Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- विमानस्थलबाट वर्षमा १३ लाख यात्रुलाई यातायात सेवा, निजी सवारीको भाडा कारोबारप्रति व्यवसायीको गुनासोविमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाखभन्दा बढी यात्रुलाई यातायात सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी तथा आन्तरिक पर्यटक र हवाई यात्रुलाई प्रारम्भिक…Read on Bizpati ↗
- जापानमा १३ वर्षपछि मुद्रास्फीति लक्ष्यअनुरूप, ब्याजदर १ प्रतिशतमैजापानको केन्द्रीय बैंकले दुई प्रतिशत मुद्रास्फीतिको लक्ष्य निर्धारण गरेको १३ वर्षभन्दा बढी समयपछि दीर्घकालीन मूल्य प्रवृत्ति लक्ष्यअनुरूप पुगेको जनाएको छ। बैंक अफ जापानले अन्तर्निहित मुद्रास्फीति मूल्य स्थिरताको लक्ष्यसँग मेल खाने स्तरमा…Read on Bizpati ↗
- विकास बैंक संघको अध्यक्षमा दिनेश थकाली, ९ सदस्यीय कार्यसमितिमा को को भए निर्वाचित?काठमाडौं। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन्। थकाली कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुन्। संघको शुक्रबार भएको २१औं बार्षिक साधारणसभाले थकालीको नेतृत्वमा नौ…Read on Bizmandu ↗
- कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयर स्वामित्व १ प्रतिशतमा झारियोनेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका ३५ जना शेयरधनीको शेयर स्वामित्व घटाएर साविकको १ प्रतिशतमा सीमित गरेको छ। बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्दा दायित्व भुक्तानी गर्न…Read on Bizpati ↗
- डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व, दिनेश थकाली अध्यक्ष चयनकाठमाडौं। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेश थकाली सर्वसम्मत चयन भएका छन्। एसोसिएसनको शुक्रबार भएको २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ…Read on Bizmandu ↗
नेप्से परिसूचक ५.४५ अङ्कले घट्योRead on Capital Nepal ↗
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्वाचितकाठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित भएका छन् । संघको २१औँ वार्षिक साधारण सभाले कामना सेवा विकास बैंकका सिइओ समेत रहेका थकालीलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको हो । सभाले थकालीको नेतृत्वमा ९…Read on Arthasarokar ↗
शुक्रबार ५.४५ अंकले घट्यो नेप्से परिसूचक, बजार २६९०.१५ बिन्दुमाकाठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४८ कम्पनीको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर खरिद बिक्री हुँदा…Read on Arthasarokar ↗- सारथी इक्विटी फण्डको १० प्रतिशत नगद लाभांश पारित, पीईभीसीको अनुमति लिने योजनासारथी इक्विटी फण्ड लिमिटेडले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। काठमाडौंको गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। सभाले लेखापरीक्षण…Read on Bizpati ↗
- नेप्सेले २७ सयको मनोवैज्ञानिक विन्दु सकेन पार गर्नसाताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारले २७ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सकेन । कारोबारको मध्याह्नसम्म उकालो लागेको नेप्से परिसूचक अन्तिम समयमा ओरालो लाग्दै ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा बन्द भएको छ । यो अघिल्लो कारोबार दिनको…Read on Bizpati ↗
- सेयर बजारमा साढे ६ महिनायताकै उच्च कारोबार, ८ अर्ब ८९ करोडको किनबेचकाठमाडौं। सेयर बजारमा साढे ६ महिनायताकै उच्च कारोबार भएको छ। बजारमा शुक्रबार ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो रकम गत वैशाख ३ यताकै उच्च हो। वैशाख ३ गते ९ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। सूचक त्यतिबेला…Read on Bizmandu ↗
- राष्ट्र बैंकले सचेत गराउँदा सीइओको जागिर जाने भएपछि फास्ट ट्र्याकबाट बाफिया, अध्यादेश अर्थमाकाठमाडौं। सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) पनि अध्यादेशबाटै संशोधन गर्ने भएको छ। संसद् अधिवेशन नभएको मौका पारेर सरकारले बाफिया अध्यादेशबाट संशोधन गर्न लागेको हो। प्रधानमन्त्री कार्यालयमा तयार पारिएको अध्यादेशको मस्यौदा…Read on Bizmandu ↗
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत निर्वाचितRead on Capital Nepal ↗- सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमानसुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले सार्वजनिक गरेको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार उपभोक्ता मूल्यमा प्रदेशको आर्थिक वृद्धिदर…Read on Bizpati ↗
आठ हजार मिटरमाथिका थप ६ हिमाल सूचीकृत गर्न नेपालको प्रस्ताव, कुन-कुन?काठमाडौं। सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा नेपालका थप ६ हिमाललाई सूचीकृत गर्न प्रस्ताव गरेको छ। विश्व पर्वतारोहण तथा आरोहण महासंघ शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभामा सरकारले नेपाल पर्वतारोहण संघमार्फत थप ६…Read on Bizmandu ↗- अल्टिमा थन्डरको एमआरपीभन्दा १६ हजार कममा अफर, चार नयाँ स्मार्टवाच पनि आउँदैअल्टिमा लाइफस्टाइलले अडियो तथा वेयरेबल उत्पादनमा विशेष छुटसहित ‘क्रेजी ११.११’ अभियान सञ्चालन गर्ने भएको छ। सन् २०२६ नोभेम्बर १ देखि ११ सम्म सञ्चालन हुने अभियानमा कम्पनीले इयरबड्स, स्पिकर, पावर बैंकलगायतका छनोट गरिएका उत्पादन विशेष मूल्यमा…Read on Bizpati ↗
- वैदेशिक लगानी प्रतिबद्धता तीन महिनामा १६.२३ अर्बको, धेरै परियोजना सूचना प्रविधि क्षेत्रमाकाठमाडौं। चालु आर्थिक वर्ष तीन महिनामा सवा १६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। साउनदेखि असोजसम्म विभिन्न क्षेत्रका ४२२ परियोजनाका लागि १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको हो। ४१७ वटा…Read on Bizmandu ↗
- काठमाडौंका यी क्षेत्रमा कात्तिक २० सम्म पालैपालो बिजुली काटिने, कुन दिन कहाँ ?नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् लाइन विस्तारका लागि कात्तिक १३ देखि २० गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा पालैपालो विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका फिडरमा काम गर्दा सम्बन्धित…Read on Bizpati ↗
- समस्याग्रस्त कर्णालीका संस्थापकको सेयर स्वामित्व १% मा झारियो, ‘चित्त नबुझे प्रमाण ल्याउनू’काठमाडौं। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा ठूला संस्थापक सेयरधनीको संस्थापक र साधारणतर्फको स्वामित्व घटाइएको छ। नेपाल राष्ट्र बैंकले खटाएको व्यवस्थापन समितिले २५ जना संस्थापक सेयरधनीको सेयर १ प्रतिशतमा झारेको हो। साथै, संस्थापकहरुको…Read on Bizmandu ↗
- सुनचाँदीको मूल्यमा गिरावट : सुन हिजोभन्दा प्रति तोला ३२०० र चाँदी १०५ रुपैयाँ सस्तोकाठमाडौं। बढ्न थालेको सुनको मूल्य पुनः घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ३ हजार २ सय रुपैयाँले सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८० हजार ३ सय रुपैयाँ निर्धारण भएको…Read on Bizmandu ↗
सुनको मूल्य ३ हजार २ सय रुपैयाँले घट्योकाठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३२ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला…Read on Arthasarokar ↗- स्वाभिमान लघुवित्तले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने, बोलायो १०औं साधारण सभाकाठमाडौं। स्वाभिमान लघुवित्तले १०औं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले मंसिर १४ गतेका लागि साधारण सभाको मिति तय गरेको हो। साधारण सभा प्रयोजनका लागि कात्तिक २० गते बुक क्लोज मिति तोकिएको छ। साधारण सभामा चुक्ता पुँजीको सतप्रतिशत हकप्रद…Read on Bizmandu ↗
- सुदूरपश्चिमको अर्थतन्त्रमा सेवा र कृषिको वर्चस्व, ८८% कर्जा तराईका २ जिल्लामै केन्द्रितकाठमाडौं । सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि र सेवा क्षेत्रको हिस्सा ठूलो भएपनि वित्तीय क्षेत्रको लगानी भने उत्पादनमूलक क्षेत्रभन्दा व्यापार तथा उपभोग्य क्षेत्रमा अधिक केन्द्रित देखिएको छ । नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले…Read on Clickmandu ↗
इन्फोडेभलपर्स र मुक्तिनाथ विकास बैंक सम्झौता, ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली सञ्चालन गर्नेRead on Capital Nepal ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.