Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- नेप्सेमा तीन महिनापछिकै उच्च विन्दु, बुलिस ट्रेन्डमा बजारसाताको सुरुवातदेखि सुधारको लय समातेको सेयर बजारमा बिहीबार पनि हरियाली छाएको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक ६६ अंकभन्दा बढीले बढेको छ भने कारोबार रकममा समेत सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ३१.४४ अंकले बढेर २ हजार ६९५.६०…Read on Bizpati ↗
- धितोपत्र बोर्डमा फाइल घुमे अनि निर्णय अड्किए, किन चार महिनामै आलोचित भए अध्यक्ष भट्ट?नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेतृत्व सम्हालेको करिब चार महिनामै निर्णय गर्ने कार्यशैलीलाई लिएर संस्थाभित्र आलोचना बढेको छ। पुराना समस्या समाधान नभएको र सामान्य विषयका फाइलसमेत विभाग तथा सञ्चालक समितिमा घुमिरहेको…Read on Bizpati ↗
मृत्युपछि दाहसंस्कार गरिसकेका पदम जीवित फर्किए, परिवारले लिइसकेको थियो बीमाबापतको रकम !काठमाडौँ । सवारी दुर्घटनामा मृत्यु भएर परिवारले अन्तिम दाहसंस्कार गरिसकेका व्यक्ति जिउँदै घर फर्किएको घटना सार्वजनिक भएको छ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राई घर फर्किएका हुन् । राईको सवारी दुर्घटनामा परेर उपचारका…Read on Arthasarokar ↗
कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्नेRead on Capital Nepal ↗- आइपीओको पाइपलाइनका ११७ कम्पनीलाई ६ चरणमा वर्गीकरण, अब स्वीकृति कहिले ?नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको पर्खाइमा रहेका कम्पनीका आवेदनलाई छ चरणमा वर्गीकरण गरेको छ। यसले फाइलको अवस्था देखाए पनि स्वीकृति पाउन कति समय लाग्छ भन्ने प्रश्नको जवाफ भने दिएको छैन। कात्तिक ११ गतेसम्मको विवरणअनुसार बोर्डमा ११७…Read on Bizpati ↗
अन्तर्राष्ट्रिय युवा उद्यमीलाई उद्योगमन्त्रीको आग्रहः फापर, कोदो र मकै प्रशोधन केन्द्रमा लगानी गर्नुस्उनले विशेष गरी फापर, कोदो र मकैको प्रशोधन उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा लाग्न युवा उद्यमीलाई आह्वान गरेका हुन्।Read on Capital Nepal ↗- घट्यो वैदेशिक लगानी प्रतिबद्धता, विदेशी लगानीकर्ताले लगे साढे १९ करोड लाभांश र एक अर्ब बढी रोयल्टीचालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म ४२२ उद्योग तथा परियोजनाका लगानी प्रस्ताव स्वीकृत भएका छन्। गत…Read on Bizpati ↗
बिहीबार ३१.५४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६९५.६० बिन्दुमाकाठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८…Read on Arthasarokar ↗
सेयर बजारको उछाल कायमै, कारोबार रकमसमेत बढ्योRead on Capital Nepal ↗- लगातार तीन दिन बढ्यो नेप्से, कारोबार ७ महिना यताकै उच्चनेपाली सेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि सुधार आएको छ । आज नेप्से परिसूचक ३१.४४ अंकले बढेर २ हजार ६९५.६० विन्दुमा बन्द भएको छ । यसअघिका दुई कारोबार दिनमा पनि नेप्सेमा उल्लेख्य सुधार आएको थियो । बुधबार नेप्से परिसूचक ३३.२९ अंकले…Read on Bizpati ↗
नेपालमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली: कानुनी जटिलता र अन्तराष्ट्रिय अभ्यासका आधारमा नीतिगत सुधारकाठमाडौँ । नेपालको बैंक तथा वित्तीय संस्था क्षेत्रले बचत परिचालन, लगानी विस्तार, उद्यमशीलता प्रवर्द्धन र आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । तर कर्जा भुक्तानीमा ढिलाइ, निष्क्रिय कर्जामा वृद्धि, धितो लिलाममा खरिदकर्ता नपाइनु,…Read on Arthasarokar ↗- नाडेप लघुवित्तको सीईओमा श्रेष्ठ नियुक्तनाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन्। उनको नियुक्ति आगामी कात्तिक १६ गतेदेखि लागू हुनेछ। कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको २४८औँ बैठकले श्रेष्ठलाई सीईओ…Read on Bizpati ↗
