Market news
The share market, in the news.
375 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुदैसरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ ।Read on arthakendra.com ↗
शेयर बजार घट्दापनि नाफा कमाउन सकिने 'शर्ट सेलिङ' भनेको के हो ?नेपालको शेयर बजारमा पछिल्लो समय शर्ट सेलिङको चर्चा बढेको छ। नेपाल धितोपत्र बोर्डमा डा. गोपाल प्रसाद भट्ट अध्यक्षका रूपमा आएपछि नयाँ कारोबार प्रणालीहरू अगाडि बढ्नRead on nepsebajar.com ↗
नेरुडे मिर्मिरे लघुवित्तले मोटरसाइकलहरु लिलामी गर्दै, कति पर्छ मूल्य ?नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेका ८ वटा मोटरसाइकल लिलामी गर्ने भएको छ। संस्थाले ‘जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा’ बिक्री गर्न दोस्रोपटक शिलबन्दी बोलपत्र आह्वान गरेको हो। लिलामीमा बजाज पल्सर १५० सीसी, यामाहा एसजेडआरआर १५० सीसी, यामाहा एफजेडएस भी३ १५० सीसी, हिरो ग्ल्यामर १२५ सीसी, यामाहाRead on bajarkochirfar.com ↗
चार महिना गाली सहें, अब बजेटमा उल्लेख गरिएका 'सेयर बजार' सुधारका योजना कार्यान्वयनमा जान्छ: अर्थमन्त्री वाग्लेअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएका सेयर बजारसम्बन्धी सुधारहरू अबको दुई साताभित्र कार्यान्वयनमा जाने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा बोल्दै वाग्लेले सरकारले सेयर बजारलाई कृत्रिम रूपमा बढाउनेभन्दा स्वच्छ र नियमनकारी प्रणाली विकास गर्ने नीति लिएको बताए। “हामी दुईRead on bajarkochirfar.com ↗
सरकार लोकप्रियताका लागि सेयर बजार ‘बम्प’ गरेर ‘डम्प’ गर्दैन: अर्थमन्त्री वाग्लेअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लोकप्रिय बन्नका लागि सेयर बजारलाई कृत्रिम रूपमा बढाएर पछि घटाउने नीति नलिएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा बोल्दै उनले सेयर बजारलाई पारदर्शी र नियमनभित्र राखेर लगानीकर्ताको हित सुरक्षित गर्ने सरकारको नीति रहेको बताए। उनले विशेषगरी सानाRead on bajarkochirfar.com ↗
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ८५ अर्ब निक्षेप संकलन गर्दैनेपाल राष्ट्र बैंकले १७५ दिनका लागि ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।Read on arthakendra.com ↗
मुस्ताङ यात्रामा निस्किए प्रधानमन्त्री शाहप्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ यात्रामा निस्किएका छन्।Read on arthakendra.com ↗
सुन आजपनि तोलाको ३३ सयले बढ्यो, चाँदीमा पनि वृद्धिनेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।Read on arthakendra.com ↗
माण्डु हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?माण्डु हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ८४० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७६३.६४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर शुक्रबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।Read on bajarkochirfar.com ↗
नेप्सेमा बिहिबार एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहिबार) सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ५ प्रतिशत अर्थात १० लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।Read on bajarkochirfar.com ↗
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ तथा पदबहालीनेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिँदै पदबहाली गरेका छन् ।Read on arthakendra.com ↗
मार्जिन कारोबारले क्रेडिट कारोबार सुधार गर्छ: सेबोन अध्यक्षनेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पूँजीबजारमा नयाँ प्रडक्ट ल्याएर बजारमा उत्साह बढाउनुपर्नेमा जोड दिएका छन्। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ गते आयोजित पूँजीबजारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा अध्यक्ष भट्टले सेबोनले अब क्यास अथवा क्रेडिट कारोबारRead on bajarkochirfar.com ↗
माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?माण्डु हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि भदौ ५ गते बुक क्लोज गर्दैछ। यसअनुसार आजसम्म कायम सेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन्। कम्पनीले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को १४औँ रRead on bajarkochirfar.com ↗
हकप्रद सेयर प्रस्ताव पारित गर्न स्वस्तिक लघुवित्तले बोलायो साधारण सभास्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ २७ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लहानस्थित विशाल होटलमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभामा अन्य ‘घ’ वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउनRead on bajarkochirfar.com ↗
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्तसरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई ५ वर्षका लागि डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। रावल हाल नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनले वि.सं. २०६२ माघमा राष्ट्र बैंकमा प्रवेश गरेकाRead on bajarkochirfar.com ↗
ट्रम्पको इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाहीको घोषणाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही घोषणा गरेका छन्।Read on arthakendra.com ↗
धर्नामा बसेकाको स्वास्थ्य, खानपान र सुरक्षामा ध्यान दिन मानव अधिकार आयोगको आग्रहराष्ट्रिय मानव अधिकार आयोगले बैंक, लघुवित्त, सहकारी, मिटरब्याजपीडित तथा भूमिहीन सुकुम्बासीका मागप्रति ध्यान दिँदै धर्नामा बसेकाको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।Read on arthakendra.com ↗
सुन एकैदिन तोलाको ९ हजार ३ सयले बढ्योनेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।Read on arthakendra.com ↗
मार्जिन लेण्डिङ्ग नियमावलीको मस्यौदामा सेबोनले माग्यो सरोकारवालाको रायनेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन ऋण कारोवार (मार्जिन लेण्डिङ्ग) नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट राय तथा सुझाव मागेको छ। बोर्डले नेपालको पूँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विकास गर्ने उद्देश्यले मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त शर्ट सेलिङ्ग प्रणाली कार्यान्वयनतर्फ अघि बढेको जनाएकोRead on bajarkochirfar.com ↗
नेप्सेले किन ब्रोकर नम्बर ९३ लाई निलम्बन गर्यो ?नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तोकिएको समयभित्र राफसाफ तथा फछ्यौटको काम पूरा नगरेको भन्दै बेनी सेक्युरिटिज प्रा. लि. (Broker No. 93) लाई ३ कार्य दिनका लागि निलम्बन गरेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले तोकिएको समयावधिभित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भन्दै बेनी सेक्युरिटिजलाई निलम्बन गर्न नेप्सेलाई सिफारिस गरेको थियो। सिडिएससीको २०८३Read on bajarkochirfar.com ↗
नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बोनस सेयर र युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर सुचीकृत भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ९.५ प्रतिशत अर्थात ३ लाख ४ हजार ६८१.१०७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछिRead on bajarkochirfar.com ↗
मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।Read on arthakendra.com ↗
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ७४ हजार कित्ता संस्थापक सेयर बिक्रीमानेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले पाँच जना संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर हाललाई विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्ने गरी बिक्री खुलाएको हो। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयरRead on bajarkochirfar.com ↗
मिड सोलु हाइड्रोपावरको ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदैमिड सोलु हाइड्रोपावर लिमिटेडका ७७ लाख ६३ हजार १५३ कित्ता सेयरको लकइन अवधि आगामी असोज १० गते सकिँदैछ। लकइन अवधि समाप्त भएपछि यी सेयर कारोबार गर्न सकिनेछ। लकइनबाट फुकुवा हुने सेयरमा संस्थापक सेयरधनीतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता रRead on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.