Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
आज एकैदिन चार कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिने ?एकैदिन चार कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। युनिलिभर नेपाल, मकर जितुमाया सुरी हाइड्रोपावर, आरएसडिसी लघुवित्त र हिमालयन लघुवित्तले लाभांश घोषणा गरेका हुन् । युनिलिभर नेपालले…Read on Bajar Ko Chirfar ↗
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर ३ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर १५ गते बसेको ६८औँ सञ्चालक समितिको बैठकले विराटनगरस्थित होटल एयरपोर्टमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो। विशेष साधारणसभामा संस्थापक…Read on Bajar Ko Chirfar ↗
महालक्ष्मी विकास बैंकका ३ शाखा आजदेखि नयाँ स्थानबाट सञ्चालनमामहालक्ष्मी विकास बैंक लिमिटेडले लमही, रुकुम र अमरपथ बुटवलस्थित आफ्ना तीन शाखा कार्यालय स्थानान्तरण गरेको छ। बैंकले आज कात्तिक १६ गतेदेखि नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन हुने जानकारी दिएको हो। बैंकका अनुसार दाङको लमही…Read on Bajar Ko Chirfar ↗
हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिनहिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले कात्तिक ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको…Read on Bajar Ko Chirfar ↗- सिद्धार्थ बैंकको नाफा १६३ प्रतिशतले बढेर ८५ करोड, वितरणयोग्य नाफा साढे ३ अर्बमाथिसिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १६२.७५ प्रतिशत बढेको हो। गत वर्षको पहिलो…Read on Bizpati ↗
रिलायन्स सुगरको कारोबार बढ्यो, नाफा किन खुम्चियो?रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिको कारोबारमा उल्लेख्य वृद्धि भए पनि सञ्चालन नाफामा भने संकुचन आएको छ। आर्थिक वर्ष २०२५/२६ मा कम्पनीको सञ्चालन आम्दानी १९ प्रतिशतले बढेर २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ।Read on Capital Nepal ↗- मुक्तिनाथ विकास बैंकको नाफा ४३ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानीमा पनि बढोत्तरीमुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको २२ करोड ४८ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ४३.४४ प्रतिशत बढेको हो। कर्जा नोक्सानीबापतको खर्चमा…Read on Bizpati ↗
- इन्भेस्टमेन्ट मेगाको नाफा २६ गुणाले बढेर १ अर्ब १८ करोड पुग्यो, संचालन नाफा पनि अर्ब बढीनेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ५१ लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा २ हजार ५२२.४७ प्रतिशत बढेको हो। नाफामा उच्च…Read on Bizpati ↗
- नेपाल बैंकको नाफा ४१ प्रतिशत बढेर ८३ करोड, खराब कर्जा घट्योनेपाल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ८३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको ५८ करोड ८३ लाख रुपैयाँको तुलनामा बैंकको नाफा ४१.४६ प्रतिशत बढेको हो। खुद ब्याज आम्दानी घटे पनि कर्जा…Read on Bizpati ↗
- टाइगर फरेस्टको तीन महिनामा ३ करोड ६२ लाख कारोबार, डेढ अर्ब थप लगानीको योजनारुपन्देहीको तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ३ करोड ६२ लाख ८५ हजार रुपैयाँभन्दा बढी कारोबार गरेको जनाएको छ। आवास, खानपान र मनोरञ्जन सेवा सञ्चालन गरिरहेको होटलले थप पूर्वाधार…Read on Bizpati ↗
बेनी हाइड्रोका लगानीकर्ताले कमाए १०१ प्रतिशतसम्मगत साता दोस्रो बजारमा कारोबारमा आएको बेनी जलविद्युत् कम्पनीका लगानीकर्ताले छोटो समयमै १०१ प्रतिशतसम्म आम्दानी गरेका छन्। प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर जारी गरेको कम्पनी गत साता मात्रै दोस्रो बजारमा सूचीकृत भई कारोबारमा…Read on Bizpati ↗
अस्ट्रेलियाको विद्यार्थी भिसा कडा बनाउने तयारी, बैंक ब्यालेन्स दोब्बर पार्ने प्रस्ताव !काठमाडौँ । अस्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया थप कडा बनाउने तयारी गरेको छ । सरकारले विद्यार्थीको आर्थिक क्षमता जाँचलाई कडाइ गर्दै बैंक खातामा देखाउनुपर्ने रकम बढाएर दोब्बर बनाउनेसहितका प्रस्ताव अघि सारेको हो ।…Read on Arthasarokar ↗
