीमा रहेको व्यवस्थालाई फरक ढंगले व्याख्या गर्दै केही कम्पनीले पुराना बिमालेखसमेत गणनामा समावेश गरेपछि अभिकर्ता प्रभावित भएका भन्दै अहिले भएका विद्यमान समस्या समाधान गर्नका लागि नियमावली संशोधन गर्नुपर्ने अभिकर्ताहरुले…Read on Capital Nepal ↗
- डिसहोमका सेवा अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट पनि नवीकरण गर्न सकिनेकाठमाडौं। डिसहोमका विभिन्न सेवा कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत सजिलै नवीकरण गर्न पाउने भएका छन्। यस सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त…Read on Bizmandu ↗
- नेपालमा जलविद्युत् क्षमता ४.३ गिगावाट पुग्यो, इप्पान अध्यक्षद्वारा अन्तर्राष्ट्रिय समुदायलाई जलाशययुक्त आयोजनामा लगानीकाे आग्रहRead on Capital Nepal ↗
- रिलायबल भेन्चर क्यापिटलको ८० हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमारिलायबल भेन्चर क्यापिटल लिमिटेडले ८० हजार ५०० कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ एक पैसाका दरले सेयर बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार संस्थापक सेयरधनीबाट प्राप्त निवेदनका आधारमा…Read on Bizpati ↗
सुन र चाँदीको मूल्य बढ्यो, तोलाको कति ?काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन,…Read on Arthasarokar ↗- नबिल बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्नेनबिल बैंक लिमिटेडले चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले ऋणपत्र जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। बैंकले असोज २८ गते दिएको आवेदनअनुसार प्रतिकित्ता एक हजार रुपैयाँका दरले…Read on Bizpati ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.