Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।Read on arthakendra.com ↗
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३५ अर्ब निक्षेप संकलन गर्दैनेपाल राष्ट्र बैंकले ६ महिनाका लागि ३५ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।Read on arthakendra.com ↗
आज दिनभरका प्रमुख २० समाचार बुलेटिनदेशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।Read on arthakendra.com ↗
निलगिरी खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभानिलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारण सभा भदौ १७ गते आयोजना गर्ने भएको छ। कम्पनीले दोस्रो पटक सूचना प्रकाशित गर्दै साधारण सभाको मिति, समय र एजेन्डा सार्वजनिक गरेको हो। कम्पनीको साधारण सभा भदौ १७ गते बुधबार बिहान ११ बजे काठमाडौंको ठमेलस्थित एलोफ्ट होटलमा बस्नेछ। सभामाRead on bajarkochirfar.com ↗
ई-कमर्स व्यवसायीलाई विभागको कडा निर्देशन: पोर्टलमा सूचीकृत नभए प्लेटफर्म नै बन्द हुनेवाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन माध्यमबाट वस्तु तथा सेवाको व्यापार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन कडा निर्देशन दिएको छ। ‘विद्युतीय व्यापार (ई-कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिका, २०८२’ कार्यान्वयनमा आएसँगै विभागले यस्तो सूचना जारी गरेको हो। हालैका दिनहरूमा डिजिटल माध्यमबाट हुने व्यापारमाRead on bajarkochirfar.com ↗
आइपीओ निष्काशनका लागि ४ कम्पनीले मागे धितोपत्र बोर्डसँग अनुमति, कुनले कति सेयर जारी गर्ने ?चार कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। सेबोनमा पेश गरिएको विवरणअनुसार मध्यपुर अस्पताल लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड, मकरीगाड हाइड्रोपावर लिमिटेड र कालिन्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति मागेका हुन्। चारै वटा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशनRead on bajarkochirfar.com ↗
प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ताप्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।Read on arthakendra.com ↗
सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाले घोषणा गरे लाभांशसिद्धार्थ क्यापिटलले व्यवस्थापन गर्दै आएका दुईवटा म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि नगद लाभांश घोषणा गरेका छन्। क्यापिटलको सोमबार बसेको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीलाई ८ प्रतिशत नगदRead on bajarkochirfar.com ↗
सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गर्यो, बोनस र नगद कति ?सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३Read on bajarkochirfar.com ↗
यी हुन् करदाता प्रोत्साहनको दोस्रो पाक्षिक पुरस्कारका विजेताअर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट छनोट भएका विजेताको नाम सार्वजनिक गरेको छ ।Read on arthakendra.com ↗
ग्यासको बिक्री व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन निगमको निर्देशननेपाल आयल निगमले खाना पकाउने ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ग्यास उद्योग तथा विक्रेतालाई विभिन्न निर्देशन दिएको छ ।Read on arthakendra.com ↗
कैलालीमा ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्युकैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य बढ्योनेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।Read on arthakendra.com ↗
सरकारी अनुरोधमा सामग्री हटाउदा प्रयोगकर्तालाई जानकारी दिने एक्सको तयारीसामाजिक सञ्जाल एक्सले सरकारी निकायको अनुरोधमा कुनै सामग्री हटाउने वा त्यसमा रोक लगाउने निर्णयबारे प्रयोगकर्तालाई थप स्पष्ट जानकारी दिने भएको छ ।Read on arthakendra.com ↗
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोड घाटानेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ ।Read on arthakendra.com ↗
काठमाडौँमा आज ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, भोलि सात स्थानबाट वितरण हुनेनेपाल आयल निगमले काठमाडौँमा अत्यावश्यक भएका उपभोक्तालाई शनिबार विभिन्न पाँच बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास प्रत्यक्ष बिक्री गरेको जनाएको छ ।Read on arthakendra.com ↗
नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबारनेप्सेमा आज गिरावट आएको छ ।Read on arthakendra.com ↗
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिकसरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिलेRead on nepsebajar.com ↗
के १० रुपैयाँ कमाउनकै लागि बैंकहरूले नेपाली नागरिकको पैसा ठगिनबाट रोक्दैनन् ?नेपालमा डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, कनेक्टआईपीएस, डिजिटल वालेट र अन्य विद्युतीय भुक्तानी सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको छ। एक खाताबाट अर्को खातामा डिजिटल माध्यमबाट रकमRead on nepsebajar.com ↗
लगानी शिक्षा : नेप्से बढ्दा पनि तपाईंले किनेको शेयर किन घट्छ ?नेप्से सूचक बढ्यो भन्ने समाचार देखेपछि धेरै लगानीकर्ताले आफ्नो पोर्टफोलियो पनि बढेको हुनुपर्छ भन्ने अपेक्षा गर्छन्। तर व्यवहारमा कहिलेकाहीँ नेप्से हरियो देखिन्छ, बजारमा कारोबार रकमRead on nepsebajar.com ↗
लगानी शिक्षा : नेट वर्थ भनेको के हो ? लगानी गर्दा नेट वर्थको प्रयोग कसरि गर्ने ?सेयर बजारमा लगानी गर्ने सोच बनाइरहनुभएको छ भने “नेट वर्थ” भन्ने अवधारणा बुझ्नु अत्यन्त आवश्यक हुन्छ। यो कम्पनीको वास्तविक आर्थिक अवस्था बुझ्ने सबैभन्दा महत्वपूर्ण आधारमध्येRead on nepsebajar.com ↗
बीमा कम्पनीको करिब ४ अर्ब रुपैयाँ सेयर बजारमा चलखेलमा प्रयोग, प्रहरीलाई थप अनुसन्धानको सिफारिससेयर बजारमा हुने अनधिकृत चलखेलमा बीमा कम्पनीहरूको ठूलो रकम दुरुपयोग भएको एक प्रारम्भिक अनुसन्धानले देखाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र उनकोRead on nepsebajar.com ↗
अबदेखि पुरा भरिएको ग्यास सिलिन्डर बेच्दै व्यवसायी , कुरेनन सरकारको निर्णय।बजारमा ग्यासको अभावलाई सम्बोधन गर्न सरकारले अपनाएको ‘आधा सिलिन्डर’ नीतिप्रति ग्यास व्यवसायीहरूले कडा असहमति जनाएका छन्। सरकारको औपचारिक निर्णयको पर्खाइमा नबसी, व्यवसायीहरूले आगामी सोमबारदेखि १४.२Read on nepsebajar.com ↗
सर्वसाधारणको लागि आईपीओ निस्कासन गर्दै मेरो किसानकृषि क्षेत्रमा नवीन प्रविधिको प्रयोग गर्दै आएको ‘मेरो किसान लिमिटेड’ ले सर्वसाधारणमा सेयर निष्काशन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यस प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाईRead on nepsebajar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.