Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
को हुन् नेप्सेका नवनियुक्त सीईओ प्रताप सुवेदी, के–के छ अनुभव?नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन्। बैंकिङ, वित्तीय व्यवस्थापन र संस्थागत सुशासनमा लामो अनुभव भएका सुवेदी कृषि विकास बैंकका उपमहाप्रबन्धक हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्…Read on Bajar Ko Chirfar ↗
को हुन् नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापा? यस्तो छ तीन दशकको अनुभवनेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त राजन विक्रम थापा नेपाल राष्ट्र बैंकका अनुभवी अधिकारी हुन्। झण्डै तीन दशक केन्द्रीय बैंकमा बिताएका उनले बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण, नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा काम गरेका छन्।…Read on Bajar Ko Chirfar ↗
घलेम्दी हाइड्रोको ५ मेगावाट क्षमताको आयोजना पुनः सञ्चालनमा आयोघलेम्दी हाइड्रो लिमिटेडले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ। कालीगण्डकी नदीमा आएको बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्याएपछि बन्द भएको आयोजना असोज ३१ गते रातिदेखि पुनः सञ्चालनमा…Read on Bajar Ko Chirfar ↗
चिरख्वा हाइड्रोपावरका आधारभूत सेयरधनीले २ लाख ४८ हजार कित्ता सेयर बेच्नेचिरख्वा हाइड्रोपावर लिमिटेडका आधारभूत सेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा रहेको २ लाख ४८ हजार ५६ कित्ता सेयर बिक्री गर्ने भएका छन्। कम्पनीका अनुसार लामाले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने मनसायसहित दिएको निवेदन कात्तिक १७…Read on Bajar Ko Chirfar ↗
एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुरु हुनेएनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’ (NICEF) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। उक्त म्युचुअल फण्डका इकाईको कारोबार भोलि कात्तिक १९ गतेदेखि सुरु हुने भएको छ। नेप्से र…Read on Bajar Ko Chirfar ↗
राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक, यस्तो छ कारणनेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकले २०८३…Read on Bajar Ko Chirfar ↗
बजारको चिरफार Evening Walk – बुधबार, १८ कार्तिक २०८३ (४ नोभेम्बर २०२६)आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य…Read on Bajar Ko Chirfar ↗
हकप्रद सेयर निष्काशनको लागि एनआईसी एसिया बैंकले पायो अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई मंगलबार (कात्तिक १७) गते हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो। बोर्डबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता…Read on Bajar Ko Chirfar ↗
नबिल बैंकले पठायो सेयरधनीको खातामा नगद लाभांश, अझै नपाएकाले के गर्ने ?नबिल बैंक लिमिटेडले सेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश वितरण गरिरहेको छ। बैंकले असोज २२ गतेदेखि नै नगद लाभांश भुक्तानी सुरु गरेको जनाएको छ। बैंकको असोज २२ गते सम्पन्न ४२औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १०.८० प्रतिशत नगद र ५ प्रतिशत…Read on Bajar Ko Chirfar ↗
भोलिदेखि राष्ट्र बैंकले बेच्दै सुनको असर्फी र चाँदीका मेडालियन, कसरी र कति किन्न पाइन्छ ?नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै भोलि कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। बैंकको टक्सार महाशाखा, बबरमहलबाट कात्तिक १९ र २० गते यी सामग्री बिक्री गर्न लागिएको हो। राष्ट्र बैंकका अनुसार…Read on Bajar Ko Chirfar ↗- नेपाल–पाकिस्तान व्यापार विस्तारमा जोड, चिया र अलैँची निर्यातको सम्भावनाबारे छलफलनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच दुई देशको व्यापार र लगानी विस्तारबारे छलफल भएको छ । चेम्बर भवनमा भएको भेटमा नेपाली उत्पादनको पाकिस्तानी बजारमा पहुँच बढाउने, दुवै देशका…Read on Bizpati ↗
- दराजको ११.११ अभियानमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई २ हजार रुपैयाँसम्म छुटमहालक्ष्मी विकास बैंकका ग्राहकले दराज नेपालको ११.११ अभियानमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंक र दराजबीचको सहकार्यमा यो योजना २०८३ कात्तिक १५ देखि २५ गतेसम्म लागू हुनेछ ।…Read on Bizpati ↗
- नेरुडे मिर्मिरे लघुवित्तको बर्दिबासमा वित्तीय साक्षरता गोष्ठी, सयभन्दा बढी सहभागीनेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बर्दिबास शाखाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख र उपप्रमुखका लागि गोष्ठी आयोजना गरेको छ । बर्दिबासस्थित विनायक होटलमा सम्पन्न गोष्ठीमा बर्दिबास र स्कुल चोक शाखामा आबद्ध सदस्य, केन्द्र…Read on Bizpati ↗
- कर्जा दुरुपयोग आरोपमा पूर्वमुख्यमन्त्री बानियाँका छोरा दिक्षान्त पक्राउबैंकिङ कसुरको अनुसन्धानका क्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बाँनिया पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४,…Read on Bizpati ↗
- इन्धन महंगो हुँदा बढ्दै ‘कस्ट अफ लिभिङ’, तेल उत्पादकहरु भने नाफामाकाठमाडौं । पछिल्लो समय इन्धनको मूल्य बढेर त्यसको सिधा असर सर्वसाधारणको जीवनशैलीमा परेको छ। अधिकांश वस्तु महंगिएका छन्। ढुवानी खर्च बढेको छ। हवाई यात्रा पनि महंगो बनेको छ। यस्तो अवस्थाबिच तेल कम्पनीहरूले भने नाफा कमाएको रिपोर्ट सार्वजनिक…Read on Bizmandu ↗
शीर्ष १० ब्रोकर कम्पनीमध्ये ५ वटाबाट खरिद, ५ वटाबाट नै बिक्रीआजको सेयर कारोबारमा शीर्ष १० ब्रोकर कम्पनीमध्ये ५ वटाबाट खरिद भएको छ भने ५ वटाबाट नै बिक्री भएको छ। यससँगै ठूला ब्रोकर कम्पनीहरूको कारोबारमा खरिद र बिक्री समान देखिएको छ। आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, भिजन…Read on Bizpati ↗- अझै पाउन सकेन नेप्सेले सीईओ, किन रोकियो प्रक्रिया ?नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया सुरु भएको लामो समय बितिसक्दा पनि सरकारले नयाँ नेतृत्व चयन गर्न सकेको छैन। सीईओ छनोटका लागि उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा…Read on Bizpati ↗
- टिकौली जंगलमा फ्लाइओभर बनाउन एडीबीको ३ अर्ब अनुदान, दुई सडक बनाउन ४३ अर्ब ऋणकाठमाडौं। चितवनको टिकौली जंगलमा करिब २ किलोमिटर लामो वन्यजन्तुमैत्री फ्लाइओभर (आकाशे पुल) निर्माण गर्न एशियाली विकास बैंक(एडीबी)ले ३ अर्ब अनुदान दिने दिएको छ। नारायणघाट-हेटौंडा सडक विस्तार अन्तर्गत टिकौली जंगलमा करिब २ किलोमिटर लामो…Read on Bizmandu ↗
मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानीRead on Capital Nepal ↗- नेपाल बैंकका क्रेडिटकार्डबाहक ग्राहकलाई डाउनपेमेन्टविनै १८ महिनासम्मको किस्ता सुविधाकाठमाडौं। नेपाल बैंकका क्रेडिटकार्डबाहक ग्राहकले ‘बाइ नाउ पे ल्याटर’ (वानबीएनपीएल) प्लेटफर्ममार्फत सामान किन्दा डाउनपेमेन्टविनै किस्ताबन्दीको सुविधा पाउने भएका छन्। यस सम्बन्धमा बैंक र वानबीएनपीएल प्लेटफर्म सञ्चालन गर्ने फिनटेक कम्पनी…Read on Bizmandu ↗
- नेपाल बैंकका क्रेडिट कार्डबाहकलाई अग्रिम भुक्तानीबिनै १८ महिनासम्मको किस्ता सुविधानेपाल बैंक लिमिटेडका योग्य क्रेडिट कार्डबाहकले अग्रिम भुक्तानी नगरी वस्तु तथा सेवा खरिद गरेर ३ देखि १८ महिनासम्मको किस्तामा रकम तिर्न पाउने भएका छन् । यो सुविधा उपलब्ध गराउन बैंकले ‘अहिले किन्नुहोस्, पछि तिर्नुहोस्’ सेवा सञ्चालन गर्ने…Read on Bizpati ↗
- नेपाल रिको हकप्रदमा लगानी गर्न अर्थ मन्त्रालयलाई मन्त्रिपरिषदले दियो सहमतिकाठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको यो प्रस्तावमा सहमति प्रदान गरेको हो । नेपाल रिको चुक्तापुँजी…Read on Clickmandu ↗
इन्जिनियरिङ बिमा निर्देशिकाको मस्यौदा तयार, सुझाव दिन प्राधिकरणको आग्रहRead on Capital Nepal ↗- माधव नेपालले भनेः विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बेला आयोकाठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रियताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट तथा समाजवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट…Read on Clickmandu ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.