Market news
The share market, in the news.
858 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
२ हजारमाथि विद्यार्थी भएका १ सय ९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालयकाठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला…Read on Arthasarokar ↗
अझै यी ८ कम्पनीको सेयर किन्दा पाइन्छ लाभांश, कुनको बुक क्लोज कहिले?आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये ८ कम्पनीको सेयर किन्नेले अझै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यीमध्ये केही कम्पनीले बुक क्लोज मिति तय गरिसकेका छन् भने केहीले अझै बुक क्लोज मिति…Read on Bajar Ko Chirfar ↗
अझै यी ७ कम्पनीको सेयरधनी बने पाइन्छ लाभांश, कुनले कति दिँदैछन् ?आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये ७ कम्पनीको सेयर किन्नेले अझै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यीमध्ये केही कम्पनीले बुक क्लोज मिति तय गरिसकेका छन् भने केहीले अझै बुक क्लोज मिति…Read on Bajar Ko Chirfar ↗
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र आजदेखि निष्काशन, वार्षिक कति ब्याज पाइन्छ ?राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज असोज २९ गतेदेखि निष्काशन गर्ने भएको छ। बैंकले ‘आरबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। बैंकले प्रतिइकाइ १…Read on Bajar Ko Chirfar ↗
विपद्पछिको पुनर्निर्माणका लागि स्रोत परिचालन गर्न अर्थमन्त्री वाग्लेको एडीबी अध्यक्षसँग आग्रहअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनरुत्थान, जलवायु-उत्थानशील पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अघि बढाउन सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको…Read on Bajar Ko Chirfar ↗
अझै यी ८ कम्पनीको सेयरधनी बने पाइन्छ लाभांश, कुनले कति दिँदैछन् ?आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये ८ कम्पनीको सेयर किन्नेले अझै सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यीमध्ये केही कम्पनीले बुक क्लोज मिति तय गरिसकेका छन् भने केहीले अझै बुक क्लोज मिति…Read on Bajar Ko Chirfar ↗
विन्ध्यवासिनी हाइड्रोपावरको सेयर कारोबार फुकुवानेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लाभांश प्रस्तावसम्बन्धी जानकारी दिँदा सञ्चालक समितिको बैठक बसेको मिति गलत…Read on Bajar Ko Chirfar ↗
अप्पर हेवाखोला हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्न सेबोनसँग माग्यो अनुमति, कति प्रतिशत जारी गर्ने ?अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ। बोर्डबाट अनुमति पाएमा कम्पनीले आफ्ना सेयरधनीलाई १ः०.९१३ अनुपातमा ९१.३ प्रतिशत हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले…Read on Bajar Ko Chirfar ↗
बजारको चिरफार Evening Walk – बिहीबार, २९ असोज २०८३ (१५ अक्टोबर २०२६)आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ। आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य…Read on Bajar Ko Chirfar ↗
कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारितकाठमाडौँ । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा असोज २८ गते बुधबार काठमाडौँको सुवर्ण सम्शेर सडक स्थीत सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको हो । सो सभाले सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक…Read on Arthasarokar ↗
बुधबार २१.३२ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६२१.२६ बिन्दुमाकाठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू.…Read on Arthasarokar ↗
विन्ध्यवासिनी हाइड्रोपावरका सेयरधनीलाई बोनस र हकप्रद सेयरको प्रस्ताव, कहिले हुँदैछ साधारणसभा ?विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने र १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अघि…Read on Bajar Ko Chirfar ↗
३ कम्पनीमा १ अर्ब ३० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चरएनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत् आयोजना र एक केबल उद्योगमा लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले छुजुङ खोला जलविद्युत् आयोजना, दुधकोशी–२ जलविद्युत् आयोजना र अन्नपूर्ण राठी…Read on Bajar Ko Chirfar ↗
टक्सार पिखुवा खोला हाइड्रोपावरको १ लाख ४९ हजार कित्ता सेयरको लकइन खुल्दैटक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता साधारण सेयरको लकइन अवधि आगामी मंसिर ५ गते समाप्त हुने भएको छ। कम्पनीले २०८३ असोज २७ गते जारी गरेको सूचनाअनुसार सर्वसाधारणलाई सेयर…Read on Bajar Ko Chirfar ↗
लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्तलक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले उनलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकको असोज २७ गते अपराह्न ४ बजे…Read on Bajar Ko Chirfar ↗
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गर्योफर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।…Read on Bajar Ko Chirfar ↗
२ हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयहरुमा साढे ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालयसामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार तथा शैक्षिक वातावरण सुदृढ बनाउने उद्देश्यले सरकारले देशभरका १०९ ठूला सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी…Read on Bajar Ko Chirfar ↗
नेप्सेले गर्यो विन्धवासिनी हाइड्रोपावरको सेयर कारोबार रोक्का, कारण यस्तोनेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समयमै सूचना नदिएको भन्दै विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ। नेप्सेले कम्पनीलाई सूचना ढिलो दिनुको कारण खुलाउँदै तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्नसमेत…Read on Bajar Ko Chirfar ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.