Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसमा पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छन्। बैंकको असोज २८ गते बसेको…Read on Bizpati ↗- पुँजीबजार बिहानी अपडेट : लाभांश प्रस्तावदेखि संस्थापक शेयर बिक्री र हकप्रद प्रस्तावसम्मपुँजीबजार बिहानी अपडेटमा हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । लक्ष्मी सनराइज बैंकका सेयरधनीलाई ५ प्रतिशत बोनससहित ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ भने ग्लोबल आइएमई बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । यस्तै…Read on Bizpati ↗
- लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणाRead on Capital Nepal ↗
- एनआईसी एसिया बैंकका ४४ शाखा बन्द, बन्दकाे सूचीमा थपिए फेरि ७ वटा शाखाRead on Capital Nepal ↗
- सानिमा बैंकले ३ महिनामा कमायो १ अर्ब ५ करोड, निष्क्रिय कर्जामा सुधारसँगै प्रोभिजन घट्दा नाफा दोब्बरले बढ्योकाठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा दोब्बर भन्दा धेरैले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड १४…Read on Clickmandu ↗
- मेटलाइफ नेपालको बिमा दाबी अब अनलाइनबाटै ट्र्याक गर्न सकिनेमेटलाइफ नेपालले ग्राहकलाई आफ्नो बिमा दाबीको अवस्था अनलाइनबाटै हेर्न मिल्ने दाबी ट्र्याकिङ प्रणाली सुरु गरेको छ। नयाँ सेवाबाट दाबीको प्रगति बुझ्न ग्राहक सेवा केन्द्रमा फोन गर्न वा शाखामा उपस्थित हुनुपर्ने आवश्यकता घट्ने कम्पनीले जनाएको छ।…Read on Bizpati ↗
- नेपाल बैंकका सबै सेवा साढे ७ घन्टा बन्द हुनेRead on Capital Nepal ↗
- सानिमा बैंकको खुद नाफा १३१ प्रतिशतले बढ्यो,अधिकांश वित्तीय सूचकमा सुधारRead on Capital Nepal ↗
उँधोगतिमा नेरुडे मिर्मिरे लघुवित्त, खराब कर्जा ह्वात्तै बढेपछि कम्पनी घाटामा, वित्तीय अवस्थाको हरिबिजोग !काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी घाटामा गएको हो । समीक्षा अवधिमा कम्पनीले २ करोड ७९ लाख ९९ हजार रुपैयाँ घाटा…Read on Arthasarokar ↗- अमेरिकी डलर महँगियो, युरो र पाउण्डसहित स्विस फ्र्याङ्क सस्तिएनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर महँगिएको छ। अघिल्लो दिन घटेको डलरको बिक्रीदर आज १७ पैसाले बढेको हो। अस्ट्रेलियन र सिङ्गापुर डलर पनि महँगिएका छन् भने युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क…Read on Bizpati ↗
- सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढेर १ अर्ब नाघ्यो, खराब कर्जामा पनि आयो सुधारकाठमाडौं। सानिमा बैंकको खुद नाफा १३१.१३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले करिब ४५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।…Read on Bizmandu ↗
- बढ्यो साउदी र कतारी रियालसँगै यूएई दिराम, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दरकाठमाडौं। बिहीबार साउदी रियाल, कतारी रियाल र यूएई दिरामको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १ साउदी रियालको खरिददर ४०.५२ रुपैयाँ र बिक्रीदर ४०.६८ रुपैयाँ छ। बुधबार यसको खरिददर ४०.४७ रुपैयाँ र बिक्रीदर…Read on Bizmandu ↗
बजारको चिरफार Evening Walk – आज सेयरबजारमा केके भयो ?आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य…Read on Bajar Ko Chirfar ↗
नेपाल बैंकका सम्पूर्ण सेवा भोलि रातिदेखि अस्थायी रूपमा बन्द हुने, कति बजेसम्म?नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी कार्यका लागि डेटा माइग्रेसन गर्नुपर्ने भएकाले आफ्ना सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार भोलि कात्तिक १३ गते शुक्रबार राति ११:३० बजेदेखि कात्तिक १४ गते…Read on Bajar Ko Chirfar ↗
लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गर्यो, कति दिँदैछ बोनस र नगद ?लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ३३१औँ बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा ५ प्रतिशत बोनस सेयर र कर…Read on Bajar Ko Chirfar ↗
मोरङमा १ अर्ब रुपैयाँको लगानीमा केरौन सबस्टेसन निर्माण सम्पन्नमोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ। मोरङ तथा आसपासका क्षेत्रमा विद्युत्को माग सम्बोधन गर्दै आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन निर्माण गरिएको सबस्टेसनलाई कात्तिक १४ र १५ गते…Read on Bajar Ko Chirfar ↗
सर्वसाधारणका लागि ग्लोबल आइएमई बैंकको सेयर बिक्रीमाग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउने गरी बिक्री खुला गरेको छ। बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि सुरुमा विद्यमान संस्थापक सेयरधनीका लागि…Read on Bajar Ko Chirfar ↗- विदेशमा रकम पठाउने सेवा विस्तार गर्न एनएमबि बैंक र भिजाबीच सम्झौताएनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ प्लेटफर्म आफ्नो सेवामा समावेश गर्ने भएको हो। यस सहकार्यबाट बैंकका ग्राहकलाई विदेशमा रकम पठाउने…Read on Bizpati ↗
- सानिमा बैंकको नाफा १३१ प्रतिशत बढेर एक अर्ब नाघ्यो, वितरणयोग्य नाफामा पनि सुधारसानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब पाँच करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको समान अवधिको तुलनामा नाफा १३१.१३ प्रतिशतले बढेको हो। नाफासँगै प्रतिसेयर…Read on Bizpati ↗
- नेप्सेको चार्टमा ‘नेकलाइन’ ब्रेकआउट, कारोबार पनि उच्चलामो समयपछि नेप्सेमा उच्च अंकको वृद्धि आएको छ। बुधबार नेप्से परिसूचक ३३ अंकले बढ्दा सेयर कारोबार रकम ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम भदौ ३० गतेयताकै उच्च हो। यसअघि भदौ ३० गते ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो। लामो…Read on Bizpati ↗
- विवादको भुमरीमा फसेको नेरुडे मिर्मिरे २ करोड ७९ लाख घाटामा, खराब कर्जा झन्डै २२ प्रतिशत पुग्योमर्जरपछिको सञ्चालक तथा कर्मचारी विवाद समाधान हुन नसकेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। संस्थाले दुई करोड ७९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने खराब कर्जा अनुपात २१.७३…Read on Bizpati ↗
- गोकर्ण रिसोर्टमा शनिबार ‘सलिको गल्फ प्रतियोगिता २०२६’ हुँदै : ‘होल-इन-वान’ गर्नेलाई टाटा नेक्सन कारकाठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले आगामी शनिबार (३१ अक्टोबर २०२६) गोकर्ण फरेस्ट रिसोर्टमा ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ आयोजना गर्ने भएको छ । गोकर्णको १८ होलको च्याम्पियनसिप स्तरको पार-७२ गल्फ कोर्समा सञ्चालन हुने…Read on Clickmandu ↗
- नेपाल बैंकको आवास कर्जा योजना, आधार दरमा ०.५ प्रतिशतदेखि प्रिमियमनेपाल बैंक लिमिटेडले घर खरिद, निर्माण तथा मर्मतका लागि ‘सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले स्थापनाको ९०औँ वर्ष प्रवेशको अवसरमा ब्याजदर तथा सेवा शुल्कमा विशेष सुविधासहित योजना ल्याएको जनाएको छ। योजनाअन्तर्गत आधार दरमा…Read on Bizpati ↗
- सिटिजन्स बैंकका ग्राहकलाई ‘एथलीट ल्यान्ड’मा १५%सम्म छुटकाठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले ललितपुरको बालकुमारीस्थित ‘एथलीट ल्यान्ड प्रा.लि.’मा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने उद्देश्यले बैंक र एथलीट ल्यान्डबीच छुटसम्बन्धी…Read on Clickmandu ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.