Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरूकाठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू भएको छ ।Read on arthakendra.com ↗
सर्वसाधारणका लागि बेनी हाइड्रोपावरले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ?बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा भदौ २५Read on bajarkochirfar.com ↗
बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ भदौ २२ गतेदेखि खुल्दैबेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।Read on arthakendra.com ↗
सेयर लगानीकर्ताको पीडा: घाटामा पनि कर !करको प्राथमिक सिद्धान्त नै के हो भने नाफामा मात्रै कर लिइन्छ। तर नेपालको सेयर बजारका लगानीकर्ताहरूले भने घाटा हुँदा पनि राज्यलाई कर तिरिरहेका छन्। एउटा उदाहरण हेर्नुहोस् : मानौँ, एक जना लगानीकर्ताले एक वर्षभरि सेयर बजारमा विभिन्न कारोबार गर्यो। वर्षभरिका कारोबारबाट उसले ५ लाख रुपैयाँ कमायो। त्यसमा १० प्रतिशत पुँजीगतRead on bajarkochirfar.com ↗
३६ देश चिनेका अर्थमन्त्रीले आफ्नै देश चिन्न सकेनन्, पहिलो महिनामै बजेट असफल भयो: सांसद सङ्ग्रौलाश्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्थमन्त्री स्वर्णिम वाग्लेको आर्थिक नीतिमाथि कडा प्रश्न उठाएकी छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सङ्ग्रौलाले अर्थमन्त्री वाग्लेले ३६ देशको अर्थतन्त्र बुझेको दाबी गरिए पनि आफ्नै देशको आर्थिक अवस्था बुझ्न नसकेको आरोप लगाइन्। ‘अर्थमन्त्रीज्युले ३६ देशउलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरुले भन्नुहुन्छ । तर उहाँले ३६Read on bajarkochirfar.com ↗
सेयर बजारबाट ६ खर्ब स्वाहा हुँदा अर्थमन्त्री चिठ्ठा खेलाएर बसे: सांसद सङ्ग्रौलाश्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले वर्तमान सरकारको आर्थिक नीति असफल हुँदै गएको दाबी गरेकी छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सङ्ग्रौलाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भएको पहिलो महिनामै यसको कमजोरी देखिन थालेको बताइन्। उनका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर नयाँ लगानी गर्नRead on bajarkochirfar.com ↗
अब साउन १ गते नै आउने भयो मौद्रिक नीतिसरकारले आगामी आर्थिक वर्षदेखि साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था गर्न कानुनी तयारी अघि बढाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन विधेयकमाथि भएको दफावार छलफलमा यस विषयमा सहमति जुटेको हो। बजेट सार्वजनिक गर्ने समय निश्चित भएजस्तै मौद्रिक नीति घोषणाको मिति पनिRead on bajarkochirfar.com ↗
प्रभु म्युचुअल फण्डका दुई योजनाको लाभांश घोषणाप्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्। प्रभु बैंक कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको दुवै बन्दमुखी योजनाको लाभांशसम्बन्धी निर्णय प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको २३३औँ बैठकले गरेको हो।Read on bajarkochirfar.com ↗
सानिमा ग्रोथ फण्डले नगद लाभांश दिने, बुक क्लोज कहिले ?सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार फण्डले कुल ३ करोड ३६ लाख २६ हजार ६३० रुपैयाँ नगदRead on bajarkochirfar.com ↗
रास्वपा महामन्त्रीको प्रश्न- गरिमाका अभिभावकले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचियो, कस्तो समाज बनाउदैछौं ?राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले गृहमन्त्रालयमा गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै आपत्ति जनाएका छन् ।Read on arthakendra.com ↗
नागढुंगा सुरुङमार्गमा निजी सवारीलाई पनि आवागमन खुलानागढुंगा सुरुङमार्गमा सोमबारदेखि निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको छ ।Read on arthakendra.com ↗
ठमेल प्लाजा होटल एण्ड सुइट्सले आईपीओ जारी गर्ने, बोलायो साधारण सभाठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले भदौ ३१ गते चौथो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। सभा ठमेल प्लाजा होटल एण्ड सुइट्सको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान ठीक ९ बजे बस्नेछ। सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्नेRead on bajarkochirfar.com ↗
सुन तोलाको ३२ सयले बढ्योनेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।Read on arthakendra.com ↗
आईएमई–खल्ती मर्जरमा कति थियो स्वाप रेसियो ?गत वर्ष आईएमई पे र खल्तीबीच भएको मर्जरको अन्तिम सेयर स्वाप रेसियो १:४.६०२२७५ कायम भएको खुलेको छ। बजारको चिरफारले प्राप्त गरेको मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रअनुसार, खल्तीको १ कित्ता सेयरलाई आईएमई पेको ४.६०२२७५ कित्ता सेयर बराबर मूल्यांकन गरिएको हो। तर, यो रेसियो सुरुदेखि नै यति थिएन। मर्जरका लागि गरिएको प्रारम्भिक सम्पत्तिRead on bajarkochirfar.com ↗
Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]सेयर बजारमा ट्रेडिङ गर्दा धेरैजसो लगानीकर्ता मूल्य कहाँ पुग्छ भन्ने अनुमानमा केन्द्रित हुन्छन्। तर प्राविधिक विश्लेषणको आधारभूत कुरा भने बजार कुन दिशामा अघि बढिरहेको छ भन्ने पहिचान गर्नु हो। यही दिशालाई ट्रेन्ड भनिन्छ। बजारको ट्रेन्ड नबुझी गरिएको ट्रेडिङ अनुमानमा आधारित हुन सक्छ। बढिरहेको बजारमा “अब धेरै बढिसक्यो, घट्छ होला” भनेरRead on bajarkochirfar.com ↗
काठमाडौँमा होस्टल संचालन गर्न २१ मापदण्ड तोकियो, पुरा गर्न एक महिनाको समयकाठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास( होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।Read on arthakendra.com ↗
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउनेमितेरी डेभलपमेन्ट बैंक लिमिटेडले विद्यमान संस्थापक सेयरधनीबाट बिक्री नभएको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक सेयर अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गरेको छ। बैंकले भदौ ६ गते सूचना जारी गर्दै उक्त सेयर सर्वसाधारणका लागि खुला गरेको हो। यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकताRead on bajarkochirfar.com ↗
सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १३ लाख ५६ हजार ६ सय कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैशाख १५ गते ३५ दिने सूचना जारी गर्दै उक्त सेयर विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको थियो। तर, तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन नपरेपछि कम्पनीले बाँकी सेयरRead on bajarkochirfar.com ↗
सुन तोलाको २८ सयले बढ्योनेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।Read on arthakendra.com ↗
एप्पल र ओपनएआईबीच व्यापारिक गोपनीयता विवाद थप चर्कियोविश्वका ठुला प्रविधि कम्पनि एप्पल र ओपनएआईबीच व्यापारिक गोपनीयता अर्थात् कम्पनीका गोप्य जानकारीको कथित दुरुपयोगलाई लिएर चलिरहेको कानुनी विवाद थप गहिरिँदै गएको छ ।Read on arthakendra.com ↗
पुँजी बजार सुधारमा प्राज्ञिक क्षेत्रसँग बोर्डको पहिलो नीति संवाद, मार्जिन ल्यान्डिङदेखि शर्ट सेलिङसम्म छलफलनेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वसँग पहिलोपटक नीति संवाद गरेको छ। बोर्डको कार्यालय ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका विभिन्न विश्वविद्यालयमा वित्त शास्त्र विषय अध्यापन तथा अध्ययन गर्ने प्राज्ञिक व्यक्तित्वको सहभागिता थियो। कार्यक्रम बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएकोRead on bajarkochirfar.com ↗
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्नदेशभर धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।Read on arthakendra.com ↗
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुदैसरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ ।Read on arthakendra.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.