‘हामी नै राज्य हौँ’ भन्ने अहङ्कारले बैंकमा पैसा थुप्रियो, लगानीकर्ता डराए-कर्मचारी तर्सिए!प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासकै सस्तो ब्याजमा बैंकहरुले ऋण दिँदा पनि लगानीकर्ता अझै हिच्किचाइहरेको उल्लेख गरेका छन्।Read on Capital Nepal ↗
संस्थापक सेयर बेच्न नपाउँदा बैंकका लगानीकर्ता मारमा, सिबिफिनले उठायो ५१ प्रतिशत र ‘बैंकिङ अपराधीकरण’को मुद्दाबैकहरूमा कुल ८ खर्ब ३८ अर्ब रुपैयाँ पुँजी लगानी भएको छ भने सेयर बजारको कुल बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ३४ प्रतिशत छ। गत असारसम्म कर्जा र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात ९७.५५ प्रतिशत पुगेको उल्लेख छ।Read on Capital Nepal ↗
वाणिज्य बैंकहरुको नाफा १९ अर्ब नाघ्यो, सबैभन्दा धेरै नाफा नबिलको !काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत आर्थिक वर्षको…Read on Arthasarokar ↗- चीनको सेयर बजारमा ‘एआई बबल’ फुट्यो, ४ महिनामै ४८० अर्ब डलर स्वाहाएजेन्सी । चालु वर्ष चीनको सेयर बजारमा सबैभन्दा बढी आकर्षणको केन्द्र बनेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्पनीहरूको सेयर कारोबार चार महिनाभित्रै नराम्ररी धराशायी भएको छ । शाङ्हाईस्थित घरेलु एआई र सेमिकन्डक्टर चिप्स उद्योगका प्रमुख…Read on Clickmandu ↗
- बैंकहरूमा बढ्दो खराब कर्जाको दबाबवाणिज्य बैंकहरूको खराब कर्जा अनुपात बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा अनुपात ५.६४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ४.८६ प्रतिशत थियो। एक वर्षमा…Read on Bizpati ↗
- गोवा सम्मेलनमा चेम्बरको पर्यटन साझेदारी प्रस्ताव, नेपालमा लगानी गर्न आग्रहनेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा लुम्बिनी–गोवा पर्यटन सर्किट र पोखरा–गोवा पर्यटन साझेदारीको प्रस्ताव राखेको छ। टोलीले अन्तर्राष्ट्रिय व्यवसायी तथा लगानीकर्तालाई…Read on Bizpati ↗
मनमौजी ढंगले डरको शासन चलाउँदा अर्थतन्त्र डामाडोल, गगन भन्छन्- तर्साएर देश चल्दैनकाठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन्द्र शाह सरकारले मनमौजी ढंगबाट डरको शासन चलाउन खोज्दा अर्थतन्त्र डामाडोल भएको बताएका छन्। ‘बैंकमा पैसा थुप्रिएको छ। कर्जा परिचालन हुँदैन। विश्व बैंककै प्रतिवेदनअनुसार बैंकिङ प्रणाली दबाबमा…Read on Bizmandu ↗- विकास बैंकले तीन महिनामा कमाए १ अर्ब ६७ करोड रुपैयाँ नाफा, घटेन खराब कर्जाकाठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकले खुद नाफा ११३.२५ प्रतिशतले बढाएका छन्। असोज मसान्तसम्म बैंकहरुले १ अर्ब ६७ करोड खुद नाफा गरेका हुन्। पोहोर यसै अवधिमा विकास बैंकहरुले ७८ करोड ३२ लाख रुपैयाँ…Read on Bizmandu ↗
- डेढ अर्ब लगानीमा पोखराका ९ वटै ताल जोड्ने साइकल ट्रेल बनाइँदैपाेखरा । प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी…Read on Clickmandu ↗
बिमा अभिकर्ता र ग्राहकमा महिलाको उपस्थिति बलियो, उच्च नेतृत्व तथा निर्जीवन व्यवसायमा कमजोरकाठमाडौं । मुलुकका धेरैजसो क्षेत्रका नेतृत्वदायी र उच्च पदमा महिलाको उपस्थिति कमजोर रहँदै आएको छ । नीति निर्माणदेखि सामाजिक, आर्थिक तथा विभिन्न संस्थाहरुको नेतृत्वमा पनि महिलाको संख्या तुलनात्मक रुपमा निकै कम हुने गरेको छ । अन्य क्षेत्रमा…Read on Clickmandu ↗- राष्ट्र बैंकबाट एक सातामा ६५ कर्मचारीको अवकाश, प्रशासनतर्फ दरबन्दी घटाउने तयारीकाठमाडौं। नेपाल राष्ट्र बैंकका ३१ कर्मचारीले गत बुधबार अवकाश पाएकामा ३४ जनाले सोमबार बिदा पाउँदैछन्। चालु आर्थिक वर्ष आगामी असारसम्म कुल १६१ जना अवकाश हुनेछन्। यो सूचीमा रहेकामध्ये अधिकांश उपनिर्देशक तहका हुन्। राष्ट्र बैंकका कर्मचारीले ३०…Read on Bizmandu ↗
एनआईसी एशिया बैंकको नाफा ४ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा भने १५ अर्ब ३९ करोड ऋणात्मक !काठमाडौँ । एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको यस्तो नाफा यसवर्ष थप ९ अर्ब १५ करोड रुपैयाँले…Read on Arthasarokar ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.