Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ स्थिर, कुवेती दिनार महँगियोनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा कुवेती दिनारको बिक्रीदर मात्रै २० पैसाले बढेको छ भने अन्य २१ मुद्राको बिक्रीदर…Read on Bizpati ↗
घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, पहिलो त्रैमासिकमै १० करोड ७७ लाख नाफाRead on Capital Nepal ↗
नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, कर्जा नोक्सानी व्यवस्था घट्दा मुनाफामा उछालRead on Capital Nepal ↗
हिमालयन बैंकको मोबाइल र इन्टरनेट बैंकिङ सेवा बन्दहिमालयन बैंक लिमिटेडको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ। बैंकले प्रणालीमा आवश्यक मर्मत तथा स्तरोन्नति (Maintenance & Upgrade) कार्य भइरहेकाले दुवै सेवा बन्द भएको जानकारी दिएको हो। बैंकका अनुसार सेवा पुनः…Read on Bajar Ko Chirfar ↗
सिटिजन्स बैंकको यो ब्रान्च सर्दै, कहिलेदेखि नयाँ ठाउँबाट सेवा सुरु हुने ?सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नुवाकोटस्थित देविघाट शाखा बट्टार बजारमा स्थानान्तरण हुने भएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण शाखा कार्यालय पूर्ण रूपमा क्षति भएपछि बैंकले स्थान परिवर्तन गर्ने निर्णय गरेको हो। बैंकका अनुसार…Read on Bajar Ko Chirfar ↗- प्रतिकूल मौसमले सलिको गल्फ प्रतियोगिता सर्यो, नयाँ मिति तयसगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले प्रतिकूल मौसमका कारण ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ नोभेम्बर १४ मा गर्ने भएको छ। अक्टोबर ३१, शनिबारका लागि तय गरिएको प्रतियोगिता दुई सातापछि सारिएको कम्पनीले जनाएको छ। प्रतियोगिता…Read on Bizpati ↗
राष्ट्र बैंकको वार्षिक अध्ययन प्रतिवेदनः सबभन्दा धेरै आर्थिक वृद्धि बागमतीमा हुँदा मधेस प्रदेशमा कमनेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनअनुसार गत आवमा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहेकामा कम आर्थिक वृद्धिद्धर भएको मधेस प्रदेशको गत आवमा आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान छ।Read on Capital Nepal ↗- नेपालमै ग्लोबल युनिकर्न बनाउने प्रधानमन्त्रीको योजना, आइटीको कर र विदेशी आम्दानीका नियम सहज बनाइनेप्रधानमन्त्री वालेन्द्र शाहले नेपाली गेमिङ तथा सूचना प्रविधि कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्नका रूपमा विकास हुन आवश्यक नीतिगत सुधार गर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले कर, पुनःलगानी र…Read on Bizpati ↗
- २७ प्रतिशतले बढ्यो एनएमबि बैंकको नाफा, सेयरधनीलाई बाँड्ने मिल्ने नाफा पनि ४४ प्रतिशतले बढ्योएनएमबी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २७.११ प्रतिशत बढेको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको…Read on Bizpati ↗
- अमेरिकी डलर सस्तियो, पाउण्ड र स्विस फ्र्याङ्क महँगिँदा अधिकांश विदेशी मुद्राको भाउ घट्योनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर सस्तिएको छ। अघिल्लो दिनको तुलनामा डलरको बिक्रीदर ४९ पैसाले घटेको हो। बेलायती पाउण्ड, स्विस फ्र्याङ्क र युरो भने महँगिएका छन्। राष्ट्र बैंकका अनुसार…Read on Bizpati ↗
सुनकोसी–मरिण डाइभर्सनको ठेक्का रद्द, सर्त मानेपछि सिंहदरबार थुनाबाट छुटे आयोजना प्रमुखसुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुखलाई ठेक्का तोड्न नमानेको दोष लगाएर सिंहदबारमा केरकार गरिएको भोलिपल्ट अर्थात् आज सरकारले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ।Read on Capital Nepal ↗
कर्णाली डेभलपमेन्ट बैंकका ३५ लगानीकर्ताको सेयर पुँजी १ प्रतिशतमै सीमितRead on Capital Nepal ↗- सांग्रिला बैंक २३औँ वर्षमा प्रवेश, हुम्लामा स्वास्थ्य शिविरदेखि रोल्पामा उपकरण सहयोगसम्मका कार्यक्रमसांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले कात्तिक १३ गते शुक्रबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै हुम्ला र रोल्पामा स्वास्थ्य तथा शैक्षिक सहयोगका…Read on Bizpati ↗
