Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- सन नेपाल लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिवर्तन गरिंदै, संस्थापकको हिस्सा ५१ मा झारिनेकाठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिवर्तन गरिने भएको छ। इन्स्योरेन्समा हाल संस्थापक सेयरधनीको स्वामित्व ७० र साधारण सेयरधनीको स्वामित्व ३० प्रतिशत रहेकामा अब संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशतमा झारेर सर्वसाधारणको…Read on Bizmandu ↗
- सुनचाँदीको मुल्यमा भारी गिरावाट, कतिमा हुदैछ कारोबार ?नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँले घटेको छ। चाँदीको मूल्य पनि एकैदिन प्रतितोला १०५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८० हजार…Read on Bizpati ↗
- भिजन लुम्बिनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, मंसिर ३ मा साधारणसभाभिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न र सभामा सहभागी…Read on Bizpati ↗
- पुँजीबजार बिहानी अपडेट : लाभांश, सेयर स्वामित्व परिवर्तनदेखि संस्थापक सेयर बिक्रीका गतिविधिसम्मपुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । खासगरी सूचीकृत तथा वित्तीय क्षेत्रमा क्रियाशील कम्पनीहरूले लाभांश वितरण, सेयर स्वामित्व संरचना परिवर्तन र संस्थापक सेयर बिक्रीसम्बन्धी प्रक्रिया अघि बढाएका छन्। लाभांश…Read on Bizpati ↗
जग्गा सालाखाला मूल्यमै बिक्रीमा राख्ने होड, बैंक/सहकारीको ताकेता कि शहरमा घरगाडी जोड्ने रहर?काठमाडौं। सर्लाही लालबन्दी नजिकै पर्ने पाँचकुमारीका उज्वल थापाले १० कठ्ठा धानखेत बिक्रीमा राखेका छन्। चार वर्षअघि बैंकमा धितो राखेर लालबन्दीमा घर बनाएका थापाले ऋण सल्टाउन भन्दै कठ्ठाको ५ लाखमा जग्गा बिक्रीमा राखेका हुन्। जग्गा बिक्रीमा…Read on Bizmandu ↗
हजारौँ कर्मचारी कटौती गर्ने घोषणापछि माइक्रोसफ्टको नाफा साढे ३६ अर्ब डलर नाघ्योकाठमाडौँ । प्रविधि कम्पनी माइक्रोसफ्टको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा माइक्रोसफ्टको नाफा ३६ अर्ब ६० करोड डलर भन्दा बढी पुगेको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार हजारौँ कर्मचारीलाई स्वैच्छिक अवकाश दिने घोषणा…Read on Arthasarokar ↗- २० लाखसम्मको कृषि कर्जा चाहने किसानलाई ‘बिजनेस प्लान’ बनाउन सघाउँदै कृषि विकास बैंकके तपाईलाई कृषि व्यवसाय गर्ने सोच छ, लगानीको योजना पनि छ, तर बैंकबाट कर्जा लिन आवश्यक व्यावसायिक योजना कसरी बनाउने भन्ने अन्योल छ ? सानो व्यवसाय सञ्चालन गरिरहेका किसानका लागि यो समस्या नयाँ होइन । खेतीपाती र पशुपालनको अनुभव भए पनि…Read on Bizpati ↗
- पोखरामा थाइ लगानी भित्र्याउने पहल, संयुक्त बिजनेस एक्सपोको प्रस्तावपोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच पर्यटन, सूचना प्रविधि तथा व्यापारमा साझेदारी विस्तार र लगानी बढाउने विषयमा छलफल भएको छ। थाइ प्रतिनिधिमण्डलले दुवै देशका व्यवसायी सहभागी गराएर बिजनेस एक्सपो आयोजना गर्ने प्रस्तावसमेत गरेको छ।…Read on Bizpati ↗
सवा २ अर्बको क्रिप्टो कारोबार आरोपी यादव पक्राउRead on Capital Nepal ↗- डलर फेरि महँगियो, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्योनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्रा महँगिएका छन्। अघिल्लो दिनको तुलनामा युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलर र क्यानेडियन डलरको मूल्य बढेको हो।…Read on Bizpati ↗
तीन महिनामा सवा १६ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सबभन्दा बढी पर्यटनमाRead on Capital Nepal ↗
बोर्डद्वारा आईपीओ पाइपलाइनका ११७ कम्पनीलाई ६ चरणमा वर्गीकरण, थप कागजात अध्ययनपछि मात्रै सेयर निष्कासनकाे स्वीकृति दिनेRead on Capital Nepal ↗