- इम्पेरियल इनोभेसन फण्ड लिमिटेडलाई कोष व्यवस्थापकको अनुमतिइम्पेरियल इनोभेसन फण्ड लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त गरेको छ । कम्पनीले नेपालको उत्पादनशील अर्थतन्त्र, नवप्रवर्तन, उद्यमशीलता र उच्च वृद्धिको सम्भावना…Read on Bizpati ↗
- कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिनेकृषि विकास बैंकका ग्राहकले अब एडीबीएल स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका इन्टरनेट तथा टेलिभिजन सेवा नवीकरण गर्न सक्ने भएका छन्। विद्युतीय भुक्तानीका विकल्प विस्तार गर्ने क्रममा एपबाट विभिन्न प्याकेजको नवीकरण सुविधा उपलब्ध गराइएको हो।…Read on Bizpati ↗
- सेयर बजारमा फर्किँदै रौनक, एक घण्टामै साढे २ अर्ब बढीको कारोबारलामो समयपछि नेपाली सेयर बजारमा फेरि रौनक फर्किन थालेको छ । आज साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सुरु भएको पहिलो एक घण्टामै साढे २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस अवधिमा बजार परिसूचक नेप्सेमा…Read on Bizpati ↗
- डेढ अर्ब रुपैयाँको तरलता खिच्दै राष्ट्र बैंकRead on Capital Nepal ↗
- एनआईसी एसिया बैंकका थप सात शाखा बन्दएनआईसी एसिया बैंकले थप सातवटा शाखा कार्यालय बन्द गरी नजिकका शाखामा समायोजन गर्ने तयारी गरेको छ। काठमाडौं, रुपन्देही, झापा र भक्तपुरमा रहेका शाखा समायोजन गर्न लागिएको हो। बन्द गर्न लागिएका शाखामा काठमाडौंको ठूलोभर्याङ, रुपन्देहीका…Read on Bizpati ↗
सुनको मूल्य बढ्यो, चाँदीको घट्योकाठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला…Read on Arthasarokar ↗- नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवा सात घण्टा बन्दनेपाल बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ सेवा कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म बन्द हुने भएका छन्। शाखा समायोजनसम्बन्धी प्राविधिक कामका लागि बैंकले सात घण्टा सेवा स्थगन गर्न लागेको हो। बैंकका…Read on Bizpati ↗
- बैंकिङ प्रणालीमा पैसा थुप्रिँदा तरलता खिच्नमै व्यस्त राष्ट्र बैंकअधिक तरलता खिच्दै राष्ट्र बैंकले डेढ खर्बको निक्षेप आह्वान गर्यो बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार कात्तिक १२ गते एक खर्ब ५० अर्ब रुपैयाँको निक्षेप सङ्कलन आह्वान गरेको छ। केन्द्रीय बैंकले आठ…Read on Bizpati ↗
- सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढ्यो, चाँदी सस्तियोकाठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सयले महँगिएर २ लाख ८३ हजार ५ सय रूपैयाँ पुगेको हो । बुधबार सुन तोलाको २ लाख ८३ हजार २ सय रूपैयाँका कारोबार भएको थियो…Read on Clickmandu ↗
- डिसहोमका सेवा एडिबिएल स्मार्ट प्लस एपबाटै नवीकरण गर्न सकिने, बैंक धाउनुपर्ने झन्झट हट्याेRead on Capital Nepal ↗
- लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, सेयरधनीलाई ५ प्रतिशत बोनस सेयरकाठमाडौं। लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद…Read on Bizmandu ↗
- लक्ष्मी सनराइज बैंकको लाभांश घोषणाकाठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको…Read on Clickmandu ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.