Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- बीमा प्राधिकरणको अध्ययनले देखायो कर्मचारीका समस्या, तलबदेखि बढुवासम्म असन्तुष्टिनेपालका बीमा कम्पनीमा कार्यरत कर्मचारीमध्ये ठूलो हिस्सा तलब, सेवासुविधा र बढुवा प्रणालीप्रति असन्तुष्ट रहेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले गरेको अध्ययनअनुसार ४२ प्रतिशत कर्मचारी अन्य बीमा कम्पनीमा समान प्रकृतिको काम गर्ने कर्मचारीसँग…Read on Bizpati ↗
कामना सेवा फुटसल कप सम्पन्न, पुरुषमा कुमारी बैंक र महिलामा लुम्बिनी विकासलाई उपाधिRead on Capital Nepal ↗
युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिनेकाठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय…Read on Arthasarokar ↗
मकर जितुमाया सुरी हाइड्रोपावरले झन्डै १४ प्रतिशत लाभांश दिनेमकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण…Read on Bizpati ↗
सुनको मूल्य बढ्यो, तोलाको कति ?काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन,…Read on Arthasarokar ↗- बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ कारोबार मूल्यनेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा…Read on Bizpati ↗
- युनिलिभर नेपालको लाभांश घोषणायुनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय…Read on Bizpati ↗
युनिलिभर नेपालको लाभांश घोषणा, सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश वितरण गर्नेRead on Capital Nepal ↗- हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिनहिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (कात्तिक १६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत…Read on Bizpati ↗
सेबोनद्वारा नयाँ वित्तीय उपकरण विकास गर्न समिति गठन, पुँजी बजार लगानीमैत्री हुने अपेक्षाRead on Capital Nepal ↗- पुँजीबजार बिहानी अपडेट : आईपीओमा आवेदन दिने अन्तिम दिनदेखि लाभांश घोषणासम्मपुँजीबजारमा आज विभिन्न गतिविधिहरु सार्वजनिक भएका छन् । हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यता, युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश घोषणा गरेको छ भने हिमालयन र आरएसडिसी…Read on Bizpati ↗
एनभिडियालाई पछि पार्दै एप्पल बन्यो संसारकै मूल्यवान कम्पनीकाठमाडौँ । एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसअघि संसारकै सबैभन्दा मूल्यवान कम्पनी बनेको एनभिडियालाई पछि पार्दै एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । ब्लुमबर्गका अनुसार एप्पलको बजार पूँजीकरण ५.०३ ट्रिलियन डलर…Read on Arthasarokar ↗
फर्स्ट क्वाटर रिपोर्टः कुमारी बैंकको नाफा र ईपीएस दुवै बढ्योकाठमाडौँ । कुमारी बैंकको खुद नाफा सामान्य बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा १.७ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कुल १…Read on Arthasarokar ↗- ५० हजारबाट सुरु गरेको च्याउखेतीबाट वार्षिक १५ लाख बचत, ६ जनालाई रोजगारीसुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले ५० हजार रुपैयाँ लगानीबाट सुरु गरेको च्याउखेतीबाट खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्किएका उनले…Read on Bizpati ↗
- अमेरिकी डलर स्थिर रहँदा युरो, पाउण्ड र स्विस फ्र्याङ्क सस्तिए, अस्ट्रेलियन डलर भने महँगियोनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा युरोपियन युरो, बेलायती पाउण्ड र स्विस फ्र्याङ्कसहित अधिकांश प्रमुख विदेशी मुद्रा सस्तिएका छन्। अस्ट्रेलियन डलर र…Read on Bizpati ↗
दोस्रो बजारमा सेयर खरिद ऋण सुविधा दिने ब्रोकर कम्पनीको संख्या २० पुग्योRead on Capital Nepal ↗
मुक्तिनाथ कृषि कम्पनीको ६० लाख कित्ता बढी सेयरको लकइन खुल्दैमुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक तथा कर्मचारीका नाममा रहेको ६० लाख ९३ हजार ३६० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर १८ गते समाप्त हुने भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक समूहको ६० लाख ४८ हजार कित्ता र कर्मचारीका…Read on Bajar Ko Chirfar ↗
बजारको चिरफार Evening Walk – सोमबार, १६ कार्तिक २०८३ (२ नोभेम्बर २०२६)आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य…Read on Bajar Ko Chirfar ↗
युनिलिभर नेपालले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले ?युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज १४ गते शुक्रबार बसेको १९७औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।…Read on Bajar Ko Chirfar ↗
हिमालयन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको कात्तिक १३ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको २६२औँ बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत…Read on Bajar Ko Chirfar ↗
आरएसडिसी लघुवित्तले लाभांश घोषणा गर्योआरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको कात्तिक १५ गते आइतबार बसेको सञ्चालक समितिको १९१औँ बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब…Read on Bajar Ko Chirfar ↗
मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदैछ ?मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ७६ करोड रुपैयाँको…Read on Bajar Ko Chirfar ↗
बजारको चिरफार Morning Walk: चार कम्पनीद्वारा लाभांश घोषणा, सेयर बजारमा आज के–के हुँदैछ ?आजका लागि पुँजी बजारका महत्वपूर्ण अपडेटसहित बजारको चिरफार Morning Walk मा स्वागत छ। अहिलेसम्म बजारमा के भयो, कुन कम्पनीले के निर्णय गर्यो र आज लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के छन्? छोटकरीमा हेरौँ। मकर जितुमाया सुरी हाइड्रोपावरको…Read on Bajar Ko Chirfar ↗
सुपर मादी हाइड्रोपावरको ३४ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज सोमबार सुपर मादी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १५ प्रतिशत अर्थात ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि…Read on Bajar Ko Chirfar ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.