हिमालयन रिइन्स्योरेन्सको सेयर रजिस्ट्रार फेरियो, अब सेयरधनीले कहाँबाट पाउँछन् सेयरसम्बन्धी सेवा ?हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो सेयर रजिस्ट्रार परिवर्तन गरेको छ । कम्पनीले अबदेखि सेयर रजिस्ट्रारसम्बन्धी सेवा हिमालय सेक्युरिटीज बैंकर लिमिटेडमार्फत लिने भएको हो । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको ९३औँ बैठकले यससम्बन्धी…Read on Bajar Ko Chirfar ↗
बजारको चिरफार Evening Walk – शुक्रबार, १४ कार्तिक २०८३ (३० अक्टोबर २०२६)आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य…Read on Bajar Ko Chirfar ↗
नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्रीको पहल, कुन-कुन हिमाल थपिँदैछन् ?नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन अन्तर्राष्ट्रिय पहल अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत…Read on Bajar Ko Chirfar ↗
नेपाल बैंकको यो ब्रान्च मर्ज हुँदै, कहिलेदेखि एकीकृत कारोबार सुरु हुने ?नेपाल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिकामा रहेको माइस्थान शाखा समायोजन गर्ने भएको छ। बैंकले डिजिटल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको र वीरगञ्ज क्षेत्रमा बैंकका शाखा उल्लेख्य रहेकाले माइस्थान शाखालाई वीरगञ्ज सिटी अफिस…Read on Bajar Ko Chirfar ↗
स्वाभिमान लघुवित्तले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बोलायो साधारण सभास्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ। संस्थाको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा…Read on Bajar Ko Chirfar ↗
२/३ गुणा बढ्नसक्ने कम्पनी कसरी छान्ने ? [भिडियोसहित]सानो पुँजीबाट सुरु गरेको लगानीले मानिसलाई कहाँसम्म पुर्याउन सक्छ भन्ने उदाहरण हुन् सुजन बानिया। २० वर्षभन्दा कम उमेरमै सेयर बजारमा प्रवेश गरेका उनले बजारको उतारचढाव, ठूलो घाटा र निरन्तर अध्ययनबाट आफ्नो लगानी यात्रा अघि बढाएका छन्। कुनै…Read on Bajar Ko Chirfar ↗
भिजन लुम्बिनी ऊर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनभिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक १३ गते शुक्रबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १६ गते सोमबार एक दिन बुक क्लोज गर्ने भएको छ। यसअनुसार आजसम्म नेपाल स्टक…Read on Bajar Ko Chirfar ↗- फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्दा वितरणयोग्य नाफा खुम्चियो, खराब कर्जा शून्यमाफर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढे पनि वितरणयोग्य नाफा घटेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा संस्थाले एक करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक करोड ६८…Read on Bizpati ↗
- कर्णाली याक्सको दोस्रो जित, विराटनगर ४ विकेटले पराजितकप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १८७…Read on Bizpati ↗
- बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार, २८ वर्षीय यादव पक्राउबाइनान्स (Binance) मार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी (यूएसडीटी) कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का…Read on Bizpati ↗
- राष्ट्र बैंकद्वारा १६ सहकारीको अनुगमन, कर्जामा देखिए नियमविपरीतका गतिविधिनेपाल राष्ट्र बैंकको टोलीले पहिलो चरणमा १६ सहकारी संस्थाको अनुगमन तथा निरीक्षण गरेको छ । राष्ट्रिय सहकारी प्राधिकरणमा खटिएको १० सदस्यीय टोलीले सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षण गर्ने क्रममा विभिन्न समस्या फेला पारेको हो । राष्ट्र…Read on Bizpati ↗
शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट बिक्री दबाबसाताको तेस्रो कारोबार दिन सेयर बजारमा उच्च कारोबार भए पनि शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट बिक्री दबाब देखिएको छ। आज शीर्ष बिक्री गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट…Read on Bizpati ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.