Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- दक्षिण कोरियाको निर्यातमा ५० वर्षयताकै ठूलो उछाल, अक्टोबरमा ९३.७% ले बढेर ११५ अर्ब डलरएजेन्सी । विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा भइरहेको विशाल लगानी र सेमिकन्डक्टर चिप्सको उच्च मागका कारण दक्षिण कोरियाको निर्यातमा ५० वर्षयताकै तीव्र मासिक वृद्धि देखिएको छ । आइतबार सार्वजनिक सरकारी तथ्यांकअनुसार, अक्टोबर…Read on Clickmandu ↗
५६ अंकले बजार बढ्दा लगानीकर्ताको सम्पत्तिमा ९६ अर्वको बढोत्तरीसेयर बजारमा लगातार तीन सातादेखि सुधार देखिएको छ। गत साता मात्रै नेप्से परिसूचक ५६ अंकले बढेको छ। कारोबार रकममा समेत उल्लेख्य वृद्धि देखिएसँगै बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको संकेत देखिएको छ। गत साता नेप्सेमा पाँच दिन कारोबार भएकोमा…Read on Bizpati ↗
ग्लोबल आइएमई बैंकको नाफा र ईपीएस दुवै बढ्योकाठमाडौँ । ग्लोबल आइएमई बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २४.४९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल २ अर्ब ३१ करोड ३८ लाख…Read on Arthasarokar ↗
सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेशकाठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा कार्तिक १३ गते शुक्रबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंक…Read on Arthasarokar ↗- एभरेष्ट बैंकले तीन महिनामा कमायो १ अर्ब २१ करोड, वितरणयोग्य नाफा ३ अर्ब ८७ करोडएभरेष्ट बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४.६५ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्ष २०८२/८३…Read on Bizpati ↗
नबिल बैंकको नाफा ४५.४३ प्रतिशत र ईपीएस ८ रुपैयाँ ४० पैसाले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)काठमाडौँ । नबिल बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा ४५.४३ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले कुल २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड…Read on Arthasarokar ↗- महालक्ष्मी विकास बैंकको नाफामा सुधार, वितरणयोग्य नाफा ४७ करोड नाघ्योमहालक्ष्मी विकास बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २१.४९ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ११ करोड ८४ लाख ६७ हजार ५९० रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत…Read on Bizpati ↗
- विकास बैंकहरूको नाफा ११३ प्रतिशत बढ्यो, आठ बैंकले कमाए १ अर्ब ६७ करोडराष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही…Read on Bizpati ↗
३ महिनामा एभरेष्ट बैंकले कमायो १ अर्ब २५ करोड नाफा !काठमाडौँ । एभरेष्ट बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६.२३ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा…Read on Arthasarokar ↗
कामना सेवा विकास बैंक मैत्रीपूर्ण फुटसलको उपाधि नाफिजलाईकाठमाडौँ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । शनिबार काठमाडौँमा भएको खेलको उपाधी नाफिजले उचालेको हो । लिगका आधारमा खेलाइएको खेलमा नाफिजले ४ अंक सहित उपाधि जितेको हो…Read on Arthasarokar ↗- बैंकले नाफा धेरै देखाउन प्रोभिजनिङ आधा घटाए, ब्यालेन्स सिटमा खराब कर्जाको ग्राफ उकालोकाठमाडौं। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले खुद नाफा ४५.६० प्रतिशतले नाफा बढाएका छन्। वाणिज्य बैंकहरुले नाफा तीन महिनामा १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ कमाएको देखाए पनि खराब कर्जा वृद्धि भएको छ भने ब्याज आम्दानी १ प्रतिशत…Read on Bizmandu ↗
- ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशत बढ्यो, तीन महिनामै कमायो झन्डै साढे २ अर्बग्लोबल आइएमई बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४.४९ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्ष…Read on Bizpati ↗