- साताको अन्तिम कारोबार दिन शुटिङ स्टार, अब कस्तो रहला बजार ?लगातार तीन कारोबार दिन बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन आज सामान्य अंकको गिरावट आएको छ । बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ । आज इन्ट्रा डे कारोबारका क्रममा नेप्से परिसूचक २ हजार ७०० अंकमाथि पुगे पनि अन्तिम समयमा…Read on Bizpati ↗
यस्तो छ आईपीओ ल्याउँदै गरेको हिमपर्वत हाइड्रोको वित्तीय अवस्था, कर्मचारीलाई मात्र १ लाख २६ हजार कित्ताकेही समयपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हिमपर्वत हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्था सामान्य देखिएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणपत्रअनुसार कुल चुक्ता पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार…Read on Bizpati ↗
कर्णालीको अर्थतन्त्र: अथाह सम्भावनाबीच राष्ट्रिय उत्पादनमा सबैभन्दा सानो हिस्सानेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले धान, दूध, बैंक निक्षेप र प्रदेश राजस्वमा सुधार देखाए पनि उद्योग, पर्यटन, लगानी र रोजगारीमा कर्णाली अझै धेरै पछाडि रहेको देखाएको छ।Read on Capital Nepal ↗
शीर्ष १० ब्रोकर कम्पनीमध्ये ७ वटाबाट बिक्री दबाबसाताको अन्तिम कारोबार दिन आज नेप्सेमा अधिकांश ठूला ब्रोकर कम्पनीहरूबाट बिक्री दबाब देखिएको छ । ब्रोकर कम्पनीहरूको कारोबार विश्लेषण गर्दा शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री भएको देखिएको हो । यससँगै आजको समग्र बजारमा पनि बिक्री चाप…Read on Bizpati ↗- सेयरबाहेक ईटीएफ, रिट र डेरिभेटिभको तयारीमा सेबोन, नयाँ उपकरणका लागि सात सदस्यीय समितिनेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा केन्द्रित नेपालको पुँजी बजारमा नयाँ वित्तीय उपकरण विकास गर्ने तयारी अघि बढाएको छ। ऋणपत्र, एक्सचेञ्ज ट्रेडेड फण्ड (ईटीएफ), रियल इस्टेट इन्भेष्टमेन्ट ट्रस्ट (रिट), इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट ट्रस्ट…Read on Bizpati ↗
- डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा थकाली, कर्जाको गुणस्तर र असुली सुधारलाई प्राथमिकताडेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत निर्वाचित भएका छन्। कात्तिक १३ गते काठमाडौंमा सम्पन्न एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले उनको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। नयाँ…Read on Bizpati ↗
- सुदूरपश्चिममा बैंक निक्षेप १८.५६ प्रतिशतले बढ्यो, कर्जा प्रवाहमा झन्डै ४ प्रतिशतले वृद्धिसुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म प्रदेशमा बैंक तथा…Read on Bizpati ↗
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयर पूँजी १ प्रतिशतमा झारियो !काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयर पूँजी घटाएर १ प्रतिशतमा झारिएको छ । बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन गर्दा दायित्व नखाम्ने अवस्था देखिएको र अवैधानिक रुपमा पूँजी चुक्ता गरेको पाइएपछि राष्ट्र…Read on Arthasarokar ↗
भवानी राणा नेतृत्वको पीटीईईएलले पायो विद्युत व्यापारको आशयपत्र, अरु लगानीकर्ता पनि शक्तिशालीकाठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेतृत्व गरेको पावर ट्रेडिङ एण्ड इको इनर्जी लिमिटेड(पीटीईईएल)ले विद्युत व्यापारको आशयपत्र (एलओआई) पाएको छ। कम्पनीले शुक्रबार एलओआई पाएको हो। सरकारले निजी क्षेत्रलाई विद्युत…Read on Bizmandu ↗- एनआईसी एशिया बैंकले उदयपुरको जाल्पा जन माविलाई दियो स्मार्ट डिजिटल बोर्डकाठमाडौं। एनआईसी एशिया बैंकले उदयपुरको चौदण्डीगढी-४, बसाहास्थित जाल्पा जन माध्यमिक विद्यालय अजिंगरेलाई एक थान स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको छ। बैंकले विद्यार्थीहरूको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने…Read on Bizmandu ↗
- तिहारका फूल किन्न भृकुटीमण्डपमा पाँचदिने एक्स्पो, एक करोडभन्दा बढी कारोबारको लक्ष्यनर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा चौथो तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ। कात्तिक १७ देखि २१ गतेसम्म सञ्चालन हुने पाँचदिने मेलामा एक करोड रुपैयाँभन्दा बढी कारोबार हुने आयोजकको अपेक्षा छ।…Read on Bizpati ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.