Market news
The share market, in the news.
854 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
- लन्डन पर्यटन मेलामा नेपाल, हवाई सम्पर्क र लगानी विस्तारबारे छलफलबेलायतको लन्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले हवाई सम्पर्क विस्तार, पर्यटक आवागमन वृद्धि र पर्यटन लगानीका विषयमा विभिन्न देशका प्रतिनिधिसँग छलफल गरेका छन् ।…Read on Bizpati ↗
- नेपाल लाइफको रेटिङ डबल एमा स्तरोन्नतिकाठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इक्रा नेपालले प्रदान गर्दै आएको इस्युअर रेटिङ डबल ए माइनस (एए−) बाट स्तरोन्नति भई डबल ए (एए) कायम भएको छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल,…Read on Clickmandu ↗
- एनआइसी एसिया बैंकले १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमतिकाठमाडौं। एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार बैंकलाई चुक्ता पुँजीको १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो। एनआइसीको चुक्ता पुँजी अहिले १४ अर्ब ९१ करोड…Read on Bizmandu ↗
- एनआईसी एसिया बैंकलाई राइट सेयर निष्कासनको अनुमतिकाठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई राइट सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई १ः०.५० अनुपातमा राइट सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ…Read on Clickmandu ↗
- सरकारले हकप्रद सेयरमा लगानी गर्ने भएसँगै नेपाल पुनर्बिमाको सेयर मूल्यमा सकारात्मक सर्किटकाठमाडौं । सरकारले हकप्रद सेयर लगानी गर्ने सहमति प्रदान गरेसँगै नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा हकप्रद सेयरमा लगानी गर्ने अर्थ…Read on Clickmandu ↗
तिहारलाई सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंकRead on Capital Nepal ↗- हकप्रद सेयरमा सरकारले लगानी गर्ने भएपछि नेपाल रि-इन्स्योरेन्समा पोजेटिभ सर्किटकाठमाडौं। नेपाल रि-इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बुधबार प्रिओपनिङमै उकालो लागेको कम्पनीको सेयर मूल्यमा केही समयमै पोजेटिभ सर्किट लागेको हो। पोजेटिभ सर्किटपछि इन्स्योरेन्सको भाउ प्रति कित्ता ९२१.७० रुपैयाँ पुगेको छ।…Read on Bizmandu ↗
सानिमा मिडिल तमोरको खुद नाफा ४३ करोड, सहायक कम्पनी तमोर भ्याली हाइड्रोमा साढे ५ करोड लगानीRead on Capital Nepal ↗- सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार ?नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार…Read on Bizpati ↗
- राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्दैकाठमाडौं। राष्ट्र बैंकले तिहारका लागि सुन र चाँदीको सिक्का बिक्री गर्दैछ। बिहीबारदेखि सर्वसाधारणमा सुन र चाँदीको सिक्का बिक्री गर्ने भएको हो। राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन सिक्का बिक्री गर्न…Read on Bizmandu ↗
राष्ट्र बैंकले तिहारका लागि सुनको असर्फी र चाँदीका मेडालियन बेच्दैनेपाल राष्ट्र बैंकले तिहारका लागि कात्तिक १९ र २० गते सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । बबरमहलस्थित टक्सार महाशाखाबाट दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिने बैंकले जनाएको छ । एक…Read on Bizpati ↗- नेपाल लाइफको जारीकर्ता रेटिङ डबल ए माइनसबाट डबल ए मा उक्लियोइक्रा नेपालले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारीकर्ता रेटिङ ‘डबल ए माइनस’बाट ‘डबल ए’मा स्तरोन्नति गरेको छ । कम्पनीको वित्तीय अवस्था, दायित्व बहन क्षमता, लगानी संरचना र प्रतिफल, बजार उपस्थिति तथा व्यवस्थापन क्षमताको मूल्याङ्कनका…Read on Bizpati ↗
- नबिल बैंकको लाभांश वितरण सुरुनबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ। बैंकले लाभांश प्राप्त गर्न बाँकी रहेका शेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी आफ्नो लाभांश लिन आग्रह गरेको छ। बैंकको २०८३ असोज २२ गते सम्पन्न वार्षिक…Read on Bizpati ↗
- पुँजीबजार बिहानी अपडेट : लाभांश वितरणदेखि बोनस शेयर सूचीकृतसम्म[भिडियो]पुँजीबजार बिहानी अपडेटमा आज विभिन्न गतिविधिहरु भएका छन् । विशेषगरी आज कम्पनीका लाभांश तथा शेयरसम्बन्धी गतिविधि मुख्य रूपमा रहेका छन्। नबिल बैंकको लाभांश वितरण सुरु नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश वितरण सुरु…Read on Bizpati ↗
- स्वास्थ्य बीमामा सामूहिक दर्ता र नवीकरण अब अनलाइन, दुई नगरपालिकाबाट सुरुस्वास्थ्य बीमा बोर्डले प्रदेश सरकार र स्थानीय तहका लागि स्वास्थ्य बीमामा सामूहिक दर्ता तथा नवीकरण सेवा अनलाइनबाट सुरु गरेको छ । बोर्डले मंगलबार पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई आफ्नो…Read on Bizpati ↗
- बैंकिङ कसूर मुद्दामा संलग्न रहेको आरोपमा बानिया पक्राउकाठमाडौं । बैंकिङ कसूर मुद्दामा संलग्न रहेको आरोपमा मकवानपुरका दिक्षान्त बानिया पक्राउ परेका छन् । उनी बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा हुन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १८ बस्ने बानियालाई नेपाल…Read on Clickmandu ↗
- अर्थतन्त्र चलायमान छैन, तर तीन महिनामै डेढ खर्ब ऋण, पुरानो तिर्न प्रयोग भएको आशंकाकाठमाडौं। साउनयता वाणिज्य बैंकहरूले एक खर्ब ४६ अर्ब रुपैयाँ नयाँ ऋण लगानी गरिसकेका छन्। त्यसमध्ये असोजमा मात्र ८५ अर्ब रुपैयाँ ऋण प्रवाह भएको हो। तीन महिनामा विस्तार भएको ऋणमध्ये ५८ प्रतिशत असोज महिनामा मात्र बढेको हो। दसैंतिहारका कारण…Read on Bizmandu ↗
- सामसङ ग्यालेक्सी ए५८ मा नयाँ फास्ट चार्जिङ सुविधा, कहिले सार्वजनिक होला ?एजेन्सी । सामसङले सन् २०२७ मा ग्यालेक्सी ए सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन ग्यालेक्सी ए५८ सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि उक्त स्मार्टफोन चीनको थ्रीसी प्रमाणीकरण डेटाबेसमा सूचीकृत भएको छ । एसएम–ए५८६० मोडल नम्बरमा सूचीकृत उक्त…Read on Clickmandu ↗
भूगर्भ सिमेन्टलाई भनेर ३४ करोड ऋण लिएर दुरुपयोग गर्ने ‘मुख्यमन्त्रीका छोरा’ पक्राउ !काठमाडौँ । व्यवसायी दिक्षान्त बानियाँ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बानियाँलाई पक्राउ गरेको हो । उनलाई विभिन्न बैंकको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।…Read on Arthasarokar ↗नेप्सेमा माण्डु हाइड्रोको १० प्रतिशत बोनस सेयर सूचीकृतRead on Capital Nepal ↗
- अमेरिकी डलर सस्तियो, युरो र पाउण्ड पनि घटे, स्विस फ्र्याङ्क भने महँगियोनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलरसहित युरो र बेलायती पाउण्ड सस्तिएका छन्। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको बिक्रीदर २६ पैसाले घटेको छ भने युरो ८२ पैसा र बेलायती पाउण्ड ५३ पैसाले…Read on Bizpati ↗
बैंकिङ कसुर मुद्दामा फरार दीक्षान्त बानिया पक्राउRead on Capital Nepal ↗- आजको विनिमय दर : घट्यो जापानी येन, चिनियाँ युआन र दक्षिण कोरियाली वोनको भाउकाठमाडौं। बुधबार जापानी येन, चिनियाँ युआन र दक्षिण कोरियाली वोनको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ कायम भएको छ। मंगलबार १० जापानी येनको खरिददर…Read on Bizmandu ↗
नेपाल रिको हकप्रदमा लगानी गर्न अर्थ मन्त्रालयलाई सहमतिRead on Capital Nepal ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.