- सिटिजन्स बैंकको ब्यालेन्स सिटमा सुधार, पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ नाफाकाठमाडौं। सिटिजन्स बैंकको ब्यालेन्स सिटमा सुधार आएको छ। बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा वृद्धि गरेर ब्यालेन्स सिटमा सुधार ल्याएको हो। पोहोर नोक्सानीमा रहेको बैंकले यो वर्ष पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ नाफा…Read on Bizmandu ↗
ह्वात्तै घट्यो सुनको मूल्य, तोलामै ८ हजार ३ सयले घटेर २ लाख ७२ हजार पुग्यो !काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २८०३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज…Read on Arthasarokar ↗- नबिल बैंकको नाफा ४५ प्रतिशत बढ्यो, तीन महिनामै कमायो २ अर्ब ५५ करोडनबिल बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४५.४३ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्ष २०८२/८३ को…Read on Bizpati ↗
- सुनचाँदी बजारमा ठूलो हलचल, दुवैको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला आठ हजार ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३००…Read on Bizpati ↗
- बैंकहरूको नाफामा उल्लेख्य वृद्धि, हेर्नुहोस् कुनको अवस्था कस्तो ?चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा अधिकांश वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ। असोज मसान्तसम्म बैंकहरूले करिब १९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा करिब १३ अर्ब रुपैयाँ रहेको थियो।…Read on Bizpati ↗
- राष्ट्रिय वाणिज्य बैंकको नाफामा छलाङ, ब्याज आम्दानी ३७ प्रतिशत बढ्योसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १७५.५२ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन…Read on Bizpati ↗
बैंकहरूको नाफा ४१ प्रतिशतले बढ्यो, नबिल फेरि शीर्षमानबिलले पहिलो तीन महिनामा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४५.४ प्रतिशतले बढी हो । गत वर्ष पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंक यस पटक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा…Read on Capital Nepal ↗- चाडपर्वले धानेको माटाका भाँडाको बजार, खर्च कटाएर लाखसम्म आम्दानीदीपावली र छठ नजिकिएसँगै धनुषाको जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल समुदाय माटाका भाँडा बनाउन व्यस्त छन्। वर्षभरि सुस्त रहने कारोबार चाडपर्वमा बढ्ने भएकाले उनीहरू बिहानदेखि साँझसम्म उत्पादनमा जुटेका हुन्। स्थानीय अयोधि पण्डितका अनुसार…Read on Bizpati ↗
फर्स्ट क्वाटर रिपोर्टः एनएमबि बैंकको खुद नाफा २७ प्रतिशतले बढ्यो, कस्तो छ बैंकको वित्तीय अवस्था ?काठमाडौँ । एनएमबि बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २७.११ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।…Read on Arthasarokar ↗- कुमारी बैंकको नाफा बढेर १ अर्ब नाघ्यो, सेयरधनीलाई बाँड्न मिल्ने नाफापनि बल्ल धनात्मककुमारी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब सात करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको एक अर्ब छ करोड रुपैयाँको तुलनामा नाफा १.७० प्रतिशतले बढेको हो। बैंकको खराब कर्जा अनुपात भने ६.९८ प्रतिशतबाट…Read on Bizpati ↗
- ब्याज आम्दानी बढे पनि घट्यो प्राइम बैंकको नाफा, खराब कर्जा ७ प्रतिशत नाघ्योप्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ५.६२ प्रतिशतले घटेको छ। बैंकले एक अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा एक अर्ब २६ करोड रुपैयाँ थियो। खुद ब्याज आम्दानी…Read on Bizpati ↗
- बाइनान्स ह्याकमा गुमेको ९० प्रतिशत सम्पत्ति भरपाई, ग्राहकलाई घाटा नपर्ने दाबीक्रिप्टोकरेन्सी कारोबार मञ्च बाइनान्सले ह्याकबाट चोरी भएको करिब ६ अर्ब ३० करोड अमेरिकी डलरबराबरको सम्पत्तिमध्ये ९० प्रतिशत भरपाई गरेको जनाएको छ। कम्पनीले आफ्नै स्रोतबाट नयाँ टोकन खरिद गरेर चोरी भएको सम्पत्तिको स्थानपूर्ति गरेको हो। शनिबार…Read on Bizpati